काठमाडौ क्षेत्र ४ बाट नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा विजयी
मंगलबार, मंसिर ६, २०७९
काठमाडौं १ मा गगन थापाको जित सुनिश्चित
मंगलबार, मंसिर ६, २०७९
अब ४८५३ मत मात्र मत गन्न बाँकी रहेको छ ।

काठमाडौं १ मा प्रकाशमानलाई पछि पार्दै रवीन्द्रको अग्रता
सोमबार, मंसिर ५, २०७९
अहिलेसम्मको गणना अनुसार मिश्रले २४१६ मत प्राप्त गर्नुभएको छ भने कांग्रेसका प्रकाशमान सिंह २३०२ मत ल्याएर दोस्रो स्थानमा झर्नुभएको छ ।
ललितपुर-३ मा एमालेको अग्रता, डा. तोसिमा कार्की तेस्रो स्थानमा
सोमबार, मंसिर ५, २०७९
ललितपुर क्षेत्र नम्बर-३ मा नेकपा एमालेले अग्रता लिएको छ । एमालेका अमृत खड्काले ८१३ मत पाएका छन्।

इन्सेकद्वारा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पर्यवेक्षणको प्रारम्भिक प्रतिवेदन पेश
सोमबार, मंसिर ५, २०७९
यो निर्वाचनबाट प्रतिनिधि सभाका लागि प्रत्यक्षमा १ सय ६५ र समानुपातिक प्रणालीबाट १ सय १० जना र प्रदेश सभाका लागि प्रत्यक्षबाट ३ सय ३० र समानुपातिक प्रणालीबाट २ सय २० जना गरी ५ सय ५० जना निर्वाचित हुनेछन् ।

निर्वाचन सुरक्षाबारे प्रमुख आयुक्तसँग प्रधानसेनापतिको भेटवार्ता
शुक्रबार, मंसिर २, २०७९
निर्वाचन सुरक्षाका लागि नेपाली सेनाले गर्दै आएको काम कारवाहीबारे अवगत गराउँदै हालसम्मको स्थलगत निरीक्षण र प्राप्त सूचनाका आधारमा निर्वाचनको सुरक्षा चुस्त रहेको र निर्वाचन सुरक्षित वातावरणमा सम्पन्न गराउन सेनाका तर्फबाट खेल्नुपर्ने भूमिका निर्वाह गर्न तयार रहेको स्पष्ट गर्नुभयो ।
राणाले भन्नुभयो- शिक्षा, स्वास्थ्य, रोजगारी, आय आर्जनलाई सहज बनाउँछु
बिहीबार, मंसिर १, २०७९
आमनागरिकको लागि शिक्षा, स्वास्थ्य, रोजगारी, आय आर्जन नै समृद्ध जीवनका आधारहरू भएकाले यि आधारहरू पुरा गर्न, यि आधारहरू पुरा गराउनको लागि नीति निर्माण तहमा वकालत गर्नको लागि आफु चुनावी मैदानमा आएको उहाँले बताउनुभयो ।

आचारसंहिता उलङ्घनका चार सय ८१ घटनाको तथ्याङ्क सार्वजनिक
बिहीबार, मंसिर १, २०७९
प्रतिवेदनमा नेपाली कांग्रेसबाट १ सय ४९, नेकपा माओवादी केन्द्रबाट १ सय १५ र नेकपा एमालेबाट ८० ओटा आचारसंहिता उल्लङ्घनका घटना भएका उल्लेख गरिएको छ ।

इभि नेपाल एक्स्पो भृकुटिमण्डपमा हुँदै
मंगलबार, कात्तिक २९, २०७९
यस प्रदर्शनी विशेष गरि विद्युतीयकार , विद्युतीयस्कुटर र मोटरसाइकल र साइकल, विद्युतीयबस, विद्युतीयट्रयाक्टर, विद्युतीयकार्गो लोडर, रिक्सा तथा विद्युतीयचार्जिङ स्टेसन, ब्याट्री तथा अन्य विद्युतीयसामाग्रीहरू प्रदर्शनमा राखिनेछ ।
साताको लोकप्रीय