भाडामा बस्दा घरबेटीसँग सम्झौता अनिवार्य गर्ने कानुन ल्याउँदै काठमाडौं महानगरपालिका
शुक्रबार, मंसिर २, २०७९
२०७७ बीए प्रथम वर्षको नतिजा सार्वजनिक
बुधबार, कात्तिक ३०, २०७९
नतिजामा समस्या देखिएका विद्यार्थीहरुले आफूले अध्ययन गरेको क्याम्पस र सम्बन्धित क्षेत्रिय परीक्षा नियन्त्रण कार्यालयबाट प्रवेशपत्र प्रमाणीकरण गराएर मंसिर १० गतेपछि मानविकि गोप्य शाखामा सम्पर्क गर्न आग्रह गरेको छ ।
दलका प्रतिनिधिहरु मात्र गाउँ आए तर मतदाता शिक्षाका लागि खटाइएकाहरु गाउँ पसेनन्
बुधबार, कात्तिक ३०, २०७९
नीलकण्ठ नगरपालिका वडा नम्बर ९ का महिला स्वाथ्य स्वयंसेविकाहरु आफ्नो गाउँमा मात्र नभइ अन्य छिमेकी गाउँहरुमा समेत अमुक राजनितिक पार्टीको झण्डा बोकेर मात्र महिला स्वाथ्य स्वयंसेविकाहरु आएको उहाँको भनाइ छ। रेडियो, सामाजिक सञ्जाल, टेलिभिजनबाट गरिएको मतदाता शिक्षा खासगरि गाउँमा बस्ने र यसको पहुँच नपुगेका मतदाताहरु मतदाता शिक्षा अभावमा अलमलमा परेका...
ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबिच मर्जरको लागि सम्झौता
मंगलबार, कात्तिक २९, २०७९
नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुने र सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहनुहुनेछ ।
ट्रु केयर इन्टरप्राइजेजद्वारा नेपालको पहिलो अन्तर्राष्ट्रिय शैलीको फार्मेसी र सौन्दर्य स्टोर उद्घाटन
आइतबार, कात्तिक २७, २०७९
काठमाडौंमा सिस्नुको व्यापार : सहजै पाउन छाड्यो सिस्नु
आइतबार, कात्तिक २७, २०७९
नेपाल को पहाडी क्षेत्रमा उपभोग गर्नेहरू बढेका र अन्य झारहरूको प्रसारले सिस्नो पहिले जस्तो जताततै पाइन छाडेको छ, केही जिल्लामा सिस्नुको व्यावसायिक खेती समेत गरिँदै आएको छ ।
काठमाण्डौ महानगरद्वारा खुला रुपमा आगो बाल्न र फोहर जलाउन रोक
शुक्रबार, कात्तिक २५, २०७९
महानगर क्षेत्रभित्र खुला रुपमा आगो नबाल्न आग्रह गरेको हो। खुला रुपमा आगो बाल्ने तथा फोहर जलाउने जस्ता गतिविधिले वायु प्रदूषण बढ्ने तथा जनस्वास्थ्यमा पनि असर गर्ने हुँदा प्रतिबन्ध लगाएको सूचनामा उल्लेख छ ।
साताको लोकप्रीय