पर्याप्त समय र उचित पारिश्रमिकको अभावले राम्रो काम गर्न नपाएका मूर्तिकार डिम्डुङ
आइतबार, पुस २४, २०७९
ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले पौष २५ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने
शुक्रबार, पुस २२, २०७९
मर्जर पश्चात् बैंकको कूल पुँजी ५७ अर्ब, चुक्ता पूँजी ३५ अर्ब ७७ करोड, कूल निक्षेप चार खर्ब आठ अर्ब, कूल कर्जा तीन खर्ब ७६ अर्ब भन्दा बढि पुग्नेछ ।
मृतकको हातबाट ब्रास्लेट चोर्ने भरतपुर अस्पतालका गार्ड पक्राउ
शुक्रबार, पुस २२, २०७९
मृतक सन्जिव बहादुर रायमाझीले हातमा लगाएको सुनको ब्रास्लेट चोरी गरेको आरोपमा प्रहरीले अस्पतालकै गार्ड खोटाङ घरभई हाल भरतपुर महानगरपालिका वडा नम्बर ७ बस्ने २७ वर्षिय कृष्ण राईलाई बुधबार पक्राउ गरेको थियो ।
पोखरा आसपासका क्षेत्रमा जुनसुकै बेला इन्टरनेट बन्द हुनसक्ने
बिहीबार, पुस २१, २०७९
नेपाल विद्युत प्राधिकरणले आफूखुसी ७ सय प्रतिशतसम्म पोलभाडा बढाएपछि, भाडाकै निहुँमा इन्टरनेट सेवा प्रदायकहरूको डेटा सेन्टर, अपरेसनल प्वाइन्टका साथै मेन लाइन, ट्रङ्क लाइन, क्रसिङ, फाइबर तार लगायत इन्टरनेट सेवा प्रवाहमा प्रयोग हुने तार छानीछानी काटेको आईस्पानका अध्यक्ष सुधीर पराजुलीले बताए ।
पोल्ट्री व्यवसायीहरूको राज्य प्रति गुनासो
बिहीबार, पुस २१, २०७९
पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछानेका अनुसार ब्यावसायी डुब्नुको अर्को मुख्य कारण बैंकले मनपरी ढंगले बढाएको ब्याजदर पनि हो । ७ प्रतिशत भनेर लिएको ऋणको ब्याजदर अहिले झण्डैं १५ प्रतिशत हाराहारीमा पुगेको छ । ‘भारतमा जग्गाखरिद देखि दानाकिन्न सम्म सरकारी अनुदान हुँदा कुखुराजन्य उत्पादन सस्तो छ’ ,पोल्ट्रीविज्ञ डा. तिलचन्द्र भट्टराई...
काठमाडौँको ग्लासियर इन्टरनेशनल कलेज ९ औं पटक कालोसूची (ब्ल्याक लिष्टमा)
बिहीबार, पुस २१, २०७९
कलेजलाई कर्जा सूचना केन्द्रले विभिन्न बैंकहरुको पत्रानुसार कर्जा नतिरेको भन्दै ९ पटक कालो सूचीमा राखेको छ । यसरी कालो सूचीमा पर्नेमा कलेज मात्र होइन कलेजका संचालक पनि परेका छन् । कलेजका प्रिन्सिफल दिवस शाक्यले भने, ‘तर कालो सूचीमा पर्नु सामान्य हो । कर्जा नतिरेपछि बैंकले गर्ने यही त हो ।’
सामाजिक सञ्चालमा देखिएको रसिद डिपोजिट रसिद मात्रै हो : भन्सार कार्यालय
बिहीबार, पुस २१, २०७९
रसिदमा व्यक्तिको नाम, पासपोर्ट नम्बर, दर्ता नं, वस्तुको विवरण र मिती उल्लेख छ। तर यसमा व्यक्तिले तिर्नुपर्ने कर बराबरको मूल्य र कार्यालयको आधिकारिक छाप भने छैन। यस्ता सही छाप नभएका रसिद सक्कली हुन् कि नक्कली हुन् भन्ने विषयमा धेरैले चासो व्यक्त गरेका छन्।
आफ्नै छोरा र ज्वाइँले बुबाको हत्या गर्न सुटरलाई दिए ५ लाख सुपारी
बुधबार, पुस २०, २०७९
सम्पत्तिकै विवादका कारण प्रदीप दासले हवलदार उदयको सहयोगमा सुटर खोजेर बुवा धानुकको हत्या गराएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
राहदानी तथा कन्सुलर विभागमा ३० जना कम्प्युटर अपरेटरको सरुवा
बुधबार, पुस २०, २०७९
राहदानीमा देखिएको भिडभाड कम गर्न ठूलो संख्यामा कम्प्युटर अपरेटरहरू विभाग पठाइएको मन्त्रालयले जनाएको छ । प्रशासनलाई प्राप्त विवरण अनुसार ३० जना अपरेटर मध्ये १९ जनालाई राहदानी विभाग र बाँकी ११ जनालाई कन्सुलर विभाग पठाएको छ ।
पेट्रोलियम पाइपलाइनको सम्वर्द्धन र सुरक्षाको लागि नागरिकको दायित्व
बुधबार, पुस २०, २०७९
सन् २०२२ मा नेपाल अधिराज्यभर इन्धनको खपत ७५ प्रतिशतले वृद्धि भएको एक तथ्याङ्कले पनि पुष्टि गर्दछ । नेपाल आयल कर्पोरेसनका प्रवक्ताका विनीत मणि उपाध्यायको भनाई अनुसार दैनिक ३५ लाख लिटर खपत हुने हाम्रो देशमा सन् २०२२ मा बढेर ५५ लाख लिटरको माग भएको बताउनुहुन्छ ।
गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागुऔषध कारोबारमा ३ वर्ष ६ महिना कैद फैसला
बुधबार, पुस २०, २०७९
बुर्तिवाङ बजारमा गाँजा खाने युवालाई समात्ने क्रममा ‘सप्लाई’ गर्ने व्यक्तिको खोजी गर्दै जाँदा प्रहरी घर्तीसम्म पुगेको थियो । तत्कालीन वडाध्यक्ष घर्तीको घरबाट बरामद भएको गाँजा धुलो पारिएको अवस्थामा भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय बागलुङले अनुसन्धान गरी २०७७ भदौ ४ गते जिल्ला अदालत बागलुङमा लागुऔषध गाँजा चरेस नियन्त्रण ऐन, २०३३...
बालबालिका लक्षित लागुऔषधको ‘हटस्पट’ बन्दै जुम्ला
बुधबार, पुस २०, २०७९
जुम्ली अभिभावकलाई आगुऔषधको दुर्व्यसनबाट बालबच्चालाई जोगाउनै मुस्किल हुने अवस्था आएको छ। कुलतमा फसेका कतिपय बालबच्चालाई अभिभावकले सुधारगृहमा भर्ना गरेका छन्। जिल्लामा लागुऔषधको प्रयोग र कारोबार बढ्दै गएकाले यसलाई नियन्त्रण गर्न राज्य र अभिभावक उत्तिकै जिम्मेवार हुनुपर्ने देखिएको छ।
अब दराजबाट मगाएको सामान फिर्ता गर्न परे हुलाकमा पठाउन सकिने
मंगलबार, पुस १९, २०७९
सम्झौता अनुसार दराजबाट अनलाइन खरिद गरी डेलिभरी भएका सामान ग्राहकले फिर्ता गर्नुपर्ने अवस्थामा गोश्वारा हुलाक कार्यालय मार्फत फिर्ता गर्न सकिनेछ ।
साताको लोकप्रीय