नेप्सेमा २६ अंकको उच्च गिरावट, सबै सूचकहरू घटेर रातै
आइतबार, फागुन २८, २०७९
1678361009.jpg)
‘निफ’ मा सिस्नुपानीले पनि सेसन चलाउने
बिहीबार, फागुन २५, २०७९
‘हाँस्य व्यङ्ग्यले हौसिएको नेपाली सिनेमा’ विषयक उक्त सेसनमा ‘प्यानलिष्ट’हरु चर्चित कलाकार मनोज गजुरेल, कवि लक्ष्मण गाम्नागे, निर्देशक प्रदिप भट्टराई र समीक्षक डा. विन्दु शर्मा रहेका छन् ।

नेप्सेमा ५० अंकको उच्च वृद्धि
बिहीबार, फागुन २५, २०७९
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज सामलिङ पावर कम्पनी, सनराइज ब्लुचिप फण्ड, बेष्ट फाइनान्स आदिको शेयर मूल्य बढेका छन् भने सिद्धार्थ लगानी वृद्धि योजना-२, सिटिजन्स म्युचुअल फण्ड, मेगा म्युचुअल फण्ड १ आदिको शेयर मूल्य घटेका छन् ।

स्मार्टच्वाईस टेक्नोलोजिज र हिमालयन बैंकबीच मोबाइल बैंकिङ्ग एपको लागि सम्झौता
बुधबार, फागुन २४, २०७९

नारी दिवसको अवसर पारेर चलचित्र ‘जुलेबी’ को फस्ट लुक पोस्टर सार्वजनिक
बुधबार, फागुन २४, २०७९
चलचित्रको निर्माता आभा शर्मा नेपाल हुन् । फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण बहेको चलचित्रमा चार नारी पात्रको कथा समेटिएको छ ।

नेप्सेमा १४ अंकको वृद्धि, गुमाउनेभन्दा कमाउने समुह धेरै
मंगलबार, फागुन २३, २०७९
आज कुल कारोबार रकम एक अर्ब २० करोड ४४ लाख नौ हजार चार सय ११ रुपैयाँ पुगेको छ ।

एकै दिन ३० अंकले घट्यो नेप्से, सबै सुचक रातै
आइतबार, फागुन २१, २०७९
आज कुल कारोबार रकम एक अर्ब ३९ करोड २३ लाख ५४ हजार आठ सय ९३ रुपैयाँ पुगेको छ ।
1677815547.jpeg)
विभिन्न पाँच विषयमा गहन छलफल गर्दै दोस्रो नेपाल ट्रेड समिट सम्पन्न
शुक्रबार, फागुन १९, २०७९
नेपाल, भारत अन्य देशका गरी २७० जनाभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको सम्मेलनमा विश्वव्यापी स्टिल बजारको बदलिँदो गतिशीलताबारे पनि छलफल भएको थियो ।

२६ अंकले घट्यो नेप्से, सबै सूचक रातै
बिहीबार, फागुन १८, २०७९
बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने हिमालयन डिस्ट्रिलरी प्रालि, शिवम् सिमेन्ट एनआईसी एशिया बैंक आदि परेका छन् ।
साताको लोकप्रीय