आगलागीमा परी ललितपुरको भैसेपाटीमा एक जनाको मृत्यु
शनिबार, माघ ७, २०७९
दरम खोला हाइड्रो इनर्जीले साधारण शेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल
शुक्रबार, माघ ६, २०७९
दरम खोला हाइड्रो इनर्जी लिमिटेडको सर्वसाधारणमा बिक्री गरिने एक सय रुपैयाँ अंकित दरका ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धमा उक्त सम्झौता भएको हो ।
इन्स्टाग्राममार्फत आधुनिक गहना बेच्ने स्टार्टअप टिसा नेपालको बुटिक स्टुडियो संचालनमा
मंगलबार, पुस २६, २०७९
सहसंस्थापकहरु अनिश मानन्धर र वर्षा मानन्धरले नेपाली ग्राहकहरुलाई सस्तो मूल्यमा आधुनिक र गुणस्तरीय गहनाहरु उपलब्ध गराउने उद्देश्यले संयुक्तरुपमा टिसा नेपाल स्थापना गरिएको जानकारी दिए ।
गायीका समिक्षा अधिकारीले भनिन् - कसैले मेरो गित नसुनोस्, अवसर नदेओस् म एक्लै कोठामा गाउँछु
सोमबार, पुस २५, २०७९
सपनाको दुनियाँमा अगाडि बढ्दा गलत बाटोमा पनि पर्न सक्छन्, समाजले अभिभावकले यो बुझ्नुपर्छ । म गायिका हुन जन्मेकी हुँ । स्वरले साथ दिँदासम्म गाउँछु
सवारी दुर्घटनामा ललितपुर हात्तीवनका एक व्यक्तिको मृत्यु
सोमबार, पुस २५, २०७९
नम्बर नखुलेको गाडी, बागमती प्रदेश ०१-०२५ च ०८०१ नम्बरको गाडी र बा४२ प ४०९६ नम्बरको मोटरसाइकल आइतबार राति एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो
हरेक शिवको मन्दिर अगाडि किन राखिन्छ नन्दिको मूर्ति !
बिहीबार, पुस २१, २०७९
नन्दीलाई भगवान शिवको वाहन मानिन्छ। भगवान शिवलाई नन्दी धेरै मनपर्ने विश्वास छ। जहाँ शिव हुन्छ त्यहाँ नन्दी पनि हुन्छ। हिन्दू पौराणिक कथाहरूमा भगवान शिव र नन्दीको बारेमा धेरै कथाहरू छन्।
पुरुष र महिलाको उमेर अनुसार रक्तचाप कति हुनुपर्छ ?
सोमबार, पुस १८, २०७९
रक्तचापका कारण मुटु, मस्तिष्क, मिर्गौला र अन्य रोग लाग्ने खतरा बढ्छ । यस्तो अवस्थामा हरेक व्यक्तिले आफ्नो सामान्य रक्तचाप कस्तो हुनुपर्छ भन्ने कुरा जान्न जरुरी छ ।
सौरभको निर्देशनमा फिल्म ‘अगस्त्य’ बन्ने
सोमबार, पुस १८, २०७९
केही नेपाली र केही भारतीय कलाकारको अभिनय रहने फिल्म सस्पेन्स थ्रिलर विषयमा निर्माण हुन लागेको हो ।
बहुपति प्रथामाथि बनेको चलचित्र ‘टुल्की’ चैत्र ३ गतेबाट देशभर प्रदर्शनमा आउने
आइतबार, पुस १७, २०७९
चलचित्रमा हिमाली भेगमा प्रचलित बहुपति प्रथालाई देखाइएको छ। टुल्की चलचित्रलाई हिमाली जिल्ला डोल्पामा खिचिएको हो ।
नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेमाथि छानबिन गर्न तीन सदस्यीय समिति गठन
शुक्रबार, पुस १५, २०७९
प्रहरी हवल्दार गंगा उप्रेतीले आफूलाई सुत्केरी हुँदा पाण्डेले दुर्व्यवहार गरेको भन्दै उजुरी दिएपछि त्यसबारे छानबिन गर्न समिति गठन गरिएको हो।
नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी शो हुने
बुधबार, पुस १३, २०७९
‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ फाउन्डेसनकाले सञ्चालन गर्न लागेको नयाँ कार्यक्रमहरू हुन् जुन नेपालको चाँडै प्रसारण हुने प्रक्रियामा छ । यसका साथै फाउन्डेसनले आफ्ना परियोजनाहरू मार्फत ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका तथा सीमान्तकृत समुदायका व्यक्तिहरूलाई पनि सहयोग गर्ने लक्ष्य राखेको काम गरिरहेको छ ।
गायत्री मन्त्र के हो, यसको जप गर्नाले के फाइदा हुन्छ?
सोमबार, पुस ११, २०७९
'प्रिय, दुःख नाश गर्ने, सुखको रक्षक, श्रेष्ठ, तेजस्वी, पापको मार्ने, परमात्माको रूपमा परमात्मालाई हृदयमा धारण गरौं। भगवानले हाम्रो बुद्धिलाई सही मार्गमा प्रेरित गरून् ।'
साताको लोकप्रीय