Kath Khabar
मुलुकको निर्यात व्यापार कमजोर
मुलुकको निर्यात व्यापार कमजोर राष्ट्र बैंकका अनुसार गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ३३ दशमलव छ प्रतिशतले कमी आएको छ भने चीन तथा अन्य मुलुकतर्फको निर्यात क्रमशः १०० दशमलव छ प्रतिशत र आठ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ ।
नेप्सेमा सुधार जारी : सूचक तथा कारोबार रकम दुबै बढे
नेप्सेमा सुधार जारी : सूचक तथा कारोबार रकम दुबै बढे आज कुल कारोबार रकम दुई अर्ब ३० करोड ५८ लाख ८८ हजार नौं सय ३१ रुपैयाँ कायम भएको छ ।
नेप्सेमा झण्डै पाँच अंकले सुधार, दुई अर्ब ३६ करोडको शेयर किनबेच
नेप्सेमा झण्डै पाँच अंकले सुधार, दुई अर्ब ३६ करोडको शेयर किनबेच बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने सोल्टी होटल लिमिटेड, नागरिक लगानी कोष, शिवम् सिमेन्ट आदि परेका छन् ।
२५ अंकले बढ्यो नेप्से, सबै सूचकहरू हरियो
२५ अंकले बढ्यो नेप्से, सबै सूचकहरू हरियो आज सोल्टी होटल, शिवम् सिमेन्ट, अपर तामाकोसी हाइड्रोपावर कम्पनी आदिको बढी रकम कारोबार भएका छन् ।
१६ अंकले बढ्यो  नेप्से, सबै सूचक हरियो
१६ अंकले बढ्यो नेप्से, सबै सूचक हरियो बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने प्रभु बैंकको संस्थापक शेयर, शिवम् सिमेन्ट, एनआईसी एशिया बैंक, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था आदि परेका छन् ।
नेप्सेमा भीषण पहिरो, सूचक घटेपनि कारोबार रकम बढ्यो
नेप्सेमा भीषण पहिरो, सूचक घटेपनि कारोबार रकम बढ्यो बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने प्रभु बैंकको संस्थापक शेयर, शिवम् सिमेन्ट, एनआईसी एशिया बैंक, स्टान्डर्ड चार्टड बैंक आदि परेका छन् ।
कस्तो रह्यो बजेट घोषणापछिको पहिलो दिनको कारोबार
कस्तो रह्यो बजेट घोषणापछिको पहिलो दिनको कारोबार सरकारले आगामी आर्थिक वर्षको बजेट घोषण गरेपछिको आज पहिलो दिन नेप्से ५३ दशमलव १६ अंकले घटेर १८ सय ८८ दशमलव ६१ अंकमा सिमित भएको छ ।
Weather Update