Kath Khabar
विद्यार्थी सुरक्षा लक्षित विशेष चेकिङको क्रममा २०७ जना सवारी चालक कारवाहीमा
विद्यार्थी सुरक्षा लक्षित विशेष चेकिङको क्रममा २०७ जना सवारी चालक कारवाहीमा सोही चेकिङ्गकै क्रममा ट्राफिक नियम उल्लंघन गर्ने अन्य १८९ जना सवारी साधनका चालकहरुलाई पनि ट्राफिक प्रहरीले कारवाही गरेको छ ।
ग्राण्ड इयर एन्ड सेल दराज १२.१२ सुरु हुदैं
ग्राण्ड इयर एन्ड सेल दराज १२.१२ सुरु हुदैं बैंक र प्रिपेमेन्ट छुटको सन्दर्भमा, ग्राण्ड इयर एन्ड सेलको समयमा किनमेल गर्ने ग्राहकहरूले क्रेडिट कार्ड मार्फत १२% (अधिकतम रु १२१२) र डेबिट कार्ड मार्फत १०% (अधिकतम रु रु. १,०००) सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
नेप्सेमा उच्च गिरावट, सबै सूचक घटेर रातै
नेप्सेमा उच्च गिरावट, सबै सूचक घटेर रातै आज कुल कारोबार रकम एक अर्ब १० करोड ३४ लाख चार हजार ४५ रुपैंयाँ पुगेको छ ।
न्युयोर्कमा नेपाली उत्पादन, परिकार तथा पर्यटन प्रवर्द्धनमा एनआरएनको भूमिकाका बारेमा अन्तरक्रिया
न्युयोर्कमा नेपाली उत्पादन, परिकार तथा पर्यटन प्रवर्द्धनमा एनआरएनको भूमिकाका बारेमा अन्तरक्रिया अमेरिकामा नेपाली परिकार र पर्यटन प्रर्वद्धनमा संलग्न व्यवसायीले खेलेको भूमिकाको प्रशंसा गर्दै उहाँले बढ्दो नेपाली समुदाय र विस्तारित संजालबाट संख्यात्मक र गुणात्मक दुवै रुपमा नेपालको प्रवर्द्धनमा अझ बढी योगदानका लागि नेपाली समुदायलाई आग्रह गर्नुभयो ।
सम्पत्ति शुद्धीकरण निवारण सुपरीवेक्षणको लागि राष्ट्र बैंकमा छुट्टै महाशाखा
सम्पत्ति शुद्धीकरण निवारण सुपरीवेक्षणको लागि राष्ट्र बैंकमा छुट्टै महाशाखा राष्ट्र बैंकका अनुसार सम्पत्ति शुद्धीकरण निवारणको सुपरीवेक्षण महाशाखाको स्थापना गरेको हो ।
माया खोला हाइड्रोपावरको १२ लाख ४० हजार कित्ता आईपिओ बिक्री खुला
माया खोला हाइड्रोपावरको १२ लाख ४० हजार कित्ता आईपिओ बिक्री खुला यस आइपिओमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्ने छ। यस आइपिओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ता र वैदेशिक रोजगारीमा गएकाले न्यूनतम १० कित्तादेखि ५० हजार कित्तासम्म आवेदन दिन पाउनेछन्।
नेप्सेमा उच्च गिरावट
नेप्सेमा उच्च गिरावट आज नेप्सेमा दुई सय ४६ वटा कम्पनीहरुको २० हजार ३१ पटकको कारोबारमा ८० लाख ९२ हजार सात सय १९ कित्ता शेयर खरिद बिक्री भएका छन् ।
विश्वकपको रौनक सङ्गै सुरु भयो ‘भकुन्डो ब्याटल फेस्ट’
विश्वकपको रौनक सङ्गै सुरु भयो ‘भकुन्डो ब्याटल फेस्ट’ आर एन एस क्रिएसनले आयोजन गरेको कार्यक्रममा प्रतियोगीहरूले फुटबल खेलाडी पेले, मेरेडोना, मेसी, रोनाल्डो साथै फिफामा सामेल भएका देश अर्जेन्टिना, ब्राजिललाई समर्थन गर्दै र्याप प्रस्तुत गर्नेछन् ।
झण्डै पाँच अंकले घट्यो नेप्से
झण्डै पाँच अंकले घट्यो नेप्से नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये जीवन बीमा, लघुवित्त र अन्य समुहले कमाएका छन् भने वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, सामूहिक लगानी कोष र ट्रेडिङ सहितका १० वटा समुहहरूको सूचक घटेका छन् ।
सेगवेले उपत्यकामा १० वटा ईभी-चार्जिङ स्टेशन जडान गर्ने
सेगवेले उपत्यकामा १० वटा ईभी-चार्जिङ स्टेशन जडान गर्ने विद्युतीय सवारीसाधनहरू भविष्य हुन्, त्यसैले सेगवे-नाइनबटले विश्वव्यापी रूपमा प्रख्यात दुई पाङ्ग्रे सेल्फ-ब्यालेन्सिङ्ग निजी सावारी साधनहरू हालै बजारमा ल्याएको छ ।
गठबन्धनका शीर्ष नेताको बैठक अपराह्न ३ बजे बस्दै
गठबन्धनका शीर्ष नेताको बैठक अपराह्न ३ बजे बस्दै प्रधानमन्त्री निवास बालुवाटरमा आज दिउँसो ३ बजे बस्ने बैठकमा निर्वाचन परिणामको समीक्षा लगायत विषयमा छलफल हुने नेकपा (एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसालले जानकारी दिए। गठबन्धनका शीर्ष नेता सहितको बैठकका नयाँ सरकार गठनबारेमा समेत छलफल हुने बताइएको छ।
नेप्सेमा सामान्य वृद्धि
नेप्सेमा सामान्य वृद्धि नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये नौ वटा समुहले कमाएका छन् भने चार वटा समुहले गुमाएका छन् ।
Weather Update