ललितपुरको कुपन्डोलस्थित सभिर्सिङ सेन्टरमा आगलागी
सोमबार, चैत २०, २०७९

२४ घण्टामा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि
आइतबार, चैत १९, २०७९
हाल सक्रिय कोरोना संक्रमितको संख्या १९४ पुगेको छ भने १४ जना संक्रमित निको भएका छन्।
को-पाइलटलाई पखाला लागेपछि उडान रद्द, ५४३ भन्दा बढी यात्रुहरु अलपत्र
आइतबार, चैत १९, २०७९
उडान नम्बर-आरए २२९ बाट उड्न बोर्डिङ पास लिइसकेका २ सय ६६ यात्रुहरुलाई काठमाडौंका विभिन्न होटलहरुमा राखिएको छ ।

नवनियुक्त मन्त्रीको शपथ आज दिउँसो ३ बजे
शुक्रबार, चैत १७, २०७९
आज बिहान राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीचको भेटवार्तामा भएको छलफलपछि दिउँसो ३ बजे शपथको तयारी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
1680236385.jpg)
उपनिर्वाचनमा रास्वपाबाट चितवनमा रवि, तनहुँमा स्वर्णिम वाग्ले र बारामा रमेश खरेल उम्मेदवार
शुक्रबार, चैत १७, २०७९
राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ १ मा स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाएको छ । वाग्ले हिजो कांग्रेस परित्याग गरी रास्वपा प्रवेश गरेका थिए ।

नेप्सेमा झिनो अङ्कको सुधार
बुधबार, चैत १५, २०७९
आज सुपरमाई हाइड्रोपावर लिमिटेड र कालीञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै चार दशमलव ४१ प्रतिशतले घटेको छ ।
शिविर बनाएरै खुलामञ्चमा राख्न गरिएको तयारीहरु शंकास्पद छ - मेयर बालेन शाह
मंगलबार, चैत १४, २०७९
पीडितहरुले आज बिहानैदेखि विरोध प्रदर्शन शुरु गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारतर्फ अगाडि बढेका पीडितहरुलाई त्यसतर्फ जानबाट प्रहरीले रोकेपछि उनीहरुले टंगालमै सडक क्षेत्रमा बसेर न्याय माग्दै नाराबाजी गरेका छन् ।

सन्दीप विरुद्धको मुद्दाको फैसलाको पेशी स्थगित
सोमबार, चैत १३, २०७९
बलात्कार आरोपको फैसलाका लागि थुनछेक आदेश गरेका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा उक्त मुद्दाको पेशी परेको थियो ।
सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै
सोमबार, चैत १३, २०७९
‘फास्ट ट्र्याक’बाट मुद्दा सकाउन सर्वोच्च अदालतको आदेशपछि जिल्ला अदालत काठमाडौँमा आजलाई अन्तिम सुनुवाइको पेसी तोकिएको छ ।

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
आइतबार, चैत १२, २०७९
मायाखोला जलविद्युत् कम्पनी लिमिटेड र एसियन हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने चार लघुवित्त कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

महासंघको प्रदेशमा उमेशलाल समुहको क्लिनस्विप, ७ वटै प्रदेशमा चुनिए सर्वसम्मत प्रदेश अध्यक्ष
शुक्रबार, चैत १०, २०७९
महासंघको कोशी प्रदेशमा आजै मात्र राजेन्द्र राउत सर्वसम्मत अध्यक्षमा चयन भएसँगै सबै प्रदेशमा उमेशलाल समर्थित व्यक्तिहरु चयन भएका हुन् ।

नेप्सेमा १८ अंकले गिरावट, सबै सूचकहरू घटेर रातै
बिहीबार, चैत ९, २०७९
आज कुल कारोबार रकम एक अर्ब ४१ करोड ३१ लाख ७२ हजार आठ सय दुई रुपैयाँ पुगेको छ ।

एकै ठाउँबाट सेवा प्रदान गर्ने उद्देश्यले काठमाडौं महानगरले भाडामा लियो काठमाडौं प्लाजा
बिहीबार, चैत ९, २०७९
भवनको सबैभन्दा तल्लो तलामा ७० वटा चारपाङ्ग्रे र २ सय वटा दुई पाङ्ग्रे सवारी साधन पार्किङ् गर्न मिल्छ ।
साताको लोकप्रीय