नेप्से घट्यो, कारोबार रकम भने बढ्यो
आइतबार, वैशाख ३१, २०८०

नेप्सेमा सामान्य गिरावट, कारोबार रकम ५७ करोड ८८ लाखमा खुम्चियो
बिहीबार, वैशाख २८, २०८०
बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल टेलिकम, ग्लोबल आईएमई बैंकको संस्थापक शेयर, हिमाल दोलखा हाइड्रो पावर कम्पनी, एनआईसी एशिया बैंक आदि परेका छन् ।

१० अंकले बढ्यो नेप्से, सबै सूचक हरियो
मंगलबार, वैशाख २६, २०८०
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज पिपुल्स पावर लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक, प्रभु लाइफ इन्स्योरेन्स कम्पनी आदिको शेयर मूल्य बढेका छन्

पुन १६ अंकले घट्यो नेप्से, सबै सूचक रातै
सोमबार, वैशाख २५, २०८०
नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, लगानी कोष, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष ट्रेडिङ सबै समुहहरूको सूचक घटेर रातै भएको छ ।
बेनेलीको “नयाँ सफर दमदार अफर” सार्वजनिक
आइतबार, वैशाख २४, २०८०
बेनेली नेपालले निम्न मोडलका मोटरसाइकलहरु उपलव्ध गराउदै आएको जानकारी पनि कम्पनीले दिएको छ ।
एकै दिन १९ अंकले घट्यो नेप्से, सबै सूचक रातै
आइतबार, वैशाख २४, २०८०
बढी रकम कारोबार गर्नै कम्पनीहरूको सुचीमा भने शिवम् सिमेन्ट, मकर जितुमाया सुरी हाइड्रो पावर लिमिटेड, नबिल बैंक, गोर्खाज फाईनान्सको संस्थापक शेयर आदि परेका छन् ।

नेप्सेमा बल्ल देखियो हरियाली, ७३ करोड रुपैयाँको शेयर किनबेच
बिहीबार, वैशाख २१, २०८०
आज नेप्सेमा दुई सय ७६ वटा कम्पनीहरुको २० हजार छ सय ५५ वटा कम्पनीहरुको २५ लाख ३३ हजार सात सय १४ कित्ता शेयर खरिद बिक्री भएका छन् ।

नौ अंकले घट्यो नेप्से
बुधबार, वैशाख २०, २०८०
आज कुल कारोबार रकम ६२ करोड दुई लाख ६६ हजार १६ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा सामान्य गिरावट, सूचक तथा कारोबार रकम दुबै घटे
मंगलबार, वैशाख १९, २०८०
नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार हुँदा वाणिज्य बैंक, जलविद्युत, निर्जीवन बीमा, लघुवित्त, लगानी र ट्रेडिङ सहितका छ वटा समुहहरूको सूचक घटेका छन्
1682854902.jpg)
सेगवे ई-१०० इलेक्ट्रिक स्कुटरमा पूर्वदेखि पश्चिमसम्मको लामो दूरी यात्रा सम्पन्न
आइतबार, वैशाख १७, २०८०
साताको लोकप्रीय