Kath khabar
गोरखा १ मा माओवादी-कांग्रेस मिल्दा बजगाईं सहज स्थितिमा
गोरखा १ मा माओवादी-कांग्रेस मिल्दा बजगाईं सहज स्थितिमा माओवादी केन्द्रसँग वाम गठबन्धन गरेका कारण एमालेका बस्नेत १६ हजार ६५६ मतसहित निर्वाचित हुँदा बजगाईँले १३ हजार १ मत पाएका थिए । तर यसपटक ठीक उल्टो माओवादीको समर्थन कांग्रेसका उम्मेदवार बजगाईँलाई रहेकोले चुनाव जित्नेमा ढुक्क जस्तै देखिएका छन् ।
मंगलबार बेलुकी ०५ः११ बजे देखि खग्रास चन्द्रग्रहण लाग्ने
मंगलबार बेलुकी ०५ः११ बजे देखि खग्रास चन्द्रग्रहण लाग्ने यसअघि कात्तिक ८ गते मङ्गलबार कार्तिक कृष्ण औँसीका दिन सूर्यग्रहण लागेको थियो । यसरी यो वर्षको कात्तिक महिनाका दुवै पक्षमा ग्रहण लाग्ने समितिले जनाएको छ ।
ब्याजदर तत्काल घटाउन सरकारसँग माग गर्दै उद्योगी, व्यवसायी आन्दोलनमा
ब्याजदर तत्काल घटाउन सरकारसँग माग गर्दै उद्योगी, व्यवसायी आन्दोलनमा ‘एक अङ्कले बढी नहुने गरी ब्याजदर कायम गर्न सरकारसँग माग गर्दछौँ । ६ महिना नपुग्दै बैंक तथा वित्तीय संस्थाहरूले दोब्बर ब्याजदर वृद्धि गरी हामीलाई आतङ्कित बनाएका छन् ।’ बैंकिङ तरलता, बैंक ब्याजदर लागत न्यूनीकरणका लागि सुझाव दिन सरकारद्वारा गठित उच्चस्तरीय समन्वय समितिले कामै नगरेको भन्दै आक्रोश पोखेका छन् । 
कीर्तिपुर टि यू  सडकमा चितुवासंग जम्काभेट हुँदा मोटरसाइकल चालक घाइते
कीर्तिपुर टि यू सडकमा चितुवासंग जम्काभेट हुँदा मोटरसाइकल चालक घाइते आहाराको खोजीमा निस्कने चितुवा बागवानी, आयुर्वेद अस्पताल, क्रिकेट ग्राउण्ड, त्रिवि सेवा आयोग हुँदै विद्यार्थी क्लबको जंगलसम्म ओहोरदोहोर गरिरहने डिएसपी पाण्डेले जानकारी दिनुभयो। 
सागर ढकाल प्रधानमन्त्रीलाई स्वागत गर्न माला लिएर लाइनमा
सागर ढकाल प्रधानमन्त्रीलाई स्वागत गर्न माला लिएर लाइनमा अब नयाँ पुस्ता नेतृत्वमा पुग्ने भन्दै ढकालले प्रधानमन्त्री देउवाकै क्षेत्रबाट उम्मेदवारी दिनुभएको छ । प्रतिस्पर्धीलाई स्वागत गर्न लाइनमा बसेर आफूले राजनीतिक संस्कारको उदाहरण देखाउन खोजेको ढकालले बताउनुभएको छ । 
नेपालको : कृषि कफी खेती (कफीका जातहरु)
नेपालको : कृषि कफी खेती (कफीका जातहरु) नेपाली कफी निर्यातबाट वार्षिक करिब साढे ७ करोड वैदेशिक मुद्रा आर्जन गरेको छ तर अन्य मुलुकबाट ९ करोड बराबरको विभिन्न ब्रान्डको धूलो कफी नेपाल आयात गरिन्छ । यसले के देखाउँछ भने अन्तर्राष्ट्रिय बजारमा मात्र नभई नेपाली बजारमा पनि नेपाली अर्गानीक कफीको माग बढिरहेको छ ।
ललितपुरको मंगलबजारस्थित ३७९ बर्ष पुरानो कात्तिक नाचमा "बाथ: प्याखँ"
ललितपुरको मंगलबजारस्थित ३७९ बर्ष पुरानो कात्तिक नाचमा "बाथ: प्याखँ" नाचमा मुख्य गरी ३ जना दाजुभाईको बठ्याइँलाई उल्लेख गरी परापूर्वकालमा महिलाले पतिको स्वर्गारोहण भएपछि सती जानुपर्ने कुरालाई नाचमा प्रस्तुत गरिन्छ । सो कथामा पात्रको आउने जाने क्रम रहँदा कूल १६ जना कलाकारको आवश्यकता रहने कात्तिक नाच संरक्षण समितिका अध्यक्षले बताउनु भयो।
ललितपुरको एटिएम मेसिन तोडफोड गरी चोरीको प्रयास गर्ने ३ जना पक्राउ
ललितपुरको एटिएम मेसिन तोडफोड गरी चोरीको प्रयास गर्ने ३ जना पक्राउ कात्तिक ४ गते राति उनीहरुले उक्त बैंकको एटिएम मेसिन तोडफोड गरी रकम चोरी गर्ने प्रयास गरी फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी परिसर ललितपुर तथा वडा प्रहरी कार्यालय लगनखेलबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
सातै प्रदेशमा नेपथ्यको ‘मानवताका लागि सङ्गीत’ अभियान
सातै प्रदेशमा नेपथ्यको ‘मानवताका लागि सङ्गीत’ अभियान नेपथ्यले सशस्त्र द्वन्द्वको समय विद्यालयमा हतियारधारीहरूको हस्तक्षेप हटाउन ‘शान्तिका लागि शिक्षा’‚ द्वन्द्वको चक्रबाट मुलुकलाई मुक्त गर्ने कामनाका साथ ‘सुन्दर शान्त नेपाल’ जस्ता अभियान चलाएको थियो ।
नेपालको : कृषि कफी खेती (प्रारम्भ र विकाशक्रम)
नेपालको : कृषि कफी खेती (प्रारम्भ र विकाशक्रम) वि.सं. १९९५  ई.सं. (१९३८) सालमा नेपालमा सर्वप्रथम हिरा गिरीले म्यानमार (तात्कालिन बर्मा) बाट कफीका बीउ ल्याई गुल्मी जिल्लाको आँपचौरमा रोपण गरेर कफी खेतीको शुरुवात गरेको पाईन्छ । त्यसैगरी वि.सं. २०२५, ई.सं. (१९६८) सालमा गुल्मी, अर्घाखाँची र पाल्पा जिल्लामा कफीको बीउ बितरण शुरु गरियो ।
शय्या अभाव हुँदा पनि भुईंमै बसेरै सेवा लिने चाहना : भरतपुर अस्पताल
शय्या अभाव हुँदा पनि भुईंमै बसेरै सेवा लिने चाहना : भरतपुर अस्पताल आफू अन्यत्र अस्पतालमा कार्यरत रहेका यहाँका चिकित्सकले पनि आफ्नो श्रीमती र आफन्तका लागि प्रसूति सेवाका लिन भरतपुर अस्पताल रोज्ने गर्दछन् । सर्वसाधारणको पहिलो रोजाइ त छँदैछ धनाढ्य पनि यहीको प्रसूति सेवा लिन रुचाउँछन् ।
कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न सकिने
कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न सकिने आचारसंहिता बमोजिम निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीको लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैँ वा प्रतिनिधिमार्फत मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेश गर्नुपर्नेछ ।
Weather Update