सञ्चालक सम्वन्धी व्यवस्थामा राष्ट्र बैंकको कडाई
शुक्रबार, पुस १, २०७९
आज पाचौं राष्ट्रिय झण्डा दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
शुक्रबार, पुस १, २०७९
संयुक्त राष्ट्रसंघमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अंगीकृत गरेको दिनको सम्झनामा राष्ट्रिय झण्डा दिवस मनाइन्छ ।

दायाँ लेनबाट सवारी चलाउँदै हुनुहुन्छ ? सावधान ! कारबाहीमा पर्नुहोला
बिहीबार, मंसिर २९, २०७९
कोटेश्वरपूर्व भक्तपुरस्थित छ लेन सडकमा बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि बस, माइक्रोबस लगायत भाडामा चल्ने सम्पूर्ण सवारीसाधनलाई दायाँ लेनबाट सवारी चलाउन निषेध गरिएको छ।

नेप्सेमा उच्च गिरावट, सबै सूचक रातै
बिहीबार, मंसिर २९, २०७९
दुई सय ५४ वटा कम्पनीहरुको २२ हजार तीन सय ७४ पटकको कारोबारमा ४८ लाख चार हजार दुई सय ७९ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम एक अर्ब १९ करोड २६ लाख १६ हजार एक सय ८७ रुपैयाँ पुगेको छ ।

साउदी अरबमा नयाँ नियम : हुरुब लागेकाहरूले एक्जिट भिसा लागेको २ हप्ता भित्र देश छाड्न पर्ने
बिहीबार, मंसिर २९, २०७९
इकामाको म्याद सकिएको ३ महिनाभन्दा बढी भइसकेका वा साउदी पुगेको ३ महिनाभन्दा बढी समयसम्म पनि इकामा नबनाइ दिएका वा हुरुब लागेका व्यक्तिको मात्र दूतावासले एक्जिट भिसाको प्रक्रिया गरिदिन्छ । इकामाको म्याद भएकाहरूको एक्जिट भिसाको प्रक्रिया दूतावासबाट गर्न नमिल्ने दूतावासले जनाएको छ ।
राष्ट्रिय वाणिज्य बैंकले पायो तेस्रो बेष्ट म्यानेन कमर्सियल बैंक २०२२ अवार्ड
बिहीबार, मंसिर २९, २०७९
सन् २०१३ देखि न्यू बिनेश एज प्रालिले व्यवसायिक संस्थाहरूको गरेको विभिन्न व्यवसायिक कार्य प्रगतीको आधारमा अवार्डस् प्रदान गर्दै आइरहेको आयोजकले बताएको छ ।

प्रधान सेनापति शर्माद्वारा नेपाली सेनाका प्रशिक्षक तथा खेलाडीहरूलाई पुरस्कार वितरण
बिहीबार, मंसिर २९, २०७९
“नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता-२०७९“ मा आफ्नो क्षमता प्रदर्शन गरी १ सय ७२ स्वर्ण, १ सय १० रजत र ८९ कास्य गरी कुल ३ सय ७१ पदक प्राप्त गर्दै त्रिभुवन आर्मी क्लबलाई राष्ट्रिय च्याम्पियन बनाउने खेलाडीहरू, प्रशिक्षकवर्ग एवं व्यवस्थापन टोली लगायत प्रत्यक्ष वा परोक्ष रुपमा योगदान दिनु भएका सम्पूर्णलाई हार्दिक बधाई...

झण्डै तीन अंकले घट्यो नेप्से
बुधबार, मंसिर २८, २०७९
कारोबार भएका कुल कम्पनीहरु मध्ये सिवाइसी लघुवित्त वित्तीय संस्था, साञ्जेन जलविद्युत कम्पनी, नबिल ब्यालेन्स फण्ड आदिको शेयर मूल्य बढेका छन्
उद्यमी बन्न चाहनेलाई नबिल बैंकको प्रमाणपत्र
बुधबार, मंसिर २८, २०७९
ललितपुरस्थित क्याम्पियन कलेजमा ‘रिफ्लेक्शन एण्ड सेलिब्रेसन सर्टिफिकेट डिस्ट्रिब्युसन प्रोग्राम’ नाम दिइएको कार्यक्रमलाई सम्बोधन गर्दै नबिल बैंकका उपाध्यक्ष निर्वाण चौधरीले हजारौं युवाहरू स्वेच्छाले नभई राम्रो अवसरको खोजीमा देश छाडेको बताउँदै देशमा नै केही गर्न चाहने विद्यार्थीलाई साथ दिन चाहेको बताउनुभयो ।

अनलाईन जुवा नखेल्न राष्ट्र बैंकले दियो निर्देशन
मंगलबार, मंसिर २७, २०७९
अनलाईन बैंकिङ, मोबाईल बैंकिङ, डिजिटल वालेट जस्ता बिद्युतीय भुक्तानीका माध्यमबाट अनलाईन जुवा तथा बाजी लगायतका गैरकाकानुनी कार्यमा संलग्न राष्ट्र बैंकले मंगलबार निर्देशन दिएको हो ।
सरकारले ल्याएको अध्यादेश फिर्ता लिन सर्वोच्च बारको आग्रह
मंगलबार, मंसिर २७, २०७९
बारले मंगलबार एक विज्ञप्ति जारी गर्दै अध्यादेशबारे आपत्ति जनाएको हो ।

झण्डै तीन अंकले घट्यो नेप्से
मंगलबार, मंसिर २७, २०७९
आज कुल कारोबार रकम ७७ करोड ७० लाख ८९ हजार एक सय ६५ रुपैयाँ पुगेको छ ।

सिभिल बैंकको मोबाइल बैंकिङ एप चलाउँदा नेपाल टेलिकमले शुल्क नलिने
मंगलबार, मंसिर २७, २०७९
नेपाल राष्ट्र बैंकको विद्युतीय माध्यम मार्फत कारोबार गर्न प्रोत्साहन गर्ने नीति बमोजिम सिभिल बैंकले आफ्नो ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै यो सम्झौता गरेको हो ।
साताको लोकप्रीय