Kath Khabar
एकै दिन झण्डै ६० अंकले बढ्यो नेप्से, सबै सूचक हरियो
एकै दिन झण्डै ६० अंकले बढ्यो नेप्से, सबै सूचक हरियो आज नेप्सेमा दुई सय ६१ वटा कम्पनीहरूको ६३ हजार ६७ पटकको कारोबारमा एक करोड २० लाख २९ हजार छ सय तीन कित्ता सेयर खरिद बिक्री भएका छन् ।
विश्वकै एक नम्बर भोड्का ब्रान्ड, स्मिरनफको उत्पादन अब नेपालमै
विश्वकै एक नम्बर भोड्का ब्रान्ड, स्मिरनफको उत्पादन अब नेपालमै विराटनगरस्थित कारखानामा स्मिरनफको उत्पादन सुरु हुँदै गरेको छ । स्मिरनफ नेपालका लागि ब्राण्ड एम्ब्यासडरको भूमिकामा सुरज सिंह ठकुरी रहनु भएको छ ।
नवनियुक्त प्रधानमन्त्री प्रचण्डसमक्ष अर्थतन्त्र पुनरुत्थानका लागि परिसंघद्धारा सुझाव
नवनियुक्त प्रधानमन्त्री प्रचण्डसमक्ष अर्थतन्त्र पुनरुत्थानका लागि परिसंघद्धारा सुझाव परिसंघले नेपाली अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्र (तरलता संकट तथा उच्च ब्याजदर), औद्योगिक प्रबर्द्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपाय समेत सुझाएको छ ।
प्रधानमन्त्री प्रचण्डसहित तीन उपप्रधानमन्त्रीले लिए शपथ
प्रधानमन्त्री प्रचण्डसहित तीन उपप्रधानमन्त्रीले लिए शपथ उपप्रधानमन्त्रीसहित अर्थमन्त्रालयमा एमालेबाट विष्णु पौडेल, उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयमा लामिछाने र श्रेष्ठले उपप्रधानसहित भौतिक तथा पूर्वाधार तथा मन्त्रालय सम्हाल्नेछन् ।
नयाँ राजनीतिक परिवेशसँगै उच्च अंकले बढ्यो नेप्से
नयाँ राजनीतिक परिवेशसँगै उच्च अंकले बढ्यो नेप्से आज नेप्सेमा दुई सय ५० वटा कम्पनीहरूको ३८ हजार पाँच सय ५३ पटकको कारोबारमा ५६ लाख ५३ हजार ५३ कित्ता शेयर खरिद बिक्री भएका छन् ।
चितवनमा अटोमोवाइल व्यवसायीहरुको बृहत भेला सम्पन्न
चितवनमा अटोमोवाइल व्यवसायीहरुको बृहत भेला सम्पन्न सो भेलाले बैंकहरूको उच्च व्याज दर लगायत चालु पूँजी कर्जा लागु गरेको, जोखिम भार र एल सी मार्जिन लगायतका विषयहरूमा समेत छलफल गरेको थियो ।
घरजग्गा किनबेच घट्दा अर्थतन्त्रमा बढ्दो त्रास
घरजग्गा किनबेच घट्दा अर्थतन्त्रमा बढ्दो त्रास व्यवसायीहरूले ऋण तिर्न सकेका छैनन्। बैंकहरूले धितोमा रहेको घरजग्गा बेच्न धमाधम लिलामी सूचना निकाल्न थालेका छन्। यसरी लिलामीमा राखिएको घरजग्गा पनि बिक्री हुन सकेको छैन। यसले बैंक र वित्तीय संस्थाहरूमा चिन्ता र समस्या थपेको एक बैंकरले बताए।
लुम्बिनीमा गुरुयोजना विपरीत संरचना बन्न नदिने कोषको निर्णय
लुम्बिनीमा गुरुयोजना विपरीत संरचना बन्न नदिने कोषको निर्णय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा कोषका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा शनिवार बसेको कोषको बैठकले व्यावसायिक तथा व्यक्तिगत स्वार्थ पूर्ति हुने कुनै संरचना गुरुयोजना क्षेत्रभित्र बन्न नदिने सैद्धान्तिक निर्णय गरेको हो ।
उज्यालो वीरगञ्ज अभियानले ३२ वटै वडा झिलिमिली
उज्यालो वीरगञ्ज अभियानले ३२ वटै वडा झिलिमिली नयाँ नेतृत्व आएसँगै कामलाई तिव्रता दिएपछि तीन महिनामा अभियान अन्तर्गत बल्ब, कन्ट्रोल प्यानल लगायतका उपकरण जडान गर्ने काम अन्तिम चरणमा पुगेको र हरेक वडा झिलिमिल बनेको हो ।
विदेशी विनियम कारोबार सम्बन्धी व्यवस्थामा संसोधन
विदेशी विनियम कारोबार सम्बन्धी व्यवस्थामा संसोधन परिपत्र अनुसार प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि देखिएको भए सजाय भुक्तान गरेको पाँच वर्ष व्यतीत भइसकेको सम्बन्धी प्रमाण समेत पेस गर्दछ, भनेर उल्लेख गर्नु पर्नेछ ।
केएफसीको १५ औं शाखा काठमाडौं मल सुन्धारामा
केएफसीको १५ औं शाखा काठमाडौं मल सुन्धारामा काठमाडौं महानगरपालिका वडा नं २२ स्थित कर्मचारी सञ्चयकोष भवन (काठमाण्डौ मल) मा के.एफ.सी नेपालको आधिकारिक फ्रेन्चाइजर देवयानी इन्टरनेशलन नेपाल प्रा.लि. ले नेपालकै पहिलो केएफसी फ्ल्यागसीप स्टोर सञ्चालनमा ल्याएको हो ।
वीरगञ्ज महानगरले ३० युनिटसम्म खपत गर्ने जनताको विद्युत महसुल पुसदेखि आफैं तिरिदिने
वीरगञ्ज महानगरले ३० युनिटसम्म खपत गर्ने जनताको विद्युत महसुल पुसदेखि आफैं तिरिदिने अब मासिक ३० युनिटसम्म विद्युत् खपत गर्ने प्रयोगकर्ताको न्यूनतम शूल्क र इनर्जी शुल्क महानगरले नै भुक्तानी गर्ने सम्झौतामा उल्लेख छ ।
Weather Update