मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक
सोमबार, मंसिर १२, २०७९

सातवटा कम्पनीहरुले पाए लघुबिमाको लाइसेन्स
आइतबार, मंसिर ११, २०७९
प्राधिकरणले आइतबार सूचना जारी गर्दे लघुजिवन बीमातर्फ तीन वटा र लघु निर्जिवन बीमातर्फ चार वटा कम्पनीहरुहरुलाई सेवा सञ्चालनको लागि अनुमति दिएको जनाएको छ ।

३२ लाख मत गणना गर्दा कमल थापाको पार्टीलाई समानुपातिकमा ५ हजारभन्दा कम मत
शुक्रबार, मंसिर ९, २०७९
राप्रपा नेपालले अहिलेसम्म ४ हजार ७ सय ७१ मत मात्रै ल्याएको छ। मकवानपुर-१ मा कमल थापा प्रत्यक्षतर्फ उठे पनि पराजित भएका थिए।

नेप्सेमा सुधार : निर्जीवन बीमा बाहेक सबै समुहको सुचक बढ्यो
बिहीबार, मंसिर ८, २०७९
नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये निर्जीवन बीमा समुहको सूचक घटेपनि वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ सहितका १२ वटा समुहहरूको सूचक उच्च अंकले बढेका छन् ।
1669283171.jpg)
प्रतिनिधि सभाको १ सय ६५ मध्ये ८० ठाउँको नतिजा सार्वजनिक
बिहीबार, मंसिर ८, २०७९
प्राप्त नतिजाअनुसार कांग्रेस २९, एमाले १८, माओवादी केन्द्र ९ र एकीकृत समाजवादी ७ ठाउँमा विजयी भएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी ६, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ३ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) २ ठाउँमा विजयी भएका छन् । जनता समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी र...

राजनीतिमा निर्वाचित हुनु भनेको बिजयी हुनु होइन, यो त जाँच दिन जानका लागि सक्षम हुनु मात्र हो - रवि लामिछाने
बिहीबार, मंसिर ८, २०७९
एउटा अनुरोध, कृपया त्यहाँ आँउदा मेरा लागि फुल माला अबिर खदा केही पनि नल्याउनु होला। म आज बाटै काम थाल्दैछु।
ललितपुर ३ मा स्वतन्त्र पार्टीकी तोसिमा कार्की १८ हजारभन्दा बढी मतले विजयी
बिहीबार, मंसिर ८, २०७९
कार्कीले नेकपा एमालेका अमृत खड्कालाई १८ हजारभन्दा बढी मतले पछाडि पार्दै जित हासिल गर्नुभएको हो ।

यो जित मतदाता र एमाले को हो : कृष्णगोपाल श्रेष्ठ
मंगलबार, मंसिर ६, २०७९
निर्वाचन अघि खुलेको राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार टेकबहादुर पोखरेललाई ९ सय ९५ मतले पछि पार्दै आठौं पटक उम्मेदवारी बनेर चौथो जित हासिल गर्न सफल श्रेष्ठले यो जित आफ्नो नभै सम्पूर्ण मतदाताको जित भएको बताउनुभएको छ ।

चुनाव पछिको नेप्से : सात अंकले नेप्से घट्दा एक अर्ब ३५ करोडको कारोबार
मंगलबार, मंसिर ६, २०७९
नेप्सेमा आज दुई सय २८ वटा कम्पनीहरूको २४ हजार दुई सय ४३ पटकको कारोबारमा ३७ लाख ६३ हजार आठ सय ३६ कित्ता शेयर खरिद बिक्री भएका छन् ।
साताको लोकप्रीय