Kath Khabar
सुगमले दिए गीत मार्फत देशलाई माया गर्न सन्देश
सुगमले दिए गीत मार्फत देशलाई माया गर्न सन्देश गीत, निकै मार्मिक यो माथिको श्लोकबाट सुरु भएको छ । गीतको आलाप आरसी रिमालले गाएका छन् र कोरसमा साहस शाक्य, आरसी रिमाल र सौगात खनालले साथ दिएका छन् । गीतको भिडियो पनि बनेको छ ।
रोमान्टिक कमेडी फिल्म 'ह्यारी कि प्यारी' आजदेखि प्रदर्शनमा
रोमान्टिक कमेडी फिल्म 'ह्यारी कि प्यारी' आजदेखि प्रदर्शनमा चलचित्रमा जितु ह्यारी र साम्राज्ञी उनको प्यारीका रुपमा देखिनेछन् । जितु र साम्राज्ञीका साथमा केही अन्य सरप्राइज समेत रहेको निर्देशक रिजालले जानकारी दिएका छन्।
‘प्रेमा’ को फस्ट लुक सार्वजनिक
‘प्रेमा’ को फस्ट लुक सार्वजनिक फस्ट लुक मध्ये एकमा फिल्मका प्रमुख कलाकार अरुण क्षेत्री, शुभेक्षा खड्का र सृष्टि श्रेष्ठलाई स्थान दिइएको छ ।
लक्ष्मी बैंकको १४४ औं शाखा ललितपुरको हात्तीवनमा
लक्ष्मी बैंकको १४४ औं शाखा ललितपुरको हात्तीवनमा यस शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरू माझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य राखेको छ ।
लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्स मर्ज हुने
लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्स मर्ज हुने साथै दुवै कम्पनीको आ.ब. २०७८/०७९ को वित्तीय विवरण अनुसार प्रस्तावित बोनस शेयर वितरण पश्चात Swap Ratio गणना गरी मर्जर पश्चात कायम हुने कम्पनीको चुक्ता पूँजी दुई अर्ब ६२ करोड २६ लाख ३८ हजार एक सय ९५ रुपैयाँ कायम रहने छ ।
महालक्ष्मी बहुप्राविधिक शिक्षालयद्वारा नि:शुल्क व्यावसायिक तालिमहरू संचालनमा
महालक्ष्मी बहुप्राविधिक शिक्षालयद्वारा नि:शुल्क व्यावसायिक तालिमहरू संचालनमा हाल यस शिक्षालयमा ३ वर्षे डिप्लोमा इन इन्फरमेसन टेक्नोलोजी कार्यक्रम सञ्चालित छ भने यस शिक्षालयले नगरपालिकाका बिभिन्न वडाहरुबाट माग भई आएका नि:शुल्क छोटो अवधिको तालिमहरू सुरु गरेको छ ।
एलआरआई स्कुलले आयोजना गर्यो बास्केटबल तथा फुटसल फेस्ट २०७९
एलआरआई स्कुलले आयोजना गर्यो बास्केटबल तथा फुटसल फेस्ट २०७९ हिजो भएको पहिलो खेलमा नभोदित र न्यू जेनिथ भिडेका थिए । उक्त खेलमा नभोदित ४८ स्कोर गर्दै विजयी भएको थियो ।
नेत्रज्योति संघद्धारा नेपालगंजमा दुई हजार आठ सय ६८ विद्यार्थीको निःशुल्क आँखा जाँच
नेत्रज्योति संघद्धारा नेपालगंजमा दुई हजार आठ सय ६८ विद्यार्थीको निःशुल्क आँखा जाँच विद्यालय बढ्ने विद्यार्थीहरूलाई आँखाको समस्याका कारण कुनै कठिनाइ नहोस् भन्ने उद्देश्यले संघले नियमित रुपमा विद्यार्थीहरुको बिद्यालयमा गई आँखा जाँच गर्दै आइरहेको छ भने दृष्टिदोषको समस्या देखिएका विद्यार्थीहरूलाई निःशुल्क चस्मा समेत वितरण गर्दै आइरहेको छ।
भक्तपुरस्थित जर्मन होम्स हस्पिटालिटी र सिटिजन्स बैंकबीच समझदारी
भक्तपुरस्थित जर्मन होम्स हस्पिटालिटी र सिटिजन्स बैंकबीच समझदारी सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले जर्मन होम्स हस्पिटालिटीका विभिन्न सेवाहरूमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन्
नबिल बैंकका ग्राहकलाई सीजी डिजिटल र एलजी लाइफस्टाइलबाट सामान खरिदमा छुट अफर
नबिल बैंकका ग्राहकलाई सीजी डिजिटल र एलजी लाइफस्टाइलबाट सामान खरिदमा छुट अफर डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै आएको बैंकले यस्ता प्रकारका कार्यक्रमहरूलाई प्राथमिकता दिँदै आएको छ ।
Weather Update