अब क्यू आरबाट नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको बीमाशुल्क भुक्तानी गर्न मिल्ने
सोमबार, फागुन १५, २०७९
रामेछाप खिम्तीका तीर्थ श्रेष्ठ सुनकोसीमा डुबेर तीन दिनदेखि बेपत्ता
सोमबार, फागुन ८, २०७९
सोलुखुम्बु जानेक्रममा चालक श्रेष्ठ पौडी खेल्न सुनकोसीमा गएको र पौडी खेल्ने क्रममा उनी बेपत्ता भएको प्रहरीका भनाइ छ । उनी चर्चित रियालिटी सो द भ्वोइस अफ नेपाल सिजन ४ मा पनि सहभागी भएका थिए ।
दुबईमा आयोजना गरिएको चारदिने ‘नेपाल सिनेमा फेस्ट-२०२३’ सम्पन्न
सोमबार, फागुन ८, २०७९
बोर्ड अध्यक्ष भुवन के.सी. सहित हल सञ्चालक नकिम उद्दिन, वरिष्ठ अभिनेता शिव श्रेष्ठ, निर्देशक तथा सञ्चारकर्मी भुषण दाहाल, निर्देशक रामबाबु गुरुङ, निर्माता रामकृष्ण पोखरेल, वितरक तथा निर्माता गोविन्द शाही, नायिका ऋचा शर्मा, नायक अनमोल केसी, नायिका उपासना सिंह ठकुरी लगायत दुबईस्थित व्यावसायीहरु र गैरआवासीय संघका प्रतिनिधिहरु उपस्थित रहनुभएको थियो ।
सन् २०२२ मा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा ७ हजारभन्दा बढी व्यक्ति पीडित
आइतबार, फागुन ७, २०७९
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले फागुन ७ गते काठमाडौँमा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ विमोचन कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो ।
शनिबार ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’ को फिल्ड अडिसन नेपालगन्जमा
शुक्रबार, फागुन ५, २०७९
अडिसन दिन आउँदा प्रतियोगीहरूले आफ्नो उमेर खुलाएको आधिकारिक कागज लिएर आउनु पर्ने हुन्छ । फिल्ड अडिसनबाट चुनिएका प्रतियोगीहरूले काठमाडौंमा आएर स्टुडियो अडिसनमा सहभागी हुनेछन् । साथसाथै देश विदेशबाट सहभागी हुन चाहनेले माई इन्ट्रा एप डाउनलोड गरेर रजिष्टार गर्न सक्नुहुन्छ ।
आमा समुहलाई क्षमता विकास तालिम कार्यक्रम
बुधबार, फागुन ३, २०७९
‘लक्षित वर्ग पहिचान गरी सञ्चालन भइरहेको तालिमले ठोस उपलब्धि हुने विश्वास लिएको छु । उद्घोषण र सिलसिला मिलाएर बोल्ने शैली सिकेर महिलाहरुले पारिवारिक र सामाजिक नेतृत्व गर्ने क्षमतामा सुधार ल्याउनेछ ।’
ललितपुरको ग्वार्कोमा शनिवारदेखि फ्लाइओभर निर्माण कार्य सुरु
आइतबार, माघ २९, २०७९
निर्माण सम्पन्नपछि चक्रपथका सवारीसाधन फ्लाइओभर हुँदै पास हुने र पाटन र ग्वार्कोलगायतका ठाउँबाट आउने सवारीसाधन फ्लाइओभर मुनिबाट पार हुनेछन् ।
शम्भुजितको हातबाट काटियो आशिषको ‘पिरिम नलाउने’ को १० करोडको केक
शनिबार, माघ २८, २०७९
ओएसआर डिजिटलबाट रिलिज गरिएको पिरिम नलाउनेमा नायिका वर्षा राउतसँगै गायक आषिशको अभिनय रहेको छ।
अगस्त्यमा जोडिएका नाजिर र मलिका
मंगलबार, माघ २४, २०७९
फिल्मका लागि अन्य कलाकारहरू पनि चाँडै अनुबन्धित गरिने निर्देशक चौधरीले बताए । फिल्ममा नेपालीसँगै भारतका केही नाम चलेका कलाकारको पनि अभिनय रहनेछ ।
सुगमले दिए गीत मार्फत देशलाई माया गर्न सन्देश
सोमबार, माघ २३, २०७९
गीत, निकै मार्मिक यो माथिको श्लोकबाट सुरु भएको छ । गीतको आलाप आरसी रिमालले गाएका छन् र कोरसमा साहस शाक्य, आरसी रिमाल र सौगात खनालले साथ दिएका छन् । गीतको भिडियो पनि बनेको छ ।
साताको लोकप्रीय