सुकुम्वासीका नेता भन्छन्, "अपार्टमेन्ट होइन, भूमिमा अधिकार चाहिन्छ"
बिहीबार, मंसिर २२, २०७९
पाटन संग्रहालयमा दाफा संग्रहालय कार्यक्रमको तेश्रो संस्करण यहि २०७९ मङ्सिर २३ देखि पौष २ गते सम्म
बुधबार, मंसिर २१, २०७९
दाफा पुकारको तेश्रो संस्करणमा दाफा संगीत सम्बद्ध अमूर्त सम्पदाहरू जस्तै ख: प्यांख: नृत्य र नाटक र मूर्त
सम्पदाहरू जस्तै हस्तलिखित ग्रन्थहरू, फल्चा, नेवा: बस्तिहरूको वाश्तुकला जस्ता विषयमा अन्वेषण र चिन्तन
गरिनेछ ।
प्रधानन्यायाधीश विरुद्धको महाभियोग निष्क्रिय, बारको आकस्मिक बैठक, प्रधानन्यायाधीश ३ बजे सर्वोच्च जादै
बुधबार, मंसिर २१, २०७९
सर्वोच्च अदालतमा वकिलहरुले अवरोध गर्ने तयारी गरिरहेको विषयमा ‘सम्बन्धित निकायले पत्र दिइसकेपछि पनि यसरी अवरुद्ध गर्नु गलत हो । सरकारले सुरक्षा दिएर भित्र जाने वातावरण बनाइदिनुपर्छ ।’
भुजुङमा ‘हनी हन्टिङ’, राजेश हमाल, बिजय लामासहित २०० चर्चित व्यक्तिहरू सहभागी हुँदै
बुधबार, मंसिर २१, २०७९
मंसिर २२ गते विहान काठमाडौंमा उद्घाटन गरेर भुजुङको यात्रा सुरू हुनेछ ।
नयाँ संसद् नआउँदै चोलेन्द्रको अवकाश, महाभियोगले कुन मोड लेला ?
बुधबार, मंसिर २१, २०७९
अघिल्लो प्रतिनिधिसभाले जबरामाथि दर्ता भएको महाभियोगमा छानबिनका लागि गठन गरेको समितिका ११ जना सांसद सदस्यहरूमध्ये २ जना मात्रै आगामी संसद्मा हुनेछन्। सिफारिस समितिका सभापति विष्ट उम्मेदवारी नै नदिएका कारण आगामी संसद्मा हुनेछैनन्। सिफारिस समितिका सदस्यहरू एकवाद मियाँ, कृष्णभक्त पोखरेल, प्रमोद साह र लालबाबु पण्डित यो निर्वाचनमा पराजित भए।
विश्वमा बर्सेनि खर्बौ डलरको हातहतियार बिक्री
मंगलबार, मंसिर २०, २०७९
स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२१ मा विश्वका १ सय वटा ठूला हतियार निर्माता कम्पनीहरुले ५ खर्ब ९२ अर्ब डलरका हतियार तथा सैन्य सामग्रीहरु बिक्री गरेका छन् । यो भनेको सन् २०२० को तुलनामा १.९ प्रतिशतले धेरै हो ।
कतारले विश्वकप समापन अगावै स्टेडियम "९७४" भत्काउदै
मंगलबार, मंसिर २०, २०७९
स्टेडियम "९७४" करिब ४० हजार दर्शक क्षमताको रहेको थियो। यो रङ्गशालामा खेर गएका स्टिल ९७४ वटा सिपिङ कन्टेनर प्रयोग गरेर बनाएका कारण यसको नाम नै "९७४" स्टेडियम राखिएको थियो। साथै, कतारको कन्ट्री कोड समेत ९७४ हो, सोहीअनुसार यसको प्रयोग गरिएको थियो।
राष्ट्र बैंकको दबाबपछि ‘ब्यालेन्ससिट’ मजबुद बनाउने रणनीतिमा, बैंकहरुले धमाधम बेच्न थाले घरजग्गा
सोमबार, मंसिर १९, २०७९
