Kath khabar
गुगल म्यापमा नेपालको सडकमा ट्राफिक जाम भए नभएको लाइभ हेर्न सकिने
गुगल म्यापमा नेपालको सडकमा ट्राफिक जाम भए नभएको लाइभ हेर्न सकिने म्याप सुरु गरेको झन्डै २ वर्षपछि अर्थात् सन् २००७ मा गुगलले पहिलो पटक सडकको 'रियल टाइम' ट्राफिक अवस्था देखाउने फिचरमा झन्डै १५ वर्षपछि नेपाल समेटिएको छ । जसमा निलो रङ्गले जाम नभएको, पहेँलो रङ्गले सडक व्यस्त अर्थात सवारीहरूको सङ्ख्या धेरै भए पनि चलिरहेको र रातो रङ्गले ट्राफिक जाम भइरहेको बुझाउँछ...
नेपाल वायुसेवा निगमद्धारा १० वटा गन्तव्यहरूमा उडान
नेपाल वायुसेवा निगमद्धारा १० वटा गन्तव्यहरूमा उडान उक्त गन्तव्यहरुमध्ये मित्रराष्ट्र भारतको नया दिल्लीमा विगत लामो समयदेखि निगमले नियमित रुपमा दैनिक दुईवटा उडान सञ्चालन गर्दै आएको निगमको भनाई छ । उक्त उडान निगमको व्यवसायिक दृष्टिकोणले मात्र महत्वपूर्ण नभई नेपालीहरूलाई स्वास्थ्य उपचार, उच्च शिक्षा आर्जन, व्यवसाय प्रवद्र्धन तथा अन्य मुलुक प्रस्थानको लागि समेत महत्वपूर्ण गन्तव्यको रुपमा रहेको छ ।
२ सय ५० वर्षअघि भत्किएको कीर्तिपुर दरबार फेरि बन्दै
२ सय ५० वर्षअघि भत्किएको कीर्तिपुर दरबार फेरि बन्दै नगरपालिकाले छुट्याएको करिब रु ३ करोडको बजेटमा दरबार बन्दैछ। नगरपालिकाले विसं २०७७ मङ्सिरमा लायकु दरबार पुनःनिर्माण गर्ने भन्दै सो सम्बन्धी प्रमाण भए नगरपालिकालाई दिन सार्वजनिक सूचना जारी गरेको थियो। सोही बमोजिम महर्जन सहितका १६ स्थानीयवासीले लायकु दरबार सम्बन्धी ऐतिहासिक दस्तावेज र तस्बिर नगरपालिका समक्ष पेस गरेका थिए।
निर्वाचनका लागि ट्राफिक खटिँदा काठमाडौंका मुख्य सडक जाम, काठमाडौं महानगले ट्राफिक व्यवस्थापनमा नगर प्रहरी परिचालन 
निर्वाचनका लागि ट्राफिक खटिँदा काठमाडौंका मुख्य सडक जाम, काठमाडौं महानगले ट्राफिक व्यवस्थापनमा नगर प्रहरी परिचालन  ‘उपत्यकामा १७ सय ट्राफिकहरू कार्यरत हुनुहुन्थ्यो,’ उँहाले भन्नुभयो, ‘अहिले झन्डै ४ सय जना उपत्यका बाहिर जानुभएको छ।’ यस्तै निर्वाचनका समय जनशक्तिको अभावका कारण मुख्य सडकहरूमा मात्रै ट्राफिक प्रहरी खटिएका छन्। जसले गर्दा उपत्यकाका विभिन्न मुख्य चोकहरूमा जाम भइरहेको छ।
सशस्त्र प्रहरीद्वारा बेवारिसे अवस्थामा रहेको सामान बरामद
सशस्त्र प्रहरीद्वारा बेवारिसे अवस्थामा रहेको सामान बरामद अवैध रुपले चोरीपैठारी गरी ल्याईएको सामानमा महंगा मदिरा, चुरोट लगायतका रहेका छन् । सशस्त्र प्रहरी बल नेपाल बिओपी टिमुरे रसुवालाई सो अवैध सामानबारे गोप्य सूचना प्राप्त भए पश्चात सशस्त्र प्रहरी निरीक्षक गुरुङ्ग कमाण्डरको संयुक्त टोली त्यस ठाउँमा खटिएको थियो । 
