Kath Khabar
नेपाल सुपर लिग : इन्ज्युरी समयको पेनाल्टी गोलसंगै वीरगञ्जको विवादास्पद पहिलो जित 
नेपाल सुपर लिग : इन्ज्युरी समयको पेनाल्टी गोलसंगै वीरगञ्जको विवादास्पद पहिलो जित  रेफ्रीलाई बाक्लो सुरक्षा घेरा बीच टनेलबाट भित्र प्रवेश गराउने समय आक्रोशित समर्थकले बोतल प्रहार गरेका थिए। रेफ्री ब्यञ्जनकारलाई भने बोत्तलले लागेको थियो। असिस्टेन्ट रेफ्रीद्वय मधुकर आचार्य र सहदेव श्रेष्ठले भने छल्न भ्याए।
नेपाल सुपर लिग : लुम्बिनीलाई हराउँदै झापाको पहिलो जित, आज वीरगञ्ज र इलाम खेल्दै
नेपाल सुपर लिग : लुम्बिनीलाई हराउँदै झापाको पहिलो जित, आज वीरगञ्ज र इलाम खेल्दै खेल बेलुका ५ बजे दशरथ रङ्गशालामा हुनेछ । अङ्क तालिकामा वीरगञ्ज पुछारमा छ भने इलाम पुछार भन्दा माथि छ । ४ अङ्क जोडेको इलामले अहिलेसम्म ५ खेल खेलेकोमा १ मा जित तथा १ मा बराबरी र ३ मा हार व्यहोरेको छ । 
एसीसी यू-१९ एसिया कप क्रिकेट : भारतसँग ५२ रनमै समेटियो नेपाल 
एसीसी यू-१९ एसिया कप क्रिकेट : भारतसँग ५२ रनमै समेटियो नेपाल  बलिङ तर्फ भारतका राज लिम्बानीले ९ ओभर १ बलमा ७ विकेट लिए। यस्तै आराध्य शुक्लाले २ आर्शिन कुलकर्णीले १ विकेट लिए। नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट र दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएर प्रतियोगितामा जितविहीन रह्यो। 
एसीसी यू-१९ एसिया कप क्रिकेट : भारतसँगको खेलमा नेपाल पहिले ब्याटिङ गर्दै
एसीसी यू-१९ एसिया कप क्रिकेट : भारतसँगको खेलमा नेपाल पहिले ब्याटिङ गर्दै यस्तै, अर्को खेलमा पाकिस्तान र अफगानिस्तान खेल्दैछन् । २ खेलमा दुवै खेल जितेको पाकिस्तान ४ अङ्क जोडेर समूहको शीर्ष स्थानमा छ ।
एसीसी यू-१९ एसिया कप क्रिकेट : नेपाल आज भारतसँग खेल्दै
एसीसी यू-१९ एसिया कप क्रिकेट : नेपाल आज भारतसँग खेल्दै नेपालले अहिलेसम्म २ खेल खेलेकोमा दुवैमा हार बेहोरेको छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग र दोस्रो खेलमा अफगानिस्तानसँग पराजित भएको हो ।
एसिसी यू-१९ - अफगानिस्तानले दियो नेपाललाई २६२ रनको लक्ष्य
एसिसी यू-१९ - अफगानिस्तानले दियो नेपाललाई २६२ रनको लक्ष्य दुबई आईसीसी एकेडेमी ग्राउन्ड-२ मा टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तान ४९ ओभर ३ बलमा २६१ रनमा अल आउट भयो ।
एसिसी यू-१९ - अफगानिस्तान विरूद्ध नेपालले पहिले बलिङ गर्दै हेमन्त धामीले एकै ओभरमा लिए अफगानिस्तानको २ विकेट
एसिसी यू-१९ - अफगानिस्तान विरूद्ध नेपालले पहिले बलिङ गर्दै हेमन्त धामीले एकै ओभरमा लिए अफगानिस्तानको २ विकेट उनले सातौं ओभरको तेस्रो बलमा अक्रम मोहम्मदजइ र चौथो बलमा खालिद तानिवालको विकेट लिएका हुन्। खालिद १० र अक्रम मोहम्मदजई शून्य रनमै आउट भएका हुन्।
यू-१९ एसिया कप : नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य
यू-१९ एसिया कप : नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य पाकिस्तानका तीव्र गतिका बलर मोहम्मद जिशानले ६ विकेट लिए । अमिर हसनले २ विकेट लिए । पाकिस्तानले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ ।
यू-१९ एसिया कप : नेपालको खराब ब्याटिङ, ४६ रन बनाउँदा ५ खेलाडी आउट
यू-१९ एसिया कप : नेपालको खराब ब्याटिङ, ४६ रन बनाउँदा ५ खेलाडी आउट दुबईको आईसीसी एकेडेमी ओभल-२ मा टस हारेर ब्याटिङ गरिरहेको नेपालले १७ ओभरमा ४६ रन बनाउँदा ५ विकेट गुमाएको छ ।
यू–१९ एसिया कप आजदेखि, पाकिस्तानसँगको खेलमा नेपालले टस हारेर पहिला ब्याटिङ गर्दै
यू–१९ एसिया कप आजदेखि, पाकिस्तानसँगको खेलमा नेपालले टस हारेर पहिला ब्याटिङ गर्दै प्रतियोगितामा नेपाल सहित ८ देश सहभागी छन् । नेपाल रहेको समूह 'ए' मा भारत, पाकिस्तान र अफगानिस्तान छन् । त्यस्तै समूह 'बी' मा घरेलु टोली यूएई, जापान, श्रीलङ्का र बङ्गलादेश छन् । यो प्रतियोगिताको सबै खेलको लाइभ एसीसीको युट्युब च्यानलमा हेर्न सकिनेछ ।
नेपाल सुपर लिग : चितवन र बुटवलको रोमाञ्चक बराबरी आज झापा र वीरगञ्ज खेल्दै 
नेपाल सुपर लिग : चितवन र बुटवलको रोमाञ्चक बराबरी आज झापा र वीरगञ्ज खेल्दै  नेपाल सुपर लिग (एनएसएल) मा आज शुक्रवार झापा र वीरगञ्ज दुवै टोलीलाई प्लेअफमा पुग्ने सम्भावना कायम राख्न जित्नैपर्ने दबाब छ । यी दुवै नवप्रवेशी टोली हुन् । झापा र वीरगञ्ज प्रतियोगितामा जित विहीन छन् ।
Weather Update