Kath Khabar
विश्वकप क्रिकेट लिग २ : नामिबियाविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल
विश्वकप क्रिकेट लिग २ : नामिबियाविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल नेपालले आज टोलीमा एक परिवर्तनगर्दै गुल्सन झालाई बेन्चमा राखेर करण केसीलाई प्लेइङ-११ मा समेटेको छ । यसअघिको खेलमा करण बेन्चमा थिए।
क्यानडाविरूद्ध दोस्रो खेल खेल्दै नेपाल
क्यानडाविरूद्ध दोस्रो खेल खेल्दै नेपाल यसअघि बिहीबार भएको सिरिजको पहिलो खेलमा नेपालले क्यानडालाई सात रनले पराजित गर्दै रोमाञ्चक जित हासिल गरेको थियो ।
त्रिवि क्रिकेट मैदानमा दर्शकले सन्दीप लामिछानेको पक्षमा लगाए नारा, दुईजना प्रहरीको नियन्त्रणमा
त्रिवि क्रिकेट मैदानमा दर्शकले सन्दीप लामिछानेको पक्षमा लगाए नारा, दुईजना प्रहरीको नियन्त्रणमा प्रहरीले सन्दीपको पक्षमा नारा लगाउने दुईजनालाई नियन्त्रणमा लिएर उनीहरुलाई मैदानबाट निकालेको छ।
Weather Update