सनराइज र लक्ष्मी क्यापिटल मार्केटको एकीकृत कारोबार शुभारम्भ
सोमबार, पुस २३, २०८०

नेपाल सुपर लिग : उपाधिका लागि आज ललितपुर र धनगढी खेल्दै
शनिबार, पुस १४, २०८०
उपाधि विजेताले ७० लाख रुपैयाँ र उपविजेताले २० लाख रुपैयाँ पुरस्कार पाउने नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले जनाएको छ ।

नेपाल सुपर लिग : पोखरा थन्डर्सलालाई हराउँदै ललितपुर सिटी फाइनलमा
शुक्रबार, पुस १३, २०८०
अब ललितपुरले एनएसएलको फाइनलमा भोलि शनिवार पहिलो संस्करणको उपविजेता धनगढी एफसीसँग खेल्नेछ । ललितपुर पहिलो पटक फाइनलमा पुगेको हो ।

नेपाल सुपर लिग : डिफेन्डिङ च्याम्पियन काठमाडौं ललितपुरसँग ३-० ले पराजित
बुधबार, पुस ११, २०८०
जितसँगै ललितपुर दोस्रो क्वालिफायरमा पुगेको छ । अब ललितपुरले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा बिहीवार पोखरा थन्डर्ससँग खेल्नेछ ।

नेपाल सुपर लिग : पोखरालाई हराउँदै धनगढी फाइनलमा आज काठमाडौं र ललितपुर खेल्दै
मंगलबार, पुस १०, २०८०
खेल हारे पनि पोखराले फाइनल पुग्न अर्को मौका पाउनेछ । अब पोखराले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी बीचको खेलको विजेतासँग खेल्नेछ ।

नेपाल सुपर लिग : आज पोखरा र धनगढी तथा झापा र एफसी चितवन खेल्दै
शुक्रबार, पुस ६, २०८०
हिजो भएको खेलमा विलियम ओपोकुको ह्याट्रिकमा वीरगञ्जले काठमाण्डौ रेजर्सलाई ४-१ गोलको फराकिलो अन्तरले हरायो । वीरगञ्ज ७ खेलमा ८ अङ्ककासाथ तालिकाको छैटौँ र काठमाण्डौ ९ अङ्कसहित पाँचौँ स्थानमा यथावत छ ।

नेपाल सुपर लिग : इलामले ललितपुरलाई १-० गोलले हरायो, पोखरा र बुटवल लुम्बिनी खेल्दै
मंगलबार, पुस ३, २०८०
त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा इलामले ललितपुरलाई १-० गोलले हरायो । ललितपुरका फोडे कमाराले खेलको ५९ औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

नेपाल सुपर लिग : आज ललितपुर र इलाम तथा पोखरा र बुटवल लुम्बिनी खेल्दै
मंगलबार, पुस ३, २०८०
पोखरा ६ खेलमा ११ अङ्ककासाथ दोस्रो स्थानमा छ । पोखरालाई पनि आजको खेल जितेमा शीर्ष स्थानमा पुग्ने मौका छ । बुटवल लुम्बिनीको ६ खेलमा ७ अङ्क छ । तालिकाको छैटौँ स्थानमा छ ।
साताको लोकप्रीय