नेपाल टेलिकमको रिचार्ज कार्डबाट मोबाइल रिचार्ज गर्दा बोनस डाटा पाइने
सोमबार, मंसिर १९, २०७९
ई-सिमबारे जान्नैपर्ने ७ कुरा
आइतबार, मंसिर १८, २०७९
ई-सिम सपोर्ट गर्ने फोनमा कम्तीमा ३ ओटा ई-सिम प्रोफाइल बनाउन सकिने बताइएको छ । यसको अर्थ तपाईँले एउटै मोबाइलमा ३ ओटासम्म ई-सिम प्रोफाइल तयार पार्न सक्नुहुन्छ । तर, एकपटकमा एउटा मात्र ई-सिम सक्रिय हुन्छ ।
‘कुभिण्डोको कथा’ का साथ अन्तर्राष्ट्रिय नाट्य महोत्सव सकिँदै
शनिबार, मंसिर १७, २०७९
मंसिर ९ गते सुरु भएको महोत्सव १२ देशको १८ नाटक मञ्चन तथा विभिन्न कार्यशाला, अन्तरक्रिया, मास्टरक्लास गर्दै समापन हुन लागेको हो ।
अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा भारत र अर्जेन्टिनाको नाटक, रङ्गमञ्च समीक्षामा अन्तरक्रिया
शुक्रबार, मंसिर १६, २०७९
सातौँ दिन बिहीबार मञ्चन भएको इटालीको नाटक ‘मेड इन इल्भा’ले प्रतिकुल उत्पादन प्रणालीभित्र कैद एक मजदुरको कथा भनेको थियो । कम्बोडियाको कचहरी नाटक र त्यसको कार्यशाला पनि भएको थियो ।
इटालीको मजदुरको कथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा
बिहीबार, मंसिर १५, २०७९
मानिसलाई मानवीय रुपमा नभई उपकरणको रुपमा मात्र लिने औँद्योगिक मालिकहरूको प्रवृत्तिलाई नाटकले यस नाटकले मञ्चन गर्छ ।
श्रीलंका र भारतको नाटकको मञ्चन गर्दै नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा छैटौँ दिन
बुधबार, मंसिर १४, २०७९
त्यस्तै महोत्सवमा बुधबार मध्यान्ह १२ बजे नारायण वाग्लेको उपन्यासमा आधारित नाटक ‘पल्पसा क्याफे’को विमोचन हुँदैछ ।
नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा पाँचौ दिन उरुग्वेको नाटक
मंगलबार, मंसिर १३, २०७९
नम्रता केसीको कोरियोग्राफीमा चरिया नाचबाट सुरु भएर दर्शकले हिमाल हुँदै तराईसम्म हाम्रो पाइला टेकेर यात्रा गर्नेछन् । यस प्रस्तुतिले सांस्कृतिक पहिचान संस्कृतिका विभिन्न पक्षहरूद पछ्याइएको छ ।
नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको चौथो दिन सोमबार के के हुँदैछ ?
सोमबार, मंसिर १२, २०७९
साँझ ७ः३० बजे हुने कार्यक्रममा रङ्गकर्मीहरु पोखरा थिएटरका परिवर्तन, कलालय इटहरीका सोनु जयन्ती, बुटवलबाट सुरेश सापकोटा, कर्णाली आर्ट सेन्टरका हिरा बिजुली नेपालीसँग कदम थिएटर दमकका सिजन दाहालले अन्तरक्रिया गर्नेछन् ।
सामसङ ग्यालेक्सी एस २३ मा स्याटेलाईट कनेक्टिभिटीको फिचर
आइतबार, मंसिर ११, २०७९
एन्ड्रोइड १४ मा पनि स्याटेलाईट कनेक्टिभिटी फिचर सार्वजनिक हुनेछ । सामसङले यस फिचरका लागि विगत २ वर्ष देखि काम गर्दै आएको थियो । यसका लागि फोनमा सानो एन्टीना समेत हुन सक्नेछ ।
आजदेखि नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) सुरु हुँदै
शुक्रबार, मंसिर ९, २०७९
१२ देशका १८ नाटकको ३० मञ्चनसहित कार्यशाला, मास्टर क्लास, अन्तरक्रिया-विमर्शका कार्यक्रमको तालिका सार्वजनिक गरेको महोत्सवमा विश्वभरीबाट २०० भन्दा बढी नाट्य कलाकारहरू सहभागी हुँदैछन् ।
नर्भिक आइभिएफमा ५५ वर्षकी महिलाले जन्माइन् सन्तान
मंगलबार, मंसिर ६, २०७९
नर्भिक आइभिएफ सेन्टरमा एक वर्षको उपचारपछि ललितपुरकी विमला रजकले स्वस्थ सन्तानलाई जन्म दिन सफल भएकी हुन । शल्यक्रियामार्फत शनिवार बच्चा निकालिएको र हाल बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य छ ।
साताको लोकप्रीय