मेटलाइफ नेपालको २१औं वार्षिकोत्सवको अवसरमा बीमा सचेतना कार्यक्रमको आयोजना
आइतबार, मंसिर १८, २०७९

बिग मार्टमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा तरकारी तथा फलफूलमा १५ प्रतिशत छुट
शुक्रबार, मंसिर १६, २०७९
1669971795.jpg)
नेपाल बैंक र नागरिक उड्डयन प्राधिकरणबीच सम्झौता
शुक्रबार, मंसिर १६, २०७९
सम्झौता अनुसार, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने सम्पूर्ण बैंकिङ कारोबार नेपाल बैंकमार्फत हुने छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकले पायो, बैंक अफ द इयर २०२२ अवार्ड
शुक्रबार, मंसिर १६, २०७९
एनआइबिएलले विगत २ दशकमा बैंकिङ उद्योगको प्रतिष्ठित अवार्ड जितेको यो छैटौं पटक हो, जुन नेपालको सबैभन्दा धेरै बैंकर अवार्ड जितेको हो ।

काठमाडौंको हलचोक सहित विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा नौ जनाको मृत्यु
शुक्रबार, मंसिर १६, २०७९

नेप्से सुधार, दुबै सूचक बढे
बिहीबार, मंसिर १५, २०७९
आज नेप्सेमा दुई सय ४१ वटा कम्म्पनीहरुको २१ हजार एक सय ८६ पटकको कारोबारमा ३८ लाख ६५ हजार नौं सय ६१ कित्ता शेयर खरिद बिक्री भएका छन् ।

सेञ्चुरी कमर्सियल बैंकको लाभांश घोषणा
बिहीबार, मंसिर १५, २०७९
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी १२ औं वार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण गरिने छ ।

तीन अंकले घट्यो नेप्से
बुधबार, मंसिर १४, २०७९
कारोबार भएका कुल कम्पनीहरू मध्ये ग्रीन लाइफ हाइड्रो पावर कम्पनी, खप्तड लघुवित्त वित्तीय संस्था, कुमारी धनबृद्धि योजना, माउन्टेन इनर्जी नेपाल लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने लक्ष्मी इक्विटी फन्ड, बलेफी हाइड्रो पावर कम्पनी, ग्रीन लाइफ हाइड्रो पावर लिमिटेड, इर्मर्जिङ नेपाल लिमिटेड आदिको शेयर मुल्य घटेका छन् ।
झण्डै तीन अंकले बढ्यो नेप्से
मंगलबार, मंसिर १३, २०७९
यसैगरी सेन्सिटिभ पनि शून्य दशमलव शून्य आठ अंकले बढेर तीन सय ८२ दशमलव ६९ अंकमा पुग्न सफल भएको छ ।

नगर प्रहरीमाथि आक्रमण गर्नेहरुको नाम खुलाएर कानुनी कारवाही गर्न माग
सोमबार, मंसिर १२, २०७९
नगर प्रहरीमाथि सांघातिक आक्रमण गर्नेहरुको नाम खुलाएर कानुनी कारवाहीका लागि काठमाडौँ महानगरपालिकाले प्रहरी परिसर टेकुलाई पत्राचार गरेको हो।

सरकारको लागि राष्ट्र बैंकले आठ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने
सोमबार, मंसिर १२, २०७९
मंसिर १४ गते दुई वर्षे अवधिको विकास ऋणपत्र २०८१ “छ” (२ वर्षे) बिक्री गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।
साताको लोकप्रीय