Kath Khabar
राजस्व तिर्न नसकेको स्मार्ट टेलिकम चैत्र पछि सरकारी कब्जामा 
राजस्व तिर्न नसकेको स्मार्ट टेलिकम चैत्र पछि सरकारी कब्जामा  २०६९ चैत मसान्तमा युनिफाइड लाइसेन्स पाएको कम्पनीले नवीकरणका लागि यही पुस मसान्त भित्र नियामकलाई २० अर्ब रुपैयाँ बुझाइसक्नु पर्ने हुन्छ । अहिलेसम्म स्मार्ट टेलिकमले किस्ता स्वरूप बुझाउनु पर्ने यस्तो नवीकरण दस्तुर मध्ये करिब १ अर्ब रुपैयाँ मात्र चुक्ता गरेको छ ।
काभ्रेको बेथानचोकमा बस दुर्घटना, १७ जनाको मृत्यु
काभ्रेको बेथानचोकमा बस दुर्घटना, १७ जनाको मृत्यु दुर्घटनाका २२ जना घाइतेलाई धुलिखेल र बनेपाको शिर मेमोरियल अस्पतालमा ल्याइएको र अन्य घाइतेको उद्धार गर्ने काम भइरहेको छ ।
वेलकम टु हेम्जाकोट’ लाई उत्कृष्ट नेपाली फिल्मको अवार्ड
वेलकम टु हेम्जाकोट’ लाई उत्कृष्ट नेपाली फिल्मको अवार्ड तीन दिनसम्म सञ्चालन भएको महोत्सवमा ३४ देशका विभिन्न विधाका ७२ अन्तराष्ट्रिय फिल्म तथा नेपालका ३४ फिल्महरू सहभागि भएका थिए ।
ऋणीको गाडी बिक्री गरेर ऋण असुल्दै, एनआईसी एशिया बैंक
ऋणीको गाडी बिक्री गरेर ऋण असुल्दै, एनआईसी एशिया बैंक ऋणीले लिएको कर्जा बैंकसँगको सम्झौताको शर्त बमोजिम नबुझाएको हुँदा कर्जाको सुरक्षण बापत धितो लेखिदिएको चल अचल सम्पति जे जस्तो अवस्था र परिमाणमा छ, सोही अवस्था र परिमाणमा बिक्री गर्ने भएको हो, उक्त सवारी साधन गोप्य शिलबन्दी बोलपत्र मार्फत खरिद गरी लिन इच्छुक ब्यक्ति, फर्म, कम्पनी वा अन्य संगठित संघ संस्थाले...
सत्ता स्वार्थ पूरा गर्न अध्यादेश ल्याउनु खेदजनक : भीम रावल
सत्ता स्वार्थ पूरा गर्न अध्यादेश ल्याउनु खेदजनक : भीम रावल ‘सरकारमा सहभागी दलहरुले कानुनी शासनको धज्जी उडाउँदै अध्यादेशद्वारा सत्ता स्वार्थ पूर्ति गर्न खोज्नु खेदजनक छ,’ नेता रावलले भनेका छन्, ‘यो नेपाली जनताको जनादेशको समेत घोर अपमान हो।’
रेशम चौधरी छुट्ने खबर लगत्तै डिल्लीबजार कारागारमा उन्मुक्ति पार्टीका कार्यकर्ता भेला हुँदै
रेशम चौधरी छुट्ने खबर लगत्तै डिल्लीबजार कारागारमा उन्मुक्ति पार्टीका कार्यकर्ता भेला हुँदै चुनाव सकिए लगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले कारागारमै गएर चौधरीलाई भेटेका थिए। अहिले डिल्लीबजार कारागार अगाडि सडकमा रेशम चौधरीका कार्यकर्ता पार्टीका झन्डा र फूलमाला सहित उपस्थित भएका छन्। डिल्लीबजार कारागार प्रशासनले भने यसबारे आफूलाई कुनै जानकारी नभएको जनाएको छ।
काठमाण्डौमा टर्कीले दूतावास खोल्दै
काठमाण्डौमा टर्कीले दूतावास खोल्दै पछिल्लो समय वैदेशिक रोजगारीको लागि नेपाली श्रमिकहरु युरोपेली देशमा जाने क्रम बढेको छ । युरोपेली देश टर्की पनि वैदेशिक रोजगारीको लागि नेपाल सरकारले खुला गरेको देश हो ।
फौजदारी मुद्दाको अभियोगपत्र अब अनलाइनबाटै हेर्न सकिने
फौजदारी मुद्दाको अभियोगपत्र अब अनलाइनबाटै हेर्न सकिने काठमाडौ जिल्लामा चल्ने फौजदारी मुद्दाको अभियोगपत्र सम्बन्धित सरकारी वकिल कार्यालयको वेबसाइटबाट हेर्न सकिने छ । जिल्ला अदालतमा दर्ता भएका फौजदारी मुद्दाहरु कार्यालय समयपछि वेबसाइटमा अपलोड हुने छन् ।
कर्मचारीलाई शहरी मन्त्री चौधरीको प्रश्न, काममा ढिलाई गर्दा कमिसन बढ्छ ?
कर्मचारीलाई शहरी मन्त्री चौधरीको प्रश्न, काममा ढिलाई गर्दा कमिसन बढ्छ ? ‘काममा किन ढिलाई भइरहेको छ ? पाँच महिना पछि आउँदा पनि अवस्था किन उस्तै छ ? ढिलाई गर्दा कमिसन बढ्छ ?’ मन्त्रीको प्रश्न सुनेर मुखामुख गरेका कर्मचारीले कोभिडका कारण ढिलाई भएको बताएका थिए ।
काठमाडौंमा मेलम्ची खानेपानी कुन पानी ट्याङ्कीबाट कति लिटर वितरण हुँदैछ ?
काठमाडौंमा मेलम्ची खानेपानी कुन पानी ट्याङ्कीबाट कति लिटर वितरण हुँदैछ ? खानेपानी लिमिटेडका उपकार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर कार्कीले हाल काठमाडौं उपत्यकामा खोनेपानीको माग दैनिक ४३ करोड लिटर भएपनि आपूर्ति करिब १२ करोड लिटर रहेको बताउनु भयो । उहाँले मेलम्ची आयोजनाबाट दैनिक १७ करोड लिटर पानी थप हुँदा पनि दैनिक मागलाई भने सम्बोधन गर्न नसकिने बताउनु भयो ।
टेलिग्राम एप प्रयोग गर्न सिमकार्ड नचाहिने
टेलिग्राम एप प्रयोग गर्न सिमकार्ड नचाहिने यसको अर्थ फोन नम्बर नै नचाहिने भने चाही होइन । आफ्नो सिम कार्ड अथवा आफ्नो फोन नम्बर बिना टेलिग्राम प्रयोग गर्नको लागि एनोनिमस अर्थात् एउटा अज्ञात भर्चुअल फोन नम्बर खरिद गर्न सकिन्छ । यो नम्बरबाट तपाईँले बाहिर फोन गर्न  अथवा एसएमएस पठाउनको लागि प्रयोग गर्न भने सक्नुहुन्न । यो नम्बर...
Weather Update