एकैदिन १५ अंकले घट्यो नेप्से, सबै सूचक रातै
बुधबार, चैत ८, २०७९

नर्भिकको आइभिएफमा उपचार गराएका दम्पत्तिले अष्ट्रेलियामा जन्म दिए चम्ल्याहालाई
बुधबार, चैत ८, २०७९
लामो समयदेखि सन्तान प्राप्तिका लागि संर्घष गरेका ४४ वर्षीया अरुणा र ४७ वर्षीय योगेश सन्तान प्राप्तिको योजनासहित उपचार गराउन अष्ट्रेलियादेखि नेपाल आएका थिए ।

लामो समयपछि बढ्यो नेप्से
सोमबार, चैत ६, २०७९
आज कुल कारोबार रकम एक अर्ब २९ करोड ८५ लाख ८३ हजार नौ सय ८८ रुपैयाँ पुगेको छ ।

नेकपा एमालेले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने
सोमबार, चैत ६, २०७९
राप्रपा र नेमकिपाले पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनेबारेमा कुनै निर्णय लिएको छैन ।

पहिलो दिन नै छ अंकले घट्यो नेप्से
आइतबार, चैत ५, २०७९
आज कुल कारोबार रकम एक अर्ब छ करोड ९८ लाख चार हजार आठ सय २५ रुपैयाँ कायम भएको छ ।

नेप्सेको उच्च गिरावट कायम नै
बिहीबार, चैत २, २०७९
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने एनआईसी एशिया बैंक, हिमालयन डिष्ट्रिलरी प्राली, नबिल बैंक आदि परेका छन् ।

एक दशमलव ८५ अंकले बढ्यो नेप्से
मंगलबार, फागुन ३०, २०७९
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज युनिक नेपाल लघुवित्त वित्तीय संस्था, शुभम् पावर लिमिटेड, सिभिल लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने एनआईसी एशिया ब्यालेन्स फण्ड, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, कृषि विकास बैंक, ग्रीन भेञ्चर्स लिमिटेड आदिको शेयर मूल्य घटेका छन् ।
रोकिएन नेप्सेको उच्च गिरावट, सबै सूचक रातै
सोमबार, फागुन २९, २०७९
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, फाईनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ सहितका १३ वटै समुहहरुको सूचक घटेर नेप्से रातै भएको छ ।

लिङ्ग भैरवी देवी तपाईंका कल्पनाभन्दा परका सम्भावनाहरू खोलिदिने द्वार हुन्
सोमबार, फागुन २९, २०७९
महिला र पुरुष दुवैले दर्शन गर्ने भए पनि देवीको गर्भगृहलाई महिलाहरूले मात्र हेरचाह गर्छन्, जसलाई “वैरागिनी माँ” भनिन्छ ।
साताको लोकप्रीय