Kath Khabar
ललितपुर निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी अयोग्य ठहर
ललितपुर निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी अयोग्य ठहर निज उम्मेदवार डा. कार्की मिति २०७८।९।२ देखि ४ वर्षका लागि नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्यको रुपमा बहाल रहेको, नेपाल मेडिकल काउन्सिलको कार्यकारी सदस्यको हैसियतमा निजको कुनै मासिक तलब नहुने तर उपस्थित भएको वैठकको भत्ता र अनुगमन गर्दाको भ्रमण भत्ता उपलब्ध गराइने व्यवस्था बमोजिम डा. कार्कीले मिति २०७९।१।९ देखि मिति २०७९।५।२...
राजेन्द्र लिङदेनको निस्वार्थ भावनबाट प्रेरित भएर उहाँसँगै काम गर्ने इच्छा जागेकोले म राजनीतिमा लागेको हुँ -
राजेन्द्र लिङदेनको निस्वार्थ भावनबाट प्रेरित भएर उहाँसँगै काम गर्ने इच्छा जागेकोले म राजनीतिमा लागेको हुँ - म राजनीतिमा त्यति चासो राख्ने व्यक्ति त हैन तर अहिलेको समसामयिक परिस्थितिले आम नागरिक दु:खी हुनु स्वभाविक हो र यसमा म पनि दु:खी छु । त्यसैले देशको अवस्थालाई सुधार गर्न केहि गर्न सकिन्छ कि भनेर लागिपरेको छु ।
ललितपुर जिल्लामा अवस्थित ऐतिहासिक, सांस्कृतिक सम्पदाको संरक्षणको लागि विशेष पहल गर्छु -  डा. सुदिन शाक्य
ललितपुर जिल्लामा अवस्थित ऐतिहासिक, सांस्कृतिक सम्पदाको संरक्षणको लागि विशेष पहल गर्छु - डा. सुदिन शाक्य नेपालको विभिन्न राजनैतिक घटनाक्रमलाई विश्लेषण गर्ने क्षमता भएका डा.सुदिनले जनयुद्धको समयमा पनि देशका विभिन्न स्थानमा अनेकन स्वास्थ्य क्लिनिक सञ्चालन गर्दै प्रसिद्धि कमाउनुभएका उहाँले करिब १५० वटा भन्दा बढि दन्त तथा स्वास्थ्य र जनचेतनामुलक शिबिरहरु सञ्चालन गरी एक लाख भन्दा बढि व्यक्तिहरु प्रत्यक्ष लाभान्वित हुने कार्य गरी पुण्य कमाउनुभएको छ।
कुल वस्तु निर्यात ३४ दशमलव नौ प्रतिशतले कमी
कुल वस्तु निर्यात ३४ दशमलव नौ प्रतिशतले कमी गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ४५ दशमलव दुई प्रतिशत र २१ दशमलव छ प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात १३ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक शिट, ऊनी गलैँचा, पार्टिकल बोर्ड, तयारी पोशाक, औषधी (आयुर्वेदिक) लगायतका वस्तुको निर्यात बढेको छ भने...
सामान्य अंकले घट्यो नेप्से
सामान्य अंकले घट्यो नेप्से
नेपाल वायुसेवा निगमद्धारा ऋणको किस्ता रकम भुक्तानी
नेपाल वायुसेवा निगमद्धारा ऋणको किस्ता रकम भुक्तानी नागरिक लगानी कोषको हकमा पनि वाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको किस्ता वापतको २० करोड रुपैयाँ गरी जम्मा ७३ करोड नौं लाख ५५ हजार दुई सय ८१ रुपैयाँ किस्ता वापतको रकम भुक्तानी गरिएको छ ।
Weather Update