Kath Khabar
नेप्सेमा उच्च वृद्धि, सबै सूचक हरियो
नेप्सेमा उच्च वृद्धि, सबै सूचक हरियो यसैगरी शिवम् सिमेन्ट, सानिमा मिडिल तमोर हाईड्रोपावर लिमिटेड आदिको भने बढी रकम कारोबार भएका छन् ।
सामान्य अंकले बढ्यो नेप्से
सामान्य अंकले बढ्यो नेप्से कारोबार भएका कुल कम्पनीहरु मध्ये आज सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनी लिमिटेड, इर्मर्जिङ नेपाल लिमिटेड, शुभम् पावर लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था, एनआईसी एशिया सेलेक्ट फण्ड ३० आदिले गुमाएका छन् ।
आज म आफै अख्तियारमा निवेदन दिनेछु, निष्पक्ष छानबिन हुन्छ : रवि लामिछाने
आज म आफै अख्तियारमा निवेदन दिनेछु, निष्पक्ष छानबिन हुन्छ : रवि लामिछाने चुनावी अभियान कार्यक्रममा बोल्दै लामिछानेले दुई करोड रूपैयाँ मागेको काण्डमा आफ्नै वरपरका मान्छेहरूलाई पनि आरोप लागेकाले तिनीहरु विरुद्ध आफै अख्तियारमा गएर उजुरी दिने बताएका हुन् ।
नेप्सेमा २८ अंकले गिरावट
नेप्सेमा २८ अंकले गिरावट रकम कारोबारका आधारमा भने नबिल बैंक, आज घलेम्दी हाईड्रो पावर कम्पनी, एनआईसी एशिया बैंक, आईएमई जनरल इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।
ह्याम्स अस्पतालको हेलिप्याडमा हेलिकप्टर दुर्घटना, सामान्य क्षति
ह्याम्स अस्पतालको हेलिप्याडमा हेलिकप्टर दुर्घटना, सामान्य क्षति उक्त हेलिकोप्टर बिरामी लिन चितवनको भरतपुर जान लागेको प्रहरीले जनाएको छ।
महानगरभित्र बाटो मिचेर बनाइएका संरचना हटाउन  नेपाल प्रहरीलाई बालेन शाहको आग्रह
महानगरभित्र बाटो मिचेर बनाइएका संरचना हटाउन नेपाल प्रहरीलाई बालेन शाहको आग्रह प्रहरी आफैले संरचना हटाउन मेयर शाहले अनुरोध गरेका छन् । नत्र महानगर आफैले हटाउन बाध्य हुने उनले प्रष्ट्याएका छन् ।
उडिरहेको जहाजमा सिट बेल्ट नै खोलेर कुटाकुट गर्ने व्यक्तिहरु तारेखमा छुटे
उडिरहेको जहाजमा सिट बेल्ट नै खोलेर कुटाकुट गर्ने व्यक्तिहरु तारेखमा छुटे अन्य यात्रुलाई समेत उडानमा प्रभावित बनाउने उनीहरुले सिट बेल्ट नै खोलेर कुटाकुट गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
रवि लामिछानेविरुद्धको मुद्दाको पेशी न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा
रवि लामिछानेविरुद्धको मुद्दाको पेशी न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा लामिछानेविरुद्ध पासपोर्टसम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दा चलाउन नपर्ने भन्दै महान्यायाधिवक्ता दिनमणि पोखरेलले गरेको निर्णयविरुद्ध युवराज पौडेल (सफल)सर्वोच्च पुगेका थिए ।
रवि लामिछानेविरुद्धको मुद्दा अनिल सिन्हाको इजलासमा
रवि लामिछानेविरुद्धको मुद्दा अनिल सिन्हाको इजलासमा सिन्धुलीका युवराज पौडैल 'सफल'ले आइतबार सर्वोच्चमा दायर गरेको रिट सोमबार दर्ता भएको थियो ।
रवि लामिछाने विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रवि लामिछाने विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सिन्धुलीका युवराज पौडैल 'सफल' ले आइतबार सर्वोच्चमा दायर गरेको रिट सोमबार दर्ता भएको थियो।
रवि लामिछानेमाथि राहदानीको मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता
रवि लामिछानेमाथि राहदानीको मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता सिन्धुलीका युवराज पौडैल 'सफल' ले आइतबार सर्वोच्चमा दायर गरेको रिट सोमबार दर्ता भएको हो । मुख्य रजिस्ट्रारले रिट अध्ययन गरेपछि सोमबार दर्ता भएको रिटको पेसी मंगलबारका लागि तोकिएको छ ।
Weather Update