निर्माण व्यवसायीहरूको भुक्तानी रोकिँदा धेरै क्षेत्रमा नकारात्मक असर : गभर्नर अधिकारी
सोमबार, चैत २७, २०७९
विद्यालय आफैले किताब र पोसाक बेचेको गुनासो आएको छ, यो दण्डनिय भएको स्मरण गराउँछु - मेयर बालेन
आइतबार, चैत २६, २०७९
शाहले सबै विद्यालयहरूलाई निर्देशिका अनुसार काम गर्नसमेत अनुरोध गरेका छन् ।
लिटिल मिस एन्जेल २०२३ को आवेदन खुल्यो
शुक्रबार, चैत २४, २०७९
आवेदन शुल्क रु ५०० रहेको प्रतियोगिताको तालिम विद्यालय समयपछि बेलुकी ५ बजेदेखि ७ बजेसम्म हुनेछ । तालिम जेठ ७ आइतबारबाट सुरु हुनेछ र ग्राण्ड फिनाले जेठ २७ गते हुनेछ ।
रवि लामिछानेविरुद्धको उजुरी खारेज, चितवन २ मा उम्मेदवारी कायम
बुधबार, चैत २२, २०७९
अब वैशाख १० मा हुने उपनिर्वाचन अन्तर्गत चितवन क्षेत्र नं २ मा उम्मेदवारी दिएका लामिछानेको उम्मेदवारी कायम भएको छ ।
रवि लामिछानेविरुद्धको रिट निवेदनको सुनुवाइ आज
बुधबार, चैत २२, २०७९
लामिछानेले आज दिउँसो १ बजेसम्म आफूविरुद्ध परेको दाबी विरोध र उजुरीमा स्पष्टीकरण बुझाउनै पर्ने बताइएको छ ।
कांग्रेस बदल्न यहीँभित्र बसेर लड्नुपर्छ, बाहिरबाट ढुंगा हान्ने होइन - गगन थापा
सोमबार, चैत २०, २०७९
म त त्योबेलामा सडकमा लडेर बसेको । छातीमा ढुंगा खाएर बसेको ।’ महामन्त्री थापाले भनेका छन् ।
रवि लामिछानेले भन्छन्– "यो देशमा म घाँडो नै भएको हो भने त मारे पनि भैहाल्यो"
सोमबार, चैत २०, २०७९
उनले २०१८ मै पासपोर्ट त्यागिसकेको भनेर अदालतको आदेशमा उल्लेख भएकाले अनावश्यक बखेडा गर्न खोजिएको बताए ।
प्रधानमन्त्री प्रचण्डद्धारा मन्त्रीमण्डल पुनर्गठन (सूचीसहित)
शुक्रबार, चैत १७, २०७९
पुस १० गते प्रधानमन्त्री भएका प्रचण्डले शुक्रबार सातौं पटक मन्त्रिमण्डल विस्तार गरेपनि मन्त्रिपरिषद्ले पूर्णता भने नपाउने भएको छ ।
नख्खु दोभानमा ‘चोभाक्य म्वल्हु’ जात्रा मनाउन भक्तजनको भीड
बुधबार, चैत १५, २०७९
पौराणिक कथा अनुसार काठमाडौं उपत्यकाका ४ प्रमुख बोधिसत्व मध्ये एक, “आदिनाथ देवता” १५ शताब्दीको आसपासमा बागमती र नख्खु नदीको संगमस्थलमा ‘नख्खु दोभान’ मा भेटिएको थियो।
मिटरब्याज पीडितको माग पूरा गराउन सरकारसँग बालेनको आग्रह
सोमबार, चैत १३, २०७९
रत्नपार्कको अगाडि रानीपोखरी बाहिरको क्षेत्रमा बस्न महानगरपालिकाले मिटरब्याज पीडितलाई आग्रह गरेको बालेनको भनाइ छ।
नयाँ नेपाली लुब्रिकेन्ट उत्पादनको अन्तिम चरणमा
सोमबार, चैत ६, २०७९
युनाइटेड लुब्रिकेन्ट्स इन्डष्ट्रिज प्रालिले २ बिघा ५ कठ्ठा क्षेत्रफलमा फैलिएको ल्युब आयल ब्लेन्डिङ प्लान्ट र अन्य संरचना निर्माण गरेको छ ।
छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को सम्पूर्ण तयारी पुरा
बुधबार, चैत १, २०७९
चलचित्र प्रदर्शनको सेड्युल समेत सार्वजनिक गरिसकिएको छ । त्यसैगरी विगतमा झै यस पटक पनि ७ विधामा १४ वटा पुरस्कार वितरण गरिने छ।
साताको लोकप्रीय