चुनावी प्रचारप्रसारका लागि आज अन्तिम दिन
चुनावी प्रचारप्रसारका लागि आज अन्तिम दिन निर्वाचन आयोगका आयुक्त रामप्रसार भण्डारीले ४ मंसिरको ४८ घण्टा अघिदेखि ‘स्थिर समय’ लागू गरिएको जानकारी दिनुभयो । निर्वाचन कसुर तथा सजाय ऐन अनुसार निर्वाचन हुनु ४८ घण्टा अघिदेखि निर्वाचनको प्रचार लक्षित कुनै पनि कार्यक्रम गर्न पाइँदैन ।
पर्सामा १५ हजार मतपत्र सहित १ भारतीय पक्राउ
पर्सामा १५ हजार मतपत्र सहित १ भारतीय पक्राउ मतपत्र ल्याउने भारतको बिहारका इजाजत अहमतलाई प्रहरीले पक्राउ गरेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनले मोटसाइकलको पछाडि बोरामा बाँधेर मतपत्र ल्याएका थिए ।
नेपालको कुल वस्तु निर्यातमा ३५ प्रतिशतले बृद्धि 
नेपालको कुल वस्तु निर्यातमा ३५ प्रतिशतले बृद्धि  वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, ऊनी गलैचा, तयारी पोशाक, चिया लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, जुटका सामान, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको राष्ट्र बैकले जनाएको छ ।
नेपालमा कूल ६ हजार ४ सय ८६ व्यावसायिक पशुपालन फार्म
नेपालमा कूल ६ हजार ४ सय ८६ व्यावसायिक पशुपालन फार्म नेपालमा २६ हजार गाई र भैंसीबाट ८ करोड ९० लाख लिटर दूध उत्पादन हुने गरेको पाइएको छ । सर्वेक्षणले नेपालमा ४४ हजार ८ सय ७३ वटा गाईरगोरु व्यावसायिक रुपमा पालिएको देखाएको छ । ती गाई, गोरुमध्ये उन्नत जातको सङ्ख्या ३३ हजार ७ सय ५७ रहेको छ ।
स्मरणशक्तिबाट गिनिजबुक अफ वर्ल्ड रेकर्ड, ‘मेमोरी किङ’ अर्पण शर्मा (कट्टेल)को सपना....
स्मरणशक्तिबाट गिनिजबुक अफ वर्ल्ड रेकर्ड, ‘मेमोरी किङ’ अर्पण शर्मा (कट्टेल)को सपना.... ‘धेरैजसो अधिकृत र उपसचिवमा नाम निकाल्ने तयारीका मानिस आउँछन्’, उनले आफ्नो कक्षा लिन आउने विद्यार्थीका बारेमा सुनाउँदै भने, ‘उपत्यकाबाट छोरी र उपत्यका बाहिरबाट छोरा धेरै आउने गरेका छन्।’ उनको कक्षामा ७ कक्षाभन्दा माथिका विद्यार्थीलाई मात्र प्रवेश मिल्छ। कक्षा लिएर गएको विद्यार्थीले पठाएको सन्देश देखाउँदै उनले भने, ‘म सफल भएँ भनेर...
डोल्पामा आन्तरिक पर्यटकको लहर, साउन यता मात्रै २५ सय पुगे
डोल्पामा आन्तरिक पर्यटकको लहर, साउन यता मात्रै २५ सय पुगे निलो हिराको रूपमा परिचित नेपालकै गहिरो से-फोक्सुन्डो ताल, प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिर, से-गुम्बा, धो उपत्यका, छार्काभोट, जगदुल्ला ताल प्रमुख पर्यटकीय गन्तव्य हुन् । डोल्पा धार्मिक सांस्कृतिक र पर्यटकीय सौन्दर्यताका हिसाबले धेरै अगाडि रहेकाले धेरै मान्छेहरूले डोल्पा घुम्ने चाहना राख्ने गरेको उनको भनाइ छ ।
Weather Update