घरजग्गा बिक्रीका लागि सूचना जारी गर्ने यी केही प्रतिनिधि बैंक मात्रै हुन् । पछिल्लो समय बैंकिङ्ग क्षेत्रमा तरलताको समस्या भइरहेको बेला र घरजग्गा कारोबारमा पनि मन्दी आइरहेको बेला बैंकहरु आफ्नो स्वामित्वमा रहेका घरजग्गाहरु बिक्री गर्न किन लालायित भए ? भन्ने विषय सबैले चासोका रुपमा हेरेका छन् ।
नवलपरासीको धान उत्पादनमा ४५ प्रतिशतले वृद्धि
सोमबार, मंसिर १९, २०७९
कृषि ज्ञान केन्द्र परासीका अनुसार गत वर्षको तुलनामा यसवर्ष करिब २८ हजार ९ सय ७३ मेट्रिक टन धानको उत्पादन बढेको हो । यस वर्ष २० हजार ५ सय हेक्टरमा धानखेती गरिएकोमा ९३ हजार २ सय ७५ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
आफ्नो बालबालिकाको नाम "बम, बन्दुक, स्याटेलाइट" राख्न अभिभावकलाई उत्तर कोरिया सरकारको आदेश
सोमबार, मंसिर १९, २०७९
यसअघि, उत्तर कोरियाली सरकारले आफ्ना नागरिकहरूलाई दक्षिण कोरियाको जस्तै ए री (मनपर्ने) र सु मी (धेरै सुन्दर) जस्ता नामहरू प्रयोग गर्न अनुमति दिएको थियो। तर अब यस्ता नाम भएका व्यक्तिले बढी देशभक्ति र वैचारिक नाम राख्नु पर्ने सरकारको आदेश छ, त्यसो नगर्नेलाई जरिवाना हुनेछ ।
राष्ट्र बैंकको निर्देशन : केवाईसी नभर्ने ग्राहकको खाता बन्द गर्नु.....
सोमबार, मंसिर १९, २०७९
ग्राहक पहिचान तथा सम्पुष्टि सम्बन्धी नीति तथा कार्यविधि बनाई ग्राहकको पहिचान, भौगोलिक स्थान (Geolocation) तथा सोको सम्पुष्टि हुने सुनिश्चितताका आधारमा विद्युतीय माध्यम (अनलाइन) बाट समेत खाता खोल्न वा व्यावसायिक सम्बन्ध स्थापित गर्न सकिने उक्त निर्देशिकामा उल्लेख गरिएको छ ।
अदुवा किन्न बारीमै पुग्छन् व्यापारी
शुक्रबार, मंसिर १६, २०७९
पोखरी गाउँमा मात्रै ३२ घरले व्यावसायिकरूपमा अदुवा खेती गरेका छन् । व्यापारीले घरमै पुगेर अदुवा प्रतिक्विन्टल ४ हजार रुपैयाँ सम्ममा खरिद गर्ने गरेका छन् । सडकको सुविधाका कारण व्यापारी ट्र्याक्टर लिएर अदुवा खरिद गर्न गाउँसम्मै आउने गरेका किसानको भनाइ छ ।यहाँका किसानले अदुवा बेचेर १ सिजनमा झन्डै ५ लाख रुपियाँ...
भूमि आयोगलाई महानगरको "काउन्टर" भौगोलिक क्षेत्रभित्रको सरकारी सम्पत्तिमा हानी पुर्याए कारबाही गर्छौं
शुक्रबार, मंसिर १६, २०७९
शुक्रबार राष्ट्रिय भूमि आयोगले छिट्टै लगत संकलन कार्य सुचारु हुने भन्दै भूमिहीन, सकुमबासी र अव्यवस्थित बसोबासीहरुलाई नहटाउन स्थानीय तहहरुलाई निर्देशन दिएको थियो। उक्त निर्देशनको ‘काउन्टर’मा काठमाडौं महानगरले सुकुमबासी बस्ती हटाउने कदमबाट पछि नहट्ने संकते दिएको हो।
साताको लोकप्रीय