अष्ट्रेलियाले टेनिस सुपरस्टार नोभाक जोकोभिच माथिको भिसा प्रतिबन्ध फुकुवा गर्ने
मंगलबार, कात्तिक २९, २०७९

आज ओलीको घरदैलो पैदलयात्रा
मंगलबार, कात्तिक २९, २०७९
पैदल यात्रा कार्यक्रममा अध्यक्ष ओलीसहित उहाँकी धर्मपत्नी राधिका शाक्य पनि सहभागी बन्नुभएको थियो । चुनावको दिन नजिकिएसँगै विभिन्न राजनीतिक दलहरुले आफ्नो चुनावी प्रचार प्रसार तीव्र पारेका छन् । यतिबेला राजनीतिक दल र उम्मेदवारहरु चुनावी घरदैलोमा व्यस्त छन् ।

टी-२० विश्व कप : इङ्ग्ल्यान्डलाई उपाधि जित्न १ सय ३८ रनको लक्ष्य
आइतबार, कात्तिक २७, २०७९
टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३७ रन बनायो ।

आज नेपाल र पाकिस्तान भिड्दै
शुक्रबार, कात्तिक २५, २०७९
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको प्रतिबन्ध फुकुवा भएपछि पहिलोपल्ट मैदानमा फर्किन लागेको पाकिस्तानी टिम कात्तिक २७ मा काठमाडौं आउने अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

विश्वकप २०२२ को लागि पोर्चुगलको टोली घोषणा
शुक्रबार, कात्तिक २५, २०७९
प्रशिक्षक फर्नान्डो सान्तोषले स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको कप्तानीमा पोर्चुगलको राष्ट्रिय टोली घोषणा गरेका हुन् ।

भारतलाई पराजित गर्दै इंग्ल्यान्ड आइसीसी टी-२० पुरुष क्रिकेट विश्वकपको फाइनलमा
बिहीबार, कात्तिक २४, २०७९
टी-२० विश्वकपको सेमिफाइनलमा इंग्ल्याण्डले भारतलाई १० विकेटले पराजित गरेको हो । रोहित शर्माको कप्तानीमा रहेको भारतीय टोलीले पहिले ब्याटिङ गर्दै सन्तोषजनक स्कोर बनाएको थियो ।

नेपाल र पाकिस्तानको मैत्रीपूर्ण फुटबल हेर्न ५०० र १००० को टिकट, भाग्यमानी १ जनाले विश्वकपको टिकट पाउने
बिहीबार, कात्तिक २४, २०७९
एन्फाले मैत्रीपूर्ण खेलका लागि प्रवेश कटुवाललाई मुख्य प्रशिक्षक नियुक्त गर्दै प्रशिक्षण सुरु गरिसकेको छ ।पाकिस्तानले सुरुमा नेपालसँग २ खेल खेल्ने प्रस्चाव गरेको थियो तर नेपालले मंसिर ४ गते चुनाव भएकोले १ खेल मात्र खेल्ने निर्णय गरेको हो ।

चेल्सीलाई हराउँदै म्यानचेस्टर सिटी चौथो चरणमा
बिहीबार, कात्तिक २४, २०७९
अर्को खेलमा प्रिमियर लिग क्लब लिभरपुलले लिग वान क्लब डर्वी काउन्टीलाई टाइब्रेकरमा ३-२ ले पराजित गर्दै चौथो चरणमा प्रवेश गरेको छ ।
साताको लोकप्रीय