Kath khabar
भारतको यस्तो बजार जहाँ भारु चल्दैन
भारतको यस्तो बजार जहाँ भारु चल्दैन वनगाउँ यस्तो बजार हो, जहाँ झन्डै शतप्रतिशत कारोबार नेपाली रूपैयाँमा हुने गर्छ। र, त्यहाँको मार्केट धान्ने ग्राहक शतप्रतिशत नेपाली नै हुन्। नेपालबाट आउने ग्राहक नभएको भए आफूहरूको उठिबास लाग्ने वनगाउँमा फेन्सी एवं साडी पसल सञ्चादन गरिरहेका प्रिन्स गुप्ता सुनाउँछन्।
शेरधन राई मुख्यमन्त्री रहँदा भोजपुरमा गरेका कामको श्वेतपत्र सार्वजनिक
शेरधन राई मुख्यमन्त्री रहँदा भोजपुरमा गरेका कामको श्वेतपत्र सार्वजनिक राई २०७४ फागुन २ गते प्रदेश नं १ को मुख्यमन्त्री नियुक्त हुन भएको थियो । २०७८ भदौ १० गते राईले राजिनामा दिँदै एमालेकै नेता भीम प्रसाद आचार्यलाई सत्ता हस्तान्तरण गर्नु भएको थियो । 
निर्मल पुर्जाको रेकर्ड तोड्न भन्दै नेपाल आएकी प्रसिद्ध आरोही क्रिस्टिन हरिला चीनको अवरोधका कारण निराश
निर्मल पुर्जाको रेकर्ड तोड्न भन्दै नेपाल आएकी प्रसिद्ध आरोही क्रिस्टिन हरिला चीनको अवरोधका कारण निराश विश्व प्रसिद्ध आरोही निर्मल पुर्जाको रेकर्ड तोड्न भन्दै नेपाल आएकी प्रसिद्ध आरोही क्रिस्टिन हरिला चीनका कारण आफ्नो प्रयास असफल भएपछि स्वदेश फर्किएकी हुन् । हरिलाले १४ मध्ये १२ वटा हिमाल आरोहण गरिसकेकी छन् ।
७ महिनामा ७ फिल्म हिट
७ महिनामा ७ फिल्म हिट नेपाली फिल्मले सात महिना सुखद तरिकाले बिताएको छ । अपेक्षित केही फिल्म नचलेपनि यो बर्षको सातौ महिना चलिरहँदा दर्शकले नेपाली फिल्मप्रति उत्साह देखाएका छन् । अझ, पारिवारिक फिल्ममा दर्शकको भीड लागेको देखिन्छ ।
तिहार गीत ‘डाडा घरे दाई’को टिकटक डान्स प्रतियोगिता
तिहार गीत ‘डाडा घरे दाई’को टिकटक डान्स प्रतियोगिता प्रथमलाई ३५, दोस्रोलाई २५ र तेस्रोलाई २० हजार पुरस्कार
चुनौती नै मेरो प्रतिद्धन्द्धि हो
चुनौती नै मेरो प्रतिद्धन्द्धि हो मेरो प्रतिद्धन्द्धि भनेको यहाँको समस्या हो । यहाँको समस्या र चुनौती नै मेरो प्रतिद्धन्द्धि हो। म व्यक्तिलाई चुनावी प्रतिस्पर्धीको रुपमा ठान्छु उमेद्वारको हिसाबले यो बारेमा ढुक्क छु, 'कि म पदमा नभएर पनि काम गरेर देखाएको छु र पदमा भएपछी यो भन्दा बढी काम गर्छु......
राष्ट्र बचाउने काम गरेर जनताको सेवा गरौ
राष्ट्र बचाउने काम गरेर जनताको सेवा गरौ जनताको सुख दुखको साथी बनेर बिगतका नेताहरुले जस्तो जितेपछि राज्य सत्ताबाट तलब भत्ता खाने  होइन, म मेरो सबै सेवा सुबिधा जनताको लागी खर्चिन्छु र यो क्षेत्रलाई देशकै नमुना क्षेत्र बनाउन्छु । यती मात्र होइन प्रतिनिधिसभामा मेरो उपस्थिती देश को निती नियम बनाउने कुरा होस वा जनताको जनमुखी ऐन कानुन बनाउने...
नेपालको कृषि : चिया खेती
नेपालको कृषि : चिया खेती
नेपालको कृषि : चिया खेती
नेपालको कृषि : चिया खेती
नेपालको कृषि : चिया खेती
नेपालको कृषि : चिया खेती
Weather Update