बिहीबार 'डिजिटल लर्निङ डे २०२३' विशेष कार्यक्रम आयोजना हुँदै
मंगलबार, फागुन ९, २०७९

२३ अंकले घट्यो नेप्से
सोमबार, फागुन ८, २०७९
आज दुई सय ५८ वटा कम्पनीहरूको ३८ हजार चार सय १५ पटकको कारोबारमा ६० लाख ९१ हजार तीन सय ५३ कित्ता शेयर खरिद बिक्री भएका छन् ।

भारतीय बुद्धिजीवी एसडी मुनीले नेपालको राष्ट्रपतिका लागि सुझाए सम्भावित चार नाम
सोमबार, फागुन ८, २०७९

कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गुरुङ नियुक्त
आइतबार, फागुन ७, २०७९
बैंकको सञ्चालक समितिले गुरुङलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको जनाएको छ ।
1676781190.jpg)
राजधानीमा नेपाल १६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला सम्पन्न
आइतबार, फागुन ७, २०७९
प्रदर्शनीमा अल्लो, सिस्नो, केरा, गाँजा, बाँस, केतुकी, भूँइकटहर लगायतका प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन, कर्णालीका मौलिक परिकार (कर्णालीको अन्नी) सेटमा जौको लड्डू, फापरको मः मः,मार्सीको खिर, चिनोको सेल उपभोक्ताहरुले निकै मन पराएको पाइयो ।

महाशिवरात्रि पर्वको लागि यस्तो छ ट्राफिक व्यवस्थापन
शुक्रबार, फागुन ५, २०७९
त्यसैगरी मालवाहक सवारी साधनहरूलाई भने तिनकुने, जोरपाटी, चुच्चेपाटी, सिनामंगल पुल र बसुन्धाराबाटै डाईभर्सन गरिने भएको छ ।
नेपाल प्रहरी र ग्लोबल आईएमई बैंकबीच छात्रवृत्ति अक्षयकोष स्थापना सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
शुक्रबार, फागुन ५, २०७९
उक्त समझदारीपत्रमा नेपाल प्रहरीकोतर्फबाट नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकाल र ग्लोबल आईएमई बैंकको तर्फबाट बैंकका प्रमुख मार्केटिङ अधिकृत दिलिप पोखरेलले हस्ताक्षर गर्नुभएको थियो ।
नेप्सेमा २१ अंकले गिरावट, सबै सूचक रातै
बिहीबार, फागुन ४, २०७९
आज दुई सय ५६ वटा कम्पनीहरुको ३५ हजार ७९ पटकको कारोबारमा ४७ लाख ४७ हजार पाँच सय ६७ कित्ता शेयर खरिद बिक्री भएका छन् ।

यती एयरलाइन्सको दुर्घटनाको मृतक परिवारलाई नेपाल लाइफद्वारा एक करोड एक लाखको दाबी भुक्तानी
बिहीबार, फागुन ४, २०७९

१३ अंकले घट्यो नेप्से
बुधबार, फागुन ३, २०७९
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज युनिलिभर नेपाल लिमिटेड, बेष्ट फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी आदिको शेयर मूल्य बढेका छन्
1676442887.jpg)
एनसेलको सहकार्यमा ‘ह्याकिंग फर ह्युम्यानिटी’ ह्याकाथन, टिम कोड क्राफ्टर्सले जित्यो पुरस्कार
बुधबार, फागुन ३, २०७९
ह्याकाथनको अन्तिम दिन आइतबार सम्बन्धित समुहहरूको पिचिङ् पश्चात विजयी समुहहरूको घोषणा गरिएको थियो । ह्याकाथनमा सहभागी १६ टिम मध्ये टिम कोड क्राफ्टर्सले नगद पुरस्कार रु १५०,००० सहित प्रथम पुरस्कार जितेको छ ।

एकैदिन १६ अंकले घट्यो नेप्से, उत्पादन बाहेक सबै सूचक रातै
मंगलबार, फागुन २, २०७९
नेप्सेमा आज दुई सय ५५ वटा कम्पनीहरुको ३६ हजार आठ सय ८० पटकको कारोबारमा ४६ लाख ८५ हजार आठ सय नौ कित्ता शेयर किनबेच भएका छन् ।
साताको लोकप्रीय