नेप्सेमा हरियाली : ६२ अंकले बढ्दा छ अर्ब ४९ करोडको शेयर किनबेच
आइतबार, असार १०, २०८०

जिल्ला प्रशासन कार्यालय ललितपुरमा बयान दिने मिटरब्याजीहरु बढ्न थाले
आइतबार, असार १०, २०८०
जनचेतना र सुरक्षाको दृष्टिले कमजोर मधेशका जिल्लाहरूमा त अनुचित लेनदेनको डरलाग्दो अवस्था पहिलेदेखि नै खुलेको हो ।
हिन्दी चलचित्रको प्रदर्शन नरोक्न अदालतको आदेश, बालेन्द्र साहले लिए निर्णय नमान्ने अडान
बिहीबार, असार ७, २०८०
तर मेयर बालेन्द्र साहले पनि अदालतले आदेश दिए पनि काठमाण्डौ महानगरभित्र भारतीय चलचित्र प्रदर्शन गर्न नदिने अडान लिएका छन् ।

नेप्सेमा उच्च गिरावट, कमाउने भन्दा गुमाउने समुह धेरै
बुधबार, असार ६, २०८०
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने शिवम् सिमेन्ट, सोल्टी होटल लिमिटेड, हिमालयन डिस्ट्रिलरी प्रालि, शिवम् सिमेन्ट आदि परेका छन् ।

नेप्सेमा २६ अंकले गिरावट, कमाउने भन्दा गुमाउने समुह धेरै
मंगलबार, असार ५, २०८०
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज सिटी होटल लिमिटेड, मानुषी लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने युनिक नेपाल लघुवित्त वित्तीय संस्था, उपकार लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेका छन् ।

दुई अंकले घट्यो नेप्से, आठवटा समुहले गुमाउँदा पाँच वटाले कमाए
सोमबार, असार ४, २०८०
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने शिवम् सिमेन्ट, नेपाल टेलिकम, आईएमई जनरल इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।

एकैदिन ५२ अंकले बढ्यो नेप्से, कारोबार रकम पाँच अर्ब नजिक
आइतबार, असार ३, २०८०
नेप्सेमा आज वाणिज्य बैंक समुहको सूचक तीन दशमलव ५५ अंकले घटेको छ भने बाँकी समुहहरुको सूचक उच्च अंकले बढेका छन् ।

राष्ट्र बैंकको आग्रह, विद्युतीय भुक्तानी उपकरण प्रयोग गर्दा सजगता अपनाउनु
बिहीबार, जेठ ३२, २०८०
यस सन्दर्भमा यस्ता ठगीबाट जोगिनका लागि अपरिचित व्यक्तिले माग गरेको कुनै पनि सूचनाहरू उपलब्ध नगर्नु, नगराउनु हुन सम्वन्धीत सबैमा राष्ट्र बैंकले जानकारी गराएको छ ।

१६ अंकले बढ्यो नेप्से
बुधबार, जेठ ३१, २०८०
नेप्सेमा आज दुई सय ७५ वटा कम्पनीहरुको ७९ हजार चार सय ६१ पटकको कारोबारमा एक करोड २५ लाख ६१ हजार चार सय ४० कित्ता शेयर खरिद बिक्री भएका छन् ।

नेप्सेमा सुधार जारी : सात अंकले बढ्दा दुई अर्ब ८८ करोडको शेयर किनबेच
सोमबार, जेठ २९, २०८०
बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने सोल्टी होटल लिमिटेड, शिवश्री हाइड्रो पावर लिमिटेड, हिमालयन डिस्ट्रिलरी प्राली आदि परेका छन् ।
साताको लोकप्रीय