Kath Khabar
नेप्से सूचक तथा कारोबार रकम दुबै घटे
नेप्से सूचक तथा कारोबार रकम दुबै घटे आज नेप्सेमा दुई सय ६७ वटा कम्पनीहरुको ५१ हजार नौ सय ७३ पटकको कारोबारमा ८२ लाख ७६ हजार सात सय ५१ कित्ता शेयर खरिद बिक्री भएका छन् ।
फागुन मसान्तभित्र जरिवाना नतिरे महानगर प्रमुख बालेन शाहको पद खारेज हुने
फागुन मसान्तभित्र जरिवाना नतिरे महानगर प्रमुख बालेन शाहको पद खारेज हुने शाहले मङ्सिर २८ गते जरिवाना मिनाहाको माग राखेर निर्वाचन आयोगमा निवेदन दिएका थिए ।
अनेरास्ववियूले जलायो शिक्षामन्त्री खनालको पुत्ला
अनेरास्ववियूले जलायो शिक्षामन्त्री खनालको पुत्ला खनालले निजी क्षेत्रलाई पोस्ने काम गरेको र गरिब विद्यार्थीलाई डस्ने काम गरेको अनेरास्ववियूको आरोप छ ।
इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३ को तयारी अन्तिम चरणमा
इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३ को तयारी अन्तिम चरणमा यो प्रर्दशनी सुचना प्रबिधिसम्बन्धि चासो राख्नेहरुको लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारी लिने विषेश थलो पनि हुने बिश्वास हामीले लिएका छौं । क्यान इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरु सार्वजनिक गर्ने र ग्राहकसँग...
पर्यटन प्रर्वद्धनका लागि विभिन्न देशमा सेल्स मिसन कार्यक्रम
पर्यटन प्रर्वद्धनका लागि विभिन्न देशमा सेल्स मिसन कार्यक्रम बोर्डले नेपाल एशोसिएसन अफ ट्राभल एण्ड टुर अपरेटर्स (नाटा) सँगको सहकार्यमा भारतको माघ १० गते वाराणसी (बनारस), र ११ गते गोरखपुरमा सेल्स मिसन तथा बीटूबी कार्यक्रम सम्पन्न गरेको छ भने माघ १३ गते लखनउमा कार्यक्रम आयोजना गर्दैछ ।
सामान्य अंकले घट्यो नेप्से
सामान्य अंकले घट्यो नेप्से आज नेप्सेमा दुई सय ५४ वटा कम्पनीहरूको ४७ हजार नौ सय नौ पटकको कारोबारमा ७७ लाख ६४ हजार एक सय ५३ कित्ता शेयर खरिद बिक्री भएका छन् ।
प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबाट ज्येष्ठ प्रहरी अतिथि गृह भवन उद्घाटन
प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबाट ज्येष्ठ प्रहरी अतिथि गृह भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले सर्वसाधारण र नेपाल प्रहरीका बहालवाला तथा अवकाश प्राप्त प्रहरी कर्मचारीका सन्ततीहरूको वृत्ति विकास गरी विकसित र समृद्ध राष्ट्र निर्माणमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न नेपाल प्रहरी अस्पताल स्कुल अफ हेल्थ साइन्सेज शैक्षिक कार्यक्रम सार्थक हुने विश्वास व्यक्त गर्नुभयो ।
अवस्था ठिक नभएका सवारी साधन चलाउने १३ जना चालक ट्राफिक प्रहरीको कारवाहीमा
अवस्था ठिक नभएका सवारी साधन चलाउने १३ जना चालक ट्राफिक प्रहरीको कारवाहीमा अवस्था ठिक नभएका सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम हुने हुनाले सवारी साधनको अवस्था चेकजाँच गरी दुरुस्त अवस्थामा रहेका सवारी साधन मात्र चलाउन सम्पूर्ण चालकलाई काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध गर्नुभएको छ ।
रेमिट्यान्सको पैसालाई उत्पादनमूलक उद्योगमा प्रोत्साहन गर्न चेम्बरको आग्रह
रेमिट्यान्सको पैसालाई उत्पादनमूलक उद्योगमा प्रोत्साहन गर्न चेम्बरको आग्रह ‘मुलुक रेमिट्यान्सका भरमा चलेको छ । युवाहरूले पठाएको पैसाको ठूलो हिस्सा उपभोगमै खर्च भएको छ । स्पष्ट नीति र कानून बनाएर उद्योगमा लगानीको वातावरण बनाउने हो भने निर्यात प्रर्वद्धन गर्न सकिन्छ ।’
एकै दिन १३ अंकले घट्यो नेप्से
एकै दिन १३ अंकले घट्यो नेप्से आज नेप्सेमा दुई सय ५७ वटा कम्पनीहरुको ६५ हजार एक सय ९४ पटकको कारोबारमा एक करोड सात लाख ५९ हजार पाँच सय ७९ कित्ता शेयर खरिद बिक्री भएका छन् ।
Weather Update