Kath khabar
किशोर किशोरीलाई उत्पीडनबाट बचाउन सहयोग गर्ने इन्स्टाग्रामको प्यारेन्टल मोड
किशोर किशोरीलाई उत्पीडनबाट बचाउन सहयोग गर्ने इन्स्टाग्रामको प्यारेन्टल मोड यसले किशोरकिशोरीहरुले एपमा के गरिरहेका छन्, कसलाई फलो गरेको छन् वा उनीहरुलाई कसले फलो गरेको छ भनेर पनि हेर्न सकिन्छ । यो प्यारेन्टल मोड १३ देखि १७ वर्षका किशोर किशोरीहरुलाई लक्षित गरेर बनाइएको हो । यो मोड अन गर्नका लागि दुवै पक्षको इन्स्टाग्रामको अपडेटेड भर्सन हुनुपर्ने हुन्छ । 
परराष्ट्रकी शाखा अधिकृत आस्था सुब्बाको मोटरसाइकलको ठक्करबाट मृत्यु
परराष्ट्रकी शाखा अधिकृत आस्था सुब्बाको मोटरसाइकलको ठक्करबाट मृत्यु २०६९ मा सेवा प्रवेश गर्नु भएकी सुब्बा मन्त्रालयको संयुक्त राष्ट्र संघ, अन्तर्राष्ट्रिय संघ संगठन तथा अन्तर्राष्ट्रिय महाशाखामा कार्यरत हुनुहुन्थ्यो। 
Weather Update