पेट्रोलियम पदार्थको मूल्य घट्यो
आइतबार, पुस २४, २०७९
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
शनिबार, पुस २३, २०७९
मिनभवनबाट खटिएको प्रहरीले भक्तपुर चाँगुनारायण नगरपालिका-४ नारायणटारबाट पक्राउ गरेको हो ।
नागरिकको जनधनको सुरक्षा गर्ने नेपाल आमाका वीर सपुतहरुप्रति सलाम छ - उपप्रधान तथा गृृहमन्त्री लामिछाने
शनिबार, पुस २३, २०७९
उप-प्रधान तथा गृहमन्त्री लामिछानेले सरकार बलियो हुनु भनेको जनताले विश्वास गर्नु हो, भरोसा राख्नु हो, त्यसैले सुरक्षा फौजसँग साधारण नेपालीले आँखा जुधाएर कुरा गर्न सकोस् तर कानुन विपरीत कृयाकलाप गर्ने सधै डराओस् र कहिल्यै शिर नउठाओस् भन्ने हामी सबैको चाहना रहेको बताउनुभयो ।
साईरन बजाएर नागरिकलाई उछिन्दै हिड्ने प्रवृतिको म सधै आलोचक हुँ - गृहमन्त्री रवि लामिछाने
शुक्रबार, पुस २२, २०७९
सडक नियमको पुर्ण पालना सबैले गर्नुपर्छ भनेर नियम लागु गराउने निकायको नेतृत्व गर्ने म सधै ट्राफिक वत्तिमा लाईन बसेर नै यात्रा गर्छु र सडक लेन अनुशासन पूर्ण पालना गर्ने गराउने कुरामा प्रतिवद्ध छु।
आगो ताप्ने क्रममा जलेर वृद्धा घाइते
शुक्रबार, पुस २२, २०७९
बुधबार दिउँसो करिब १ बजे घरको बरण्डामा आगो ताप्ने क्रममा उनको कपडामा आगो सल्किएको थियो । आगलागीबाट शरीरको विभिन्न भाग जलेर उनी गम्भिर घाईते भएकी थिइन् ।
रविन्द्र मिश्रको पूर्वराजासँग १५ वर्षपछिको भेट
बिहीबार, पुस २१, २०७९
असोचनीयस्तरको प्रतिकूलता व्योहोरेका राजा ज्ञानेन्द्रसँगको डेढ घण्टा लामो भेटमा उनको सदाझैँको शालीनता, सौम्यता, समझदारी र देशप्रतिको गहिरो चिन्ताबाट प्रभावित भएको अवस्था। बढ्दो भूराजनीतिक र आन्तरिक संवेदनशीलताबीच नेपालमा राजसंस्था अपरिहार्य भएको निष्कर्ष।
खुकुलो भयो चालु पुँजी कर्जा : २०८२ असार मसान्तसम्ममा कर्जा चुक्ता गर्न राष्ट्र बैंकको निर्देशन
बुधबार, पुस २०, २०७९
यस अन्तर्गत २०८० असार मसान्तसम्ममा कुल कर्जाको १० प्रतिशत, २०८० पुस मसान्तसम्ममा कुल कर्जाको २० प्रतिशत, २०८१ असार मसान्तसम्ममा कुल कर्जाको २० प्रतिशत, २०८१ पुस मसान्तसम्ममा कुल कर्जाको २० प्रतिशत र २०८२ असार मसान्तसम्ममा कुल कर्जाको ३० प्रतिशत कर्जा चुक्ता गर्नुपर्ने समयसीमा तोकिएको छ ।
कम्बोडियाको क्यासिनोमा भयानक आगलागीमा परेका निराकारको त्यो कारुणिक भिडियो
शुक्रबार, पुस १५, २०७९
प्रारम्भिक अनुसन्धानले नयाँ वर्षको छुट्टीको सजावटका कारण धेरै बिजुली तानेका कारण आगो लागेको पत्ता लागेको छ, जसले गर्दा तारहरू धेरै तातो र जलेको स्थानीय अधिकारीहरूले बताएका छन्। धेरैको मृत्यु धुवाँको धुवाबाट भएको र केही मानिसहरु आगोबाट बच्न अग्लो ठाउँबाट हाम फालेर मृत्यु भएको जनाइएको छ।
सन्दीप लामिछानेको मुद्दा हेर्न नभ्याइनेमा
बिहीबार, पुस १४, २०७९
उनको निवेदनको सुनुवाइका लागि पाटनका न्यायाधीश सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको थियो । पाँचौं नम्बरमा सुनुवाईको सूचीमा रहेको उनको मुद्दा हेर्न नभ्याइनेमा परेको हो ।
५६ अंकले बढ्यो नेप्से
बिहीबार, पुस १४, २०७९
कारोबार भएका कुल कम्पनीहरू मध्य आज हिमालयन ऊर्जा विकास कम्पनी, सिर्जनशील लघुवित्त वित्तीय संस्था, धौलागिरी लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन्
सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने व्यक्ति भक्तपुरबाट पक्राउ
बिहीबार, पुस १४, २०७९
उनलाई नेपाल प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले भक्तपुरबाट पक्राउ गरेको हो ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सरकारको प्रवक्ताको जिम्मेवारी
सोमबार, पुस ११, २०७९
सोमबार साँझ सिंहदरबारमा बसेको नवगठित मन्त्रिपरिषदको पहिलो बैठकले उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।
साताको लोकप्रीय