देशको कुल निर्यात व्यापारमा ३२ प्रतिशतले कमी
सोमबार, माघ २३, २०७९

चार अंकले बढ्यो नेप्से
सोमबार, माघ २३, २०७९
आज कुल कारोबार रकम एक अर्ब ४७ करोड ४१ लाख ६१ हजार छ सय ४५ रुपैयाँ ६० पैसा पुगेको छ ।

आइएमई पे को मन्थ अफ लभ अफर सार्वजनिक
सोमबार, माघ २३, २०७९
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो

सामान्य अंकले बढ्यो नेप्से
आइतबार, माघ २२, २०७९
यसैगरी सेन्सिटिभ एक दशमलव ८९ अंकले बढेर चार सय दशमलव २६ अंकमा कायम भएको छ ।
हवाई भाडा कम गर्दै नेपालको पर्यटन उद्योगलाई प्रतिस्पर्धी बनाउन पर्यटन मन्त्रीलाई परिसंघको आग्रह
शनिबार, माघ २१, २०७९
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सफल रुपमा संचालनका लागि हवाई रुटको अभावमा चुनौती देखा परेको सन्दर्भमा मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।
1675309973.jpg)
बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउन भारतीय पक्षलाई चेम्बरको प्रस्ताव
बिहीबार, माघ १९, २०७९
‘नेपालको करिव ७० प्रतिशत व्यापार घाटा भारतसँग छ । नेपालले निर्यात गर्दा हुने कठिनाइ अन्त्य गर्नका लागि पहल गरिदिन म आग्रह गर्दछु ।’

नेप्सेमा झण्डै पाँच अंकले वृद्धि
बुधबार, माघ १८, २०७९
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल बैंक, रिडी हाईड्रो पावर कम्पनी, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी, अपी पावर लिमिटेड आदि परेका छन् ।

१५ अंकले घट्यो नेप्से
मंगलबार, माघ १७, २०७९
आज नेप्सेमा दुई सय ५९ वटा कम्पनीहरुको ५३ हजार आठ सय ७८ पटकको कारोबारमा ७५ लाख ५३ हजार दुई सय ३५ कित्ता शेयर खरिद बिक्री भएका छन् ।

नेप्से रातै : ४१ अंकले घट्दा तीन अर्ब ३० करोडको कारोबार
सोमबार, माघ १६, २०७९
आज नेप्सेमा दुई सय ५६ वटा कम्पनीहरुको ५७ हजार एक सय २६ पटकको कारोबारमा ८८ लाख ३६ हजार चार सय ८८ कित्ता शेयर खरिद बिक्री भएका छन् ।

ललितपुरको ग्वार्कोमा ट्याक्सी र कार एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा दुईको मृत्यु
सोमबार, माघ १६, २०७९
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बिएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
साताको लोकप्रीय