Kath Khabar
एकै दिन ४६ अंकले बढ्यो नेप्से
एकै दिन ४६ अंकले बढ्यो नेप्से आज नेप्सेमा दुई सय ५७ वटा कम्पनीहरुको ७४ हजार पाँच सय ४३ पटकको कारोबारमा एक करोड ४६ लाख ७६ हजार दुई सय छ कित्ता शेयर खरिद बिक्री भएका छन् ।
भ्रष्टाचारका विषयमा छानबिन गर्दा दबाब नदिनुहोला - गृहमन्त्री रवि लामिछाने
भ्रष्टाचारका विषयमा छानबिन गर्दा दबाब नदिनुहोला - गृहमन्त्री रवि लामिछाने ‘कुनै पनि भ्रष्टाचार र अपराधका विषयमा छानबिन गर्दा प्रभाव पर्नेगरी आफ्नो मान्छे छुटाउने भन्दै दबाब सिर्जना नगरिदिनुहोला ।’
पेट्रोलियम पदार्थको मूल्य घट्यो
पेट्रोलियम पदार्थको मूल्य घट्यो यस्तै वाहृय हवाई इन्धनको मूल्य प्रतिलिटर ३० रुपैयाँ घटाइएको छ भने आन्तरिक इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँ घटाइएको छ ।
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ मिनभवनबाट खटिएको प्रहरीले भक्तपुर चाँगुनारायण नगरपालिका-४ नारायणटारबाट पक्राउ गरेको हो ।
नागरिकको जनधनको सुरक्षा गर्ने नेपाल आमाका वीर सपुतहरुप्रति सलाम छ - उपप्रधान तथा गृृहमन्त्री लामिछाने
नागरिकको जनधनको सुरक्षा गर्ने नेपाल आमाका वीर सपुतहरुप्रति सलाम छ - उपप्रधान तथा गृृहमन्त्री लामिछाने उप-प्रधान तथा गृहमन्त्री लामिछानेले सरकार बलियो हुनु भनेको जनताले विश्वास गर्नु हो, भरोसा राख्नु हो, त्यसैले सुरक्षा फौजसँग साधारण नेपालीले आँखा जुधाएर कुरा गर्न सकोस् तर कानुन विपरीत कृयाकलाप गर्ने सधै डराओस् र कहिल्यै शिर नउठाओस् भन्ने हामी सबैको चाहना रहेको बताउनुभयो ।
साईरन बजाएर नागरिकलाई उछिन्दै हिड्ने प्रवृतिको म सधै आलोचक हुँ - गृहमन्त्री रवि लामिछाने
साईरन बजाएर नागरिकलाई उछिन्दै हिड्ने प्रवृतिको म सधै आलोचक हुँ - गृहमन्त्री रवि लामिछाने सडक नियमको पुर्ण पालना सबैले गर्नुपर्छ भनेर नियम लागु गराउने निकायको नेतृत्व गर्ने म सधै ट्राफिक वत्तिमा लाईन बसेर नै यात्रा गर्छु र सडक लेन अनुशासन पूर्ण पालना गर्ने गराउने कुरामा प्रतिवद्ध छु।
आगो ताप्ने क्रममा जलेर वृद्धा घाइते
आगो ताप्ने क्रममा जलेर वृद्धा घाइते बुधबार दिउँसो करिब १ बजे घरको बरण्डामा आगो ताप्ने क्रममा उनको कपडामा आगो सल्किएको थियो । आगलागीबाट शरीरको विभिन्न भाग जलेर उनी गम्भिर घाईते भएकी थिइन् ।
रविन्द्र मिश्रको पूर्वराजासँग १५ वर्षपछिको भेट
रविन्द्र मिश्रको पूर्वराजासँग १५ वर्षपछिको भेट असोचनीयस्तरको प्रतिकूलता व्योहोरेका राजा ज्ञानेन्द्रसँगको डेढ घण्टा लामो भेटमा उनको सदाझैँको शालीनता, सौम्यता, समझदारी र देशप्रतिको गहिरो चिन्ताबाट प्रभावित भएको अवस्था। बढ्दो भूराजनीतिक र आन्तरिक संवेदनशीलताबीच नेपालमा राजसंस्था अपरिहार्य भएको निष्कर्ष।
खुकुलो भयो चालु पुँजी कर्जा : २०८२ असार मसान्तसम्ममा कर्जा चुक्ता गर्न राष्ट्र बैंकको निर्देशन
खुकुलो भयो चालु पुँजी कर्जा : २०८२ असार मसान्तसम्ममा कर्जा चुक्ता गर्न राष्ट्र बैंकको निर्देशन यस अन्तर्गत २०८० असार मसान्तसम्ममा कुल कर्जाको १० प्रतिशत, २०८० पुस मसान्तसम्ममा कुल कर्जाको २० प्रतिशत, २०८१ असार मसान्तसम्ममा कुल कर्जाको २० प्रतिशत, २०८१ पुस मसान्तसम्ममा कुल कर्जाको २० प्रतिशत र २०८२ असार मसान्तसम्ममा कुल कर्जाको ३० प्रतिशत कर्जा चुक्ता गर्नुपर्ने समयसीमा तोकिएको छ ।
कम्बोडियाको क्यासिनोमा भयानक आगलागीमा परेका निराकारको त्यो कारुणिक भिडियो
कम्बोडियाको क्यासिनोमा भयानक आगलागीमा परेका निराकारको त्यो कारुणिक भिडियो प्रारम्भिक अनुसन्धानले नयाँ वर्षको छुट्टीको सजावटका कारण धेरै बिजुली तानेका कारण आगो लागेको पत्ता लागेको छ, जसले गर्दा तारहरू धेरै तातो र जलेको स्थानीय अधिकारीहरूले बताएका छन्। धेरैको मृत्यु धुवाँको धुवाबाट भएको र केही मानिसहरु आगोबाट बच्न अग्लो ठाउँबाट हाम फालेर मृत्यु भएको जनाइएको छ।
सन्दीप लामिछानेको मुद्दा हेर्न नभ्याइनेमा
सन्दीप लामिछानेको मुद्दा हेर्न नभ्याइनेमा उनको निवेदनको सुनुवाइका लागि पाटनका न्यायाधीश सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको थियो । पाँचौं नम्बरमा सुनुवाईको सूचीमा रहेको उनको मुद्दा हेर्न नभ्याइनेमा परेको हो ।
Weather Update