Kath Khabar
चालक परिचालकबाट यात्रुमाथि दुर्व्यवहारका १४८ ओटा गुनासा ट्राफिक प्रहरीमा
चालक परिचालकबाट यात्रुमाथि दुर्व्यवहारका १४८ ओटा गुनासा ट्राफिक प्रहरीमा उपत्यका ट्राफिक प्रहरी कार्यालय सहित काठमाडौँ उपत्यकाका विभिन्न स्थान र यातायात व्यवसायी संघसस्थाका कार्यालयहरूमा चालक तथा परिचालकहरूका लागि ट्राफिक प्रहरीले सचेतना कार्यक्रम संचालन गर्दै आएको छ ।
नेप्सेमा पाँच अंकको वृद्धि
नेप्सेमा पाँच अंकको वृद्धि आज दुई सय ४६ वटा कम्पनीहरुको ५८ हजार छ सय ६५ पटकको कारोबारमा ८२ लाख ४७ हजार छ सय ४६ कित्ता शेयर खरिद बिक्री भएका छन् ।
देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सम्वन्धी पाँच महिनाको प्रतिवेदन
देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सम्वन्धी पाँच महिनाको प्रतिवेदन निर्याततर्फ सुख्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।
एकैदिन ४१ अंकले घट्यो नेप्से
एकैदिन ४१ अंकले घट्यो नेप्से आज दुई सय ५२ वटा कम्पनीहरुको ८३ हजार एक सय १३ पटकको कारोबारमा एक करोड ४४ लाख ८२ हजार नौं सय ५९ कित्ता शेयर खरिद बिक्री भएका छन् ।
माछापुच्छ्रे बैंकले ल्यायो एस.एम.एस प्रमाणिकरण प्रविधि
माछापुच्छ्रे बैंकले ल्यायो एस.एम.एस प्रमाणिकरण प्रविधि विभिन्न लक्की ड्र, ठुलो रकमको चिठ्ठा परेको लगायतका प्रलोभन देखाएर आफ्नो मोबाइलमा प्राप्त हुने ओटिपि सेयर गर्न लगाई ह्याक्रहरुले ठुलो मात्रामा अनधिकृत कारोबारहरू गरिरहेको पाइएको अहिलेको समयमा उक्त समस्यालाई रोक्नका लागि आफ्नो एपमा नयाँ प्रविधिको सुरुवात गरेको हो ।
नेपाल टेलिकमद्धारा विन्टर अफर २०७९ सार्वजनिक
नेपाल टेलिकमद्धारा विन्टर अफर २०७९ सार्वजनिक जम्मा रु. १३० मा ५ दिनका लागि २ जिबी सबै नेटवर्कमा र ४ जिबी फोरजी नेटवर्कमा प्रयोग गर्न सक्नेगरी जम्मा ६ जीबी डाटा सुविधा र १ सय ५० मिनेट सबै नेटवर्कमा कुरा गर्न सकिने प्याक उपलब्ध गरिएको छ ।
एन आई सी एशिया बैंकले सञ्चालनमा ल्यायो १० वटा क्यास डिपोजिट मेसिन
एन आई सी एशिया बैंकले सञ्चालनमा ल्यायो १० वटा क्यास डिपोजिट मेसिन बैंकले काठमाडौं स्थित न्युरोड बिशाल बजार शाखा, कमलादी शाखा, खिचापोखरी शाखा, त्रिपुरेश्वर शाखा, रजिष्टर्ड अफिस (थापाथली) शाखा, रुपन्देही स्थित बुटबल शाखा, कास्की स्थित पोखरा महेन्द्रपुल शाखा, कैलाली स्थित धनगढी चौराहा शाखा, मोरङ्ग स्थित बिराटनगर शाखा र पर्सा स्थित वीरगञ्ज शाखामा क्यास डिपोजिट मेसिन (सीडीएम) सञ्चालनमा ल्याएको हो ।
२१ अंकले घट्यो नेप्से : दुई वटा समुहले कमाउँदा ११ वटा समुहले गुमाए
२१ अंकले घट्यो नेप्से : दुई वटा समुहले कमाउँदा ११ वटा समुहले गुमाए नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार हुँदा वाणिज्य बैंक र सामूहिक लगानी कोष समुहको सूचक पनि बढेको भने विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, लगानी, उत्पादनमूलक, लघुवित्त, अन्य ट्रेडिङ सहितका ११ वटा समुहहरूको सूचक घटेका छन् ।
प्रभु बैंक र सेञ्चुरी बैंकद्धारा एकीकृत कारोबार सुरु
प्रभु बैंक र सेञ्चुरी बैंकद्धारा एकीकृत कारोबार सुरु प्रभुले सेञ्चुरीलाई प्राप्ति गरी आज मङ्गलबारदेखि प्रभु बैंक लिमिटेडको नाउँबाट एकीकृत कारोबारको शुभारम्भ गरेको हो ।
लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जरको लागि प्रारम्भिक सम्झौता
लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जरको लागि प्रारम्भिक सम्झौता संयुक्त मर्जर समितिमा लक्ष्मी बैंककातर्फबाट सञ्चालकहरु डा. मनिष थापा र स्वति रुङ्गटा तथा सनराइज बैंकको तर्फबाट सञ्चालकहरु शारदा शर्मा र दिपक नेपाल रहेका छन् ।
नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त अभ्यास सुरु
नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त अभ्यास सुरु विशेष फौज बाहिनीपति सहायक रथी भुवन खत्रीको उपस्थितिमा सोमबार शुभारम्भ भएको उक्त संयुक्त अभ्यासमा नेपाली सेनाका ४५ जना तथा अमेरिकी सेनाका १९ जनाको सहभागिता रहेको छ ।
Weather Update