नेप्सेमा सामान्य अंकले गिरावट
मंगलबार, पुस १९, २०७९

१७ अंकले नेप्से बढ्दा झण्डै तीन अर्बको शेयर किनबेच
सोमबार, पुस १८, २०७९
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज धौलागिरी लघुवित्त वित्तीय संस्था, सिर्जनशील लघुवित्त वित्तीय संस्था, अजोड इन्स्योरेन्स कम्पनी आदि परेका छन् भने बढी गुमाउने कम्पनीहरुको सुचीमा एनएमबी-५०, नेपाल टेलिकम, वीन लघुवित्त वित्तीय संस्था, एनआईसी एशिया सेलेक्ट फण्ड आदि परेका छन् ।

पुस २६ गते प्रधानमन्त्री दाहालले विश्वासको मत लिने
सोमबार, पुस १८, २०७९
प्रचण्डले पुस २६ गते विश्वासको मत लिन चाहेको भन्दै संघीय संसदलाई पत्र लेख्नुभएको हो ।

आईएमई पे एप अब नेपाली भाषामा
सोमबार, पुस १८, २०७९
पुरानो प्रयोगकर्ताहरुले एप अपडेट भएपछि एपभित्र आफ्नो प्रोफाइलमा गइ दाँयापट्टि रहेको इन संकेतबाट नेपाली भाषा रोज्न सक्नेछन् ।

नेप्सेमा उच्च वृद्धि : कारोबार रकम पनि चार अर्ब नाघ्यो
आइतबार, पुस १७, २०७९
यसैगरी सेन्सिटिभ दुई दशमलव ७२ अंकले बढेर तीन सय ९४ दशमलव दुई अंकमा पुग्न सफल भएको छ ।

आज राष्ट्रिय टोपी दिवस मनाइँदै
आइतबार, पुस १७, २०७९
जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलोपटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाई छ ।
माननीय उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले यसरी गरे नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण (फोटो फिचर)
शुक्रबार, पुस १५, २०७९
उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेले कानून कार्यान्वयनको शिलसिलामा कसैको दवाव र प्रभावमा नपरी निष्पक्ष र पारदर्शी भई कानूनले दिएको अधिकार निश्चिन्त भइ प्रयोग गर्न सवै प्रहरी कर्मचारीहरू दत्त चित्त भइ आ–आफ्नो ठाउँबाट इमान्दार भई कार्यसम्पदान गर्नुपर्ने बताउनुभयो ।
सहकारीले घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा समस्यामा
शुक्रबार, पुस १५, २०७९
‘सहकारीमा खास समस्याको चुरो पत्ता लागिसकेको छ । हामी आफै त्यसको भुक्तभोगी छौं र पनि समस्या समाधनतर्फ किन लाग्दैनौं ?’ रजिष्ट्रार पण्डितले भने, ‘समस्या सल्टाउन अभियानहरु नै लागि परेको छैन ।’

५६ अंकले बढ्यो नेप्से
बिहीबार, पुस १४, २०७९
कारोबार भएका कुल कम्पनीहरू मध्य आज हिमालयन ऊर्जा विकास कम्पनी, सिर्जनशील लघुवित्त वित्तीय संस्था, धौलागिरी लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन्

सरकारको मुख्य ध्यान अर्थतन्त्र सुधारमा केन्द्रित छ : प्रधानमन्त्री दाहाल
बिहीबार, पुस १४, २०७९
र्तमान चुनौतीलाई अवसरमा बदल्न सरकार प्रतिवद्ध रहेको समेत प्रधानमन्त्री दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सामूहिक प्रयासबाट अर्थतन्त्रमा देखिएको सङ्कटलाई जोगाउने दायित्व सबैको हो । सार्वजनिक निजी साझेदारीको अवधारणालाई सरकारले प्राथमिकतामा राखेर अघि बढ्नेछ, ।’

नयाँ पाइपलाइनबाट मेलम्चीको खानेपानी वितरण गर्दा चुहावटको समस्या देखिएन
बुधबार, पुस १३, २०७९
खानेपानी चुहावट भएको भनी यस निर्देशनालयमा उपभोक्ताहरूबाट विभिन्न मितिमा आएका जानकारीका आधारमा मर्मतका लागि प्राविधिक टोली पठाउँदा नयाँ पाइपलाइनबाट नभई आधिकांश पुराना पाइपलाइनबाट खानेपानी चुहावट भएको पाइएको छ ।

नेप्सेमा दोहोरो अंकले गिरावट
बुधबार, पुस १३, २०७९
आज नेप्सेमा दुई सय ५७ वटा कम्पनीहरुको ३९ हजार छ सय ६० पटकको कारोबारमा ६५ लाख ३० हजार चार सय १५ कित्ता शेयर खरिद बिक्री भएका छन् ।

विशेष चेकिङको क्रममा एक सय सात जना चालकहरु ट्राफिक प्रहरीकोे कारवाहीमा
बुधबार, पुस १३, २०७९
कागजपत्र साथमा नबोकेका एक जना एम्बुलेन्स चालक र ८१ जना अन्य चालकलाई पनि विविध कसुरमा कारवाही गरिएको छ ।
साताको लोकप्रीय