Kath Khabar
लक्ष्मी बैंकले फिफा विश्वकप २०२२ लाई लक्षित गर्दै ल्यायो नयाँ योजना
लक्ष्मी बैंकले फिफा विश्वकप २०२२ लाई लक्षित गर्दै ल्यायो नयाँ योजना यो विश्वव्यापी लोकप्रियता बोकेको प्रतियोगितालाई उत्सवको रुपमा मनाउने क्रममा लक्ष्मी बैंकले बचतको महत्वलाई उजागर गर्न गोलरक्षकद्वारा फुटबल खेल जित्नलाई गरिने बचाऊ र लगनशीलतापूर्वक व्यक्तिगत तवरमा आफ्नै आर्थिक उपार्जनका लागि गरिने बचतबीच समानता देखाउने उद्देश्यका साथ एक नयाँ योजना “सेभ लाइक अ च्याम्पियन (बचत गरौँ, च्याम्पियन बनौं)” सञ्चालन गर्ने भएको छ...
मेरो भिजन र क्षमतालाई पत्याएर मलाई उम्मेदवार बनाएको हो : अमृत खड्का
मेरो भिजन र क्षमतालाई पत्याएर मलाई उम्मेदवार बनाएको हो : अमृत खड्का नेताले यस्तो गर्छु । उस्तो गर्छु भनेर झुक्याएको भरमा पछि नलाग्न उहाँले मतदातालाई सहचेत गर्नुभएको छ । मतदाताले आफूहरुलाई सो निर्वाचनमा विजय गराएर पठाएमा मुलुकका लागि थुप्रै काम गर्ने खड्काले वचनवद्धता गर्नुभएको छ ।
बुढानिलकण्ठका एमाले नेता श्रेष्ठ कांग्रेस प्रवेश, ईश्वर पोखरेललाई ठूलो झड्का
बुढानिलकण्ठका एमाले नेता श्रेष्ठ कांग्रेस प्रवेश, ईश्वर पोखरेललाई ठूलो झड्का एमालेले पुराना नेता बोकेर हिँडेको र कांग्रेसमा प्रदीप पौडेल, गगन थापा, विश्वप्रकाश शर्मा जस्ता नेता नेता भएकाले कांग्रेस प्रवेश गरेको उहाँको भनाइ छ ।
पत्रकार सरोजराज अधिकारी फ्यानमा झुन्डिएको अवस्थामा मृत भेटिए
पत्रकार सरोजराज अधिकारी फ्यानमा झुन्डिएको अवस्थामा मृत भेटिए कान्तिपुर दैनिक, नयाँ पत्रिका, हिमाल, नेपाल लाइभलगायतका सञ्चार माध्यममा काम गरेका उनी प्रेस युनियनको पूर्व कोषाध्यक्षसमेत हुन्।
राष्ट्र बैंकको योजना : आगामी असारसम्म दुई खर्ब ५६ अर्ब रुपैंयाँ आन्तरिक ऋण उठाईने
राष्ट्र बैंकको योजना : आगामी असारसम्म दुई खर्ब ५६ अर्ब रुपैंयाँ आन्तरिक ऋण उठाईने मंगलबार राष्ट्र बैंकले चालु आर्थिक बर्षको लागि आन्तरिक ऋण निष्काशन तालिका सार्वजनिक गर्दे उक्त योजना अघि सारेको हो ।
दुई दशमलव ५७ अंकले घट्यो नेप्से
दुई दशमलव ५७ अंकले घट्यो नेप्से
५७.३ मेगावाट को म्याग्दी खोला जलविद्युत आयोजनाको लगानी सम्झौता
५७.३ मेगावाट को म्याग्दी खोला जलविद्युत आयोजनाको लगानी सम्झौता आयोजनामा वित्तीय संस्थाहरूबाट ७५ प्रतिशत (आठ अर्ब पाँच करोड ७० लाख रुपैंया) र स्वपुँजी २५ प्रतिशत (दुई अर्ब ६८ करोड ६० रुपैंया) लगानी हुनेछ । आयोजना क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि २० प्रतिशत लगानी छुट्ट्याइएको छ ।
Weather Update