Kath khabar
जाडोमा अमलाको मुरब्बा स्वास्थ्यका लागि निकै फाइदाजनक
जाडोमा अमलाको मुरब्बा स्वास्थ्यका लागि निकै फाइदाजनक गुणले भरिपूर्ण अमला शरीरको रोग प्रतिरोधी क्षमता बढाउन पनि सहयोगी हुन्छ । अमला आँखा र पाचनका लागि पनि निकै फाइदाजनक छ ।
नम्रता शिरोडकरले महेश बाबुसँग विवाह गरेपछि किन छाडिन् फिल्म क्षेत्र ?
नम्रता शिरोडकरले महेश बाबुसँग विवाह गरेपछि किन छाडिन् फिल्म क्षेत्र ? विवाह पहिले उनको सर्त काम फिल्म छाड्ने थियो भने मेरो सर्त हैदराबादमा बस्यौं भने अपार्टमेन्टमा रहने थियो। हामी दुवै निकै स्पष्ट थियौं। त्यसैले मैले विवाहअघि नै सबै फिल्मको छायांकन सकेको थिएँ।’
 गायिका अन्जु पन्त  र गायक अभिनय यादवको ‘मायाको सुरुवात’ सार्वजनिक
 गायिका अन्जु पन्त र गायक अभिनय यादवको ‘मायाको सुरुवात’ सार्वजनिक साहष शाक्यको संगीत संयोजनमा मायाले संसार भर्ने कुरा आफनी प्रेमीकालाई बाचा गरिएको छ । सरोज अधिकारीको छायाँकन, विकाश धमलाको सम्पादन तथा निकेश खड्काको निर्देशन भिडियोमा रहेको छ ।
वलिउड अभिनेता विवेक ओवरायद्धारा अन्नपूर्ण केबुलकारको भ्रमण
वलिउड अभिनेता विवेक ओवरायद्धारा अन्नपूर्ण केबुलकारको भ्रमण परिवार सहित पोखरामा रहेको अन्नपूर्ण केबरकारबाट सेदि देखि साराङ्कोटसम्म यात्रा गर्नुभएको हो ।
कपालमा पर्ने चायाको लागि घरमै गर्नुहोस् आयुर्वेदिक उपचार
कपालमा पर्ने चायाको लागि घरमै गर्नुहोस् आयुर्वेदिक उपचार चायाबाट छुटकारा पाउन घरमै आयुर्वेदिक उपायहरू अपनाउन सकिन्छ । जसको प्रयोग गर्न सजिलो तथा पैसा खर्च पनि नहुने हुन्छ ।
जाडो महिनामा बदाम खानुका फाइदाहरु
जाडो महिनामा बदाम खानुका फाइदाहरु बदाममा प्रोटिन, फाइबर र अन्य भिटामिन राम्रो मात्रामा पाइन्छ, जसले गर्दा शरीरलाई धेरै रोगबाट बचाउँछ। जाडोमा बदाम खाँदा शरीरलाई उर्जा पनि मिल्छ । यसलाई स्न्याक्सका रुपमा पनि खान सकिन्छ ।
ललितपुरको इमाडोलस्थित हाम्रो कोलोनीबाट सुन चाँदीका विभिन्न गहना तथा नगद चोरी
ललितपुरको इमाडोलस्थित हाम्रो कोलोनीबाट सुन चाँदीका विभिन्न गहना तथा नगद चोरी ललितपुरको इमाडोलस्थित हाम्रो कोलोनीबाट सुन चाँदीका विभिन्न गहना तथा नगद शनिबार राति चोरी भएको छ ।
संसारको सबैभन्दा होचा व्यक्ति इरानी अफसिन गदरजादे
संसारको सबैभन्दा होचा व्यक्ति इरानी अफसिन गदरजादे जन्मिदा उनको तौल ७ सय ग्राम मात्र थियो। अहिले उनको तौल ६.५ किलो मात्र छ। होचो भएकै कारण उनी स्कुल जान सकेनन्। तर, भर्खरै उनले आफ्नो नाम लेख्न भने सिकेका छन्। जसका कारण उनी निकै खुसी छन्।
यसरी भएको थियो ललितपुरको नामाकरण
यसरी भएको थियो ललितपुरको नामाकरण अर्को किम्वदन्ती अनुसार ललितारन्य भन्ने वन फाडेर वस्ती विकास गरिएको हुनाले उक्त नगरलाई ललितपुर भनिएको पनि भनिन्छ ।
नेपाल टेलिकमको ब्राण्ड एम्बेस्डरमा खड्का र जोशी
नेपाल टेलिकमको ब्राण्ड एम्बेस्डरमा खड्का र जोशी यस सम्बन्धी सम्झौता पत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल र क्रिकेट खेलाडी पारस खड्का र प्रियंका रानी जोशीले नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आज आयोजित एक कार्यक्रममा हस्ताक्षर गर्नुभयो ।
Weather Update