Kath khabar
आयोगबाट कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधिहरूलाई निर्वाचनबारे जानकारी
आयोगबाट कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधिहरूलाई निर्वाचनबारे जानकारी आयोगका माननीय आयुक्तहरू, आयोगका श्रीमान् सचिवसहित उच्च अधिकारी सहभागी कार्यक्रममा काठमाडौँस्थित २० भन्दा बढी कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधिहरूका साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।
परम्परागत ‘बगनासे साँचो’ लोप हुने अवस्थामा
परम्परागत ‘बगनासे साँचो’ लोप हुने अवस्थामा घरको ढोका, बाकस, दराज लगायतमा लगाइने साँचो बजारमा पाइने अन्य साँचोको तुलनामा बलियो मानिन्छ । यो आधुनिक भन्दा केही ठूलो आकारको पनि हुन्छ । यस क्षेत्रमा २०१० सालबाट साँचो उत्पादन हुने गरेको इतिहास भेटिन्छ । पाल्पामा परम्परागत सीप र प्रविधिको प्रयोगबाट पाल्पाली करुवा, माटाका भाँडा, फलामका औजार उत्पादन हुदै आएका...
अबको २-३ दिन वर्षा र हिमपातको सम्भावना
अबको २-३ दिन वर्षा र हिमपातको सम्भावना “पश्चिमी वायुका कारण भोलि सोमबार र मङ्गलबार वर्षा र हिमपातको सम्भावना छ, हिमपातका कारण तापक्रम घट्ने भएकाले चिसो बढ्नाका साथै जनजीवनमा सामान्य असर पर्ने देखिन्छ।”
जावलाखेलको ‘लभ्ली होम चाइल्ड केयर'मा ११ महिने बालकको मृत्यु
जावलाखेलको ‘लभ्ली होम चाइल्ड केयर'मा ११ महिने बालकको मृत्यु  अभिभावकले बालकलाई २०७९ कात्तिक १७ मा लभ्ली होम चाइल्ड केयरमा भर्ना गरेका थिए । बालकलाई अन्तर्राष्ट्रिय बालमैत्री अस्पताल महाराजगन्जले बिहीबार मृत घोषणा गरेको थियो ।
ईश्वर पोखरेलको अगुवाईमा काठमाडौं क्षेत्र नम्बर ५ मा विकासका के-के काम भए ? यस्तो छ सूची
ईश्वर पोखरेलको अगुवाईमा काठमाडौं क्षेत्र नम्बर ५ मा विकासका के-के काम भए ? यस्तो छ सूची २०७४ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि संघीय सरकार, प्रदेश सरकार र स्थानीय पालिकाको सहकार्यमा सडक निर्माण र स्तरोन्नति तथा खानेपानीको क्षेत्रमा व्यापक योजना तथा कार्यक्रमहरु अघि बढेका छन् । यसैगरी, सांस्कृतिक सम्पदाहरुको संरक्षण र सम्बर्धनमा पोखरेलले थुप्रै कामहरु गर्नु भएको छ ।
ढोरपाटनमा एउटा नाउर मार्न २० लाख तिर्छन् पर्यटक
ढोरपाटनमा एउटा नाउर मार्न २० लाख तिर्छन् पर्यटक शिकार पर्यटनमा विश्वमै प्रख्यात ढोरपाटन आउन विदेशीले लाखौँ खर्चन्छन् । उनीहरु हेलिकप्टरबाट आरक्षमा पुग्छन् । आधार शिविरबाट आरक्षका प्रतिनिधि, पथप्रर्दशक, भरिया, सहयोगी सहित उनीहरू शिकार ‘ब्लक’सम्म पुग्छन् । आधार शिविरबाट दुरीले टाढा र कठिन भूगोल भएका ‘ब्लक’मा पुग्न २-३ दिनसम्म लाग्छ ।
इलेक्ट्रिक स्कुटर सेगवे ई-११० एल नेपालमा
इलेक्ट्रिक स्कुटर सेगवे ई-११० एल नेपालमा २४०० वाटको अधिकतम मोटर पावर र ७२ भोल्टको २४ एम्पियर ब्याट्री क्षमताको साथ एक पटकको फुल चार्जमा ११० किलोमिटर भन्दा बढीको यात्रा गर्न सकिन्छ ।
नेपालको : कृषि (धान खेती)
नेपालको : कृषि (धान खेती) वैज्ञानिक नाम ओरिजा सेटिभा (Oryza sativa) ले परिचित यो वनस्पति वैदिक साहित्य एवं पुरातात्विक उत्खननमा धान सबैभन्दा पुरानो उत्पादित बालीमध्ये एक भएको प्रमाण पाइएको छ । धानको सबैभन्दा पुरानो नमूना डढेको अवस्था वा अङ्गारको स्वरूपमा पाइएको थियो । सो समयमा जंगली धान प्रचुर मात्रामा पाइएकोले भारतमा धेरै अघि नै यसको...
सागर ढकाललाई चुनाव प्रचारमा अवरोध पश्चात, अवरोध नगर्न निर्वाचन आयोगको निर्देशन
सागर ढकाललाई चुनाव प्रचारमा अवरोध पश्चात, अवरोध नगर्न निर्वाचन आयोगको निर्देशन डडेल्धुरा लगायत विभिन्न जिल्लामा उम्मेदवारले निर्वाधरूपले प्रचारप्रसार गर्ने काममा अवरोध भएको भन्ने विषयप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस्तो निर्देशन दिएको हो । सागर ढकालले आफूलाई चुनाव प्रचारमा बाधा पुर्‍याइएको भन्दै सामाजिक सञ्जालमा गुनासो गर्नुभएको थियो । 
बीमा समिति बन्यो ‘नेपाल बीमा प्राधिकरण’
बीमा समिति बन्यो ‘नेपाल बीमा प्राधिकरण’ बीमा ऐन, २०७९ बमोजिम बीमा समिति ‘नेपाल बीमा प्राधिकरणमा परिणत भएको छ र प्राधिकरणले आज मङ्गलबारदेखि औपचारिक रूपमा काम शुरु गरेको छ । यसअघि, नेपालको बीमा नियमनकारी निकायका रूपमा बीमा समितिबाट भएका सम्पूर्ण काम कारवाहीहरू आजदेखि नेपाल बीमा प्राधिकरणबाट गरेको वा भएको मानिने प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताउनुभयो ।
दाहाल पत्नी सीता ३ दिनदेखि आईसीयूमा
दाहाल पत्नी सीता ३ दिनदेखि आईसीयूमा सीता पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट लामो समयदेखि पीडित छन्। त्यसलाई प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) भनिन्छ, चिकित्सकहरूका अनुसार, पीएसपी पार्किन्सनको सबैभन्दा नराम्रो अवस्था हो। रोग यो पूर्ण रूपमा निको हुँदैन, रोकथाम गर्न मात्रै सकिन्छ।
नेपालको कृषि : घासँ खेती
नेपालको कृषि : घासँ खेती घाँस खेतीमा आधारीत पशुपालन व्यबसाय चल्दै आएका बिकसित मुलुकहरु जस्तै अस्ट्रेलिया, न्युजिल्याण्ड हरुलाई उदाहरण को रुपमा लिन सकिन्छ । पशुपालन व्यबसाय आर्थिक आम्दानीको राम्रो स्रोत हुदाहुदै पनि पशु फर्ममा पोसिलो घाँसपातको अभाब नेपालको मुख्य समस्याको रुपमा रहेको छ। नेपाल को बिभिन्न क्षेत्रमा मौसम अनुरुपको बाह्रै महिने घाँस समुचित तरिकाले खेति...
Weather Update