नेपाली कांग्रेसका युवा नेता राणाद्धारा प्रतिवद्धतापत्र सार्वजनिक
मंगलबार, कात्तिक २२, २०७९
1667814089.jpeg)
निर्माण उपकरणमाथिको आक्रमण नरोकिएकोमा महासंघको आपत्ति
सोमबार, कात्तिक २१, २०७९
महासंघका महासचिव रोशन दाहालले सोमवार विज्ञप्ति जारी गर्दै मुलुक संघीय तथा प्रदेश निर्वाचनमा होमिएर राज्यका सबै निकाय निर्वाचनमा होमिएको समयमा समेत निर्माण व्यवसायी र तिनका उपकरणमाथि आक्रमण भएकोमा भत्सर्ना गरेका छन् ।

शंखरापुर ३ मा कुन्ती पोख्रेलले गरिन् भव्यरूपमा मतदाता भेटघाट कार्यक्रम
सोमबार, कात्तिक २१, २०७९
‘चुनावमा तपाईँहरूले जिताउनुस् हामी तपाईँहरूका समस्या समाधान गर्नेछौं । यो क्षेत्र राप्रपाको पकड क्षेत्र भएको र यो क्षेत्र जित सुनिश्चितताका लागि महत्वपूर्ण रहेको मानेकी छु ।’

एकै दिन ४३ अंकले बढ्यो नेप्से
आइतबार, कात्तिक २०, २०७९
आज नेप्सेमा दुई सय २८ वटा कम्पनीहरुको २७ हजार सात सय ६८ पटकको कारोबारमा ३९ लाख १३ हजार पाँच सय ७३ कित्ता शेयर खरिद बिक्री भएका छन् ।

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा इन्सेकका ७ सय ५० जनाभन्दा बढी पर्यवेक्षक परिचालन गर्ने
आइतबार, कात्तिक २०, २०७९
इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले काठमाडौँ उपत्यकाका तीन जिल्ला ललितपुर, भक्तपुर र काठमाडौँमा परिचालन हुने पर्यवेक्षकहरूलाई कात्तिक १८ गते आयोजित निर्वाचन पर्यवेक्षण सम्बन्धी अभिमुखीकरण कार्यक्रममा उक्त जानकारी दिनुभएको हो ।

चुनावको मतपत्र छपाइको काम सकियो
शुक्रबार, कात्तिक १८, २०७९
मतदाताहरुले समानुपातिक तथा प्रत्यक्ष २ प्रणालीका लागि ४ वटा मतपत्रमा भोट हाल्नुपर्ने हुन्छ । जसअनुसार आउँदो चुनावका लागि करिब ८ करोड मतपत्र आवश्यक पर्छ ।

मतदाता भन्छन्, उदय शमशेर आशालाग्दो उम्मेदवार
शुक्रबार, कात्तिक १८, २०७९
ललितपुरका दुर्गम गाउँमा भेटघाटका कार्यक्रम सम्पन्न गरेर लोकतान्त्रिक वाम गठबन्धनले आजबाट काँठ क्षेत्रमा तालिका बनाएर चुनाव प्रचार प्रसार सुरु गरेको हो । सोही क्रममा आज गोदावरी नगरपालिका वडा नम्बर ८ डुकुछापमा पनि घरदैलो अभियान गरिएको छ ।
1667473906.jpg)
मन्त्री र स्थानीय तहका पदाधिकारीहरूले प्रचारप्रसारका क्रममा पालना गर्नुपर्ने आचरण
बिहीबार, कात्तिक १७, २०७९
आचारसंहितामा नेपाल सरकारका मन्त्रीले आयोगको सहमति लिई त्यसरी सहमति लिएको स्थानमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुन र प्रदेश सरकारका मन्त्रीले प्रदेश निर्वाचन कार्यालय मार्फत वा सोझै आयोगको सहमति लिई त्यसरी सहमति लिएको सम्बन्धित प्रदेशभित्रको स्थानमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुन सक्ने व्यवस्था रहेको छ...

१६ अंकले घट्यो नेप्से
बिहीबार, कात्तिक १७, २०७९
नेप्सेमा आज दुई सय २० वटा कम्पनीहरूको १८ हजार एक सय ४० पटकको कारोबारमा २७ लाख ६७ हजार पाँच सय ३९ कित्ता खरिद बिक्री भएका छन् ।

हिमालय एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने
बिहीबार, कात्तिक १७, २०७९
यस अनुसार एयरलाइन्सहले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो पहिलो अन्तर्राष्ट्रिय गन्तव्यको रूपमा क्वालालम्पुर नियमित चार्टर उडान गर्नेछ । नेपाल र मलेसियाको नागरिक उड्डयन प्राधिकरण र अन्य सान्दर्भिक ओभरफ्लाईङ इजाजतपत्र प्राप्त भए पश्चात ०३ नोभेम्बर २०२२, बिहीबारदेखि उडान सञ्चालन हुने अपेक्षा गरिएको छ ।
साताको लोकप्रीय