Kath khabar
टी-२० विश्व कप : इङ्ग्ल्यान्डलाई उपाधि जित्न  १ सय ३८ रनको लक्ष्य
टी-२० विश्व कप : इङ्ग्ल्यान्डलाई उपाधि जित्न १ सय ३८ रनको लक्ष्य टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर  १ सय ३७ रन बनायो ।
आज नेपाल र पाकिस्तान भिड्दै
आज नेपाल र पाकिस्तान भिड्दै अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको प्रतिबन्ध फुकुवा भएपछि पहिलोपल्ट मैदानमा फर्किन लागेको पाकिस्तानी टिम कात्तिक २७ मा काठमाडौं आउने अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।
विश्वकप २०२२ को लागि पोर्चुगलको टोली घोषणा
विश्वकप २०२२ को लागि पोर्चुगलको टोली घोषणा प्रशिक्षक फर्नान्डो सान्तोषले स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको कप्तानीमा पोर्चुगलको राष्ट्रिय टोली घोषणा गरेका हुन् ।
भारतलाई पराजित गर्दै इंग्ल्यान्ड आइसीसी टी-२० पुरुष क्रिकेट विश्वकपको फाइनलमा
भारतलाई पराजित गर्दै इंग्ल्यान्ड आइसीसी टी-२० पुरुष क्रिकेट विश्वकपको फाइनलमा टी-२० विश्वकपको सेमिफाइनलमा इंग्ल्याण्डले भारतलाई १० विकेटले पराजित गरेको हो । रोहित शर्माको कप्तानीमा रहेको भारतीय टोलीले पहिले ब्याटिङ गर्दै सन्तोषजनक स्कोर बनाएको थियो ।
नेपाल र पाकिस्तानको मैत्रीपूर्ण फुटबल हेर्न ५०० र १००० को टिकट,  भाग्यमानी १ जनाले विश्वकपको टिकट पाउने
नेपाल र पाकिस्तानको मैत्रीपूर्ण फुटबल हेर्न ५०० र १००० को टिकट,  भाग्यमानी १ जनाले विश्वकपको टिकट पाउने एन्फाले मैत्रीपूर्ण खेलका लागि प्रवेश कटुवाललाई मुख्य प्रशिक्षक नियुक्त गर्दै प्रशिक्षण सुरु गरिसकेको छ ।पाकिस्तानले सुरुमा नेपालसँग २ खेल खेल्ने प्रस्चाव गरेको थियो तर नेपालले मंसिर ४ गते चुनाव भएकोले १ खेल मात्र खेल्ने निर्णय गरेको हो ।
चेल्सीलाई हराउँदै म्यानचेस्टर सिटी चौथो चरणमा
चेल्सीलाई हराउँदै म्यानचेस्टर सिटी चौथो चरणमा अर्को खेलमा प्रिमियर लिग क्लब लिभरपुलले लिग वान क्लब डर्वी काउन्टीलाई टाइब्रेकरमा ३-२ ले पराजित गर्दै चौथो चरणमा प्रवेश गरेको छ ।
तीब्र गतिमा सवारी साधन चलाउनेले पनि २०७९ मंसिर १५ गतेदेखि अनिवार्य रुपमा सचेतना कक्षा लिनुपर्ने
तीब्र गतिमा सवारी साधन चलाउनेले पनि २०७९ मंसिर १५ गतेदेखि अनिवार्य रुपमा सचेतना कक्षा लिनुपर्ने अहिलेसम्म मापसे गरेर सवारी साधन चलाउने, लेन नियम उल्लङ्घन गर्ने र रातो बत्ती क्रस गरेमा नियम अनुसार कारबाही गरी अनिवार्य रुपमा सचेतना कक्षा लिनुपर्ने व्यवस्था रहेकोमा २०७९ मंसिर १५ गते देखि तीब्र गतिमा सवारी साधन चलाउनेले पनि अनिवार्य रुपमा सचेतना कक्षा लिनुपर्ने छ ।
सिद्धार्थ बैंकको भिसा रेमिटेन्स सेवाको शुभारम्भ
सिद्धार्थ बैंकको भिसा रेमिटेन्स सेवाको शुभारम्भ यो नवीन सेवा मार्फत विश्वका १८० भन्दा बढी देशबाट स्वदेशी तथा विदेशी ग्राहकहरूले परिवार, आफन्त तथा साथीहरूलाई छिटो तथा सुरक्षित तरिकाले रकम पठाउन सक्नेछन् ।
Weather Update