पेट्रोलियम बाइक तथा स्कुटरलाई तीन घण्टामै विद्युतीयमा रुपान्तरण गर्न सकिने
सोमबार, कात्तिक २१, २०७९
बिजुली गाडीमा सिन्धुलीबाट काठमाडौं पुग्दा चार्जखर्च ७ सय र फर्किंदा ५ सय मात्र
आइतबार, कात्तिक २०, २०७९
‘सिन्धुलीबाट काठमाडौं पुग्दा १९ सिट क्षमताको सवारी चार्जमा लाग्ने ७ सय रुपैयाँबाहेक केही खर्च हुँदैन,’ उनले भने, ‘फर्किंदा ५ सय भए पुग्छ ।’ जबकि सोही दूरीमा डिजेल र पेट्रोलको सवारीमा कम्तीमा ६ हजार खर्च हुन्छ । तर, चार्जिङ स्टेसन कम रहेकामा उनले चिन्ता व्यक्त गरे ।
आज पीएम कपमा लुम्बिनी र आर्मी विजयी
आइतबार, कात्तिक २०, २०७९
लुम्बिनी प्रदेशले प्रदेश १ लाई ३९ रनले हरायो । लुम्बिनीले दिएको २ सय ९० रनको लक्ष्य पछ्याएको प्रदेश एकले ४९ ओभरमा अलआउट हुँदै २ सय ५१ रनमात्रै बनायो । प्रदेश १ का सिद्धान्त लोहनीले ७४ र अङ्कित सुवेदीले ५२ रन बनाए ।
समृद्धि फाइनान्स नेशनल भेट्रान चेस च्याम्पियनसिप शुरु, शीर्ष खेलाडीको सुरुवाती अग्रता
आइतबार, कात्तिक २०, २०७९
पुतलीसडक स्थित कान्तिपुर सिटी कलेजमा जारी तीन दिने च्याम्पियनसिपको व्यवस्थापन स्पोर्ट्स एण्ड ईभेन्टस नेपालले गरेको छ । गत असार अन्तिम साता काठमाण्डौमा सम्पन्न अधिवेशनबाट निर्वाचित बुद्धिचाल संघको नयाँ कार्यसमितिले हरेक वर्ष १५ वटा विधामा राष्ट्रिय प्रतियोगिताहरू आयोजना गर्ने निर्णय गरेको छ ।
ड्राइभिङ लाइसेन्स प्रिन्ट भए/नभएको थाहा पाउने तरिका
आइतबार, कात्तिक २०, २०७९
अनलाइन पोर्टल https://neporesult.com/ मा गएर चेक ड्राइभिङ लाइसेन्स प्रिन्ट स्टाटसमा आफ्नो लाइसेन्स नम्बर राखेर ‘चेक स्टाटस’ मा क्लिक गर्दा पनि आवश्यक जानकारी पाउन सकिन्छ ।
टी-२० विश्वकपमा विराट कोहलीको कीर्तिमान
बुधबार, कात्तिक १६, २०७९
टी-२० विश्वकपमा कोहलीको नाममा यसअघि १,००१ रन थियो। टी-२० विश्वकपको इतिहासमा महेला जयवर्धनेले हालसम्म सर्वाधिक १०१६ रन बनाएर शीर्ष स्थानमा थिए। कोहलीले जयवर्धनेको रेकर्ड तोडेका हुन्।
खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा ललितपुरको सुनाकोठी बस्ने राई पक्राउ
मंगलबार, कात्तिक १५, २०७९
भिभोको वाइ सिरिज अन्तर्गतका उत्कृष्ट स्मार्टफोन सार्वजनिक
सोमबार, कात्तिक १४, २०७९
भिभो वाइ सिरिजका स्मार्टफोनहरु ग्राहकहरूका लागि सुलभ मूल्य दायरामा अद्वितीय फ्ल्यागशिप अनुभवका साथै नवीन क्यामेरा प्रविधि तथा शक्तिशाली कार्यसम्पादन प्रदान गर्न केन्द्रित रहेका छन् ।
नेपाल टेलिकमद्धारा सामूहिक सन्देश पठाउन सकिने सेवाको सुरुवात
मंगलबार, कात्तिक ८, २०७९
यो सेवा प्रयोग गर्नका लागि ग्रुप एसएमएस एनटिसी डट नेट डट एन. पी लगइन गरी प्याकेज खरिद गर्न सकिनेछ ।
साताको लोकप्रीय