यातायात मजदुरको आन्दोलन फिर्ता
मंगलबार, फागुन २, २०७९
भूकम्प पीडित टर्कीका नागरिकलाई चेम्बरद्धारा राहत सहयोग
सोमबार, फागुन १, २०७९
चेम्बरले गृहमन्त्रालय मार्फत सहयोग सामाग्री हस्तान्तरण गरेको हो । परराष्ट्र मन्त्रालय र अन्य सरोकारवाला निकायबीच समन्वय गरेर आवश्यकता अनुसार नेपालीहरूलाई उद्धार गर्न समेत चेम्बरले आग्रह गरेको छ ।
रास्वपाको केन्द्रिय समिति र संसदीय दलको बैठक आज बस्दै
सोमबार, फागुन १, २०७९
निर्वाचन आयोगले चितवन क्षेत्र नं.२ मा वैशाख १० गते उपनिर्वाचन गर्ने घोषणा गरिसकेको छ ।
कर्मसियल आर्टिष्ट संघद्धारा काठमाडौं महानगरको अव्यवहारिक कर नीति हटाउन माग
शनिबार, माघ २८, २०७९
करमा एकरुपता हुनुपर्छ, हचुवाको भरमा कर निर्धारण गरेर हुँदैन, नेपाल कर्मसियल आर्टिष्ट संघका महासचिव चित्र बहादुर कार्कीले भने । नेपालमा अहिले विज्ञापन कर अत्याधिक महँगो भएको भन्दै काम दिने कम्पनी नैं नभएको उनले बताए ।
मेट्रो कलेजमा 'हामी सुन्छौ, हामी गर्छौ' अभियान
बिहीबार, माघ २६, २०७९
‘तथ्यताको परीक्षण नगरेर सामाजिक सञ्जालमा आएको भरमा पोष्टहरु शेयर गर्ने प्रवृत्ति युवाहरुमा बढिरहेको छ, यसले समाजलाई गलत दिशातर्फ मोडिरहेको छ ’
रास्वपाका तीन मन्त्रीको राजीनामा स्वीकृत, प्रधानमन्त्रीलाई थप दुई मन्त्रालयको कार्यभार
सोमबार, माघ २३, २०७९
राष्ट्रपति कार्यालयले सोमबार विज्ञप्तिमार्फत तीनै जनाको राजीनामा स्वीकृत भएको जानकारी गराएको छ ।
रास्वपाका निवर्तमान तीन मन्त्रीहरुद्धारा गर्न लागिएको पत्रकार सम्मेलन स्थगित
सोमबार, माघ २३, २०७९
आज तीन बजे पार्टी कार्यालय बसुन्धरामा गर्ने भनिएको पत्रकार सम्मेलन कुनै कारण नबताइ स्थगित गरिएको हो।
सोझो चिताएर काम गरेको हुँ, नेपाली पासपोर्टको दुरुपयोग गरेको छैन - सभापति रवि लामिछाने
आइतबार, माघ २२, २०७९
लामिछानेले उपनिर्वाचनबाट निर्वाचित नभई आफू कुनै पदमा नजाने बताउँदै क्षमता भए आफूविरुद्ध चितवनमा चुनाव लड्न आउन चुनौतीसमेत दिएका छन् ।
सरकारबाट बाहिरिने रास्वपाको निर्णय
आइतबार, माघ २२, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभापति रवि लामिछानेलेलाई सर्वोच्चको फैसलाको पूर्णपाठ नआएसम्म गृहमन्त्री दिन नसकिने जवाफ दिएपछि पार्टीले यो निर्णय लिएको हो ।
रास्वपाका सभापति रवि लामिछानेले आज विशेष पत्रकार सम्मेलन गर्दै
आइतबार, माघ २२, २०७९
म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्।
रहेनन् नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर हिमालय शमशेर जबरा
आइतबार, माघ २२, २०७९
उहाँ विगत ५ वर्षदेखि पार्किन्सन्सको समस्याबाट पीडित हुनुहुन्थ्यो । उहाँको केही साता अघिदेखि काठमाण्डौको थापाथलीस्थित यस नर्भिक इनटरनेशनल हस्पिटलमा उपचार जारी राखिएको थियो ।
साताको लोकप्रीय