राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध सर्वोच्चमा रिट
बुधबार, मंसिर २८, २०७९
रेशम चौधरीलाई जेलबाट छुटाउने अध्यादेश सरकारले तत्काल फिर्ता लिनुपर्छ - गगन थापा
सोमबार, मंसिर २६, २०७९
अध्यादेश कानूनी, राजनीतिक र नैतिक हिसावले समेत गलत छ। यो असंवैधानिक र अलोकतान्त्रिक र संसदीय व्यवस्थाको मर्म विपरित छ।
रवीन्द्र मिश्रले सार्वजनिक गरे चुनावी खर्च
मंगलबार, मंसिर २०, २०७९
निर्वाचन खर्चपश्चात बचेको लगभग रू ८ लाख ५० हजार 'काठमाडौँ क्षेत्र नं १ सरोकार कोष' मा जाने
पत्रकारका लागि वि एण्ड वि अस्पतालमा स्वास्थ्य उपचारमा छुट
शुक्रबार, मंसिर १६, २०७९
पत्रकार र पत्रकारका परिवारको स्वास्थ्य उपचारका क्रममा औषधी र स्वास्थ्य उपचारमा १५ प्रतिशत छुट दिने सम्झौता भएको हो ।
सुकुम्बासी बस्तीलाई तत्काल नहटाउन भूमि आयोगको आग्रह
शुक्रबार, मंसिर १६, २०७९
'निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू नहुने सूचना जारी गरेपश्चात यस आयोगले सूचना प्रकाशन गरी पुनः सुचारू गर्नेछ'
ओलीलाई बालेनको प्रश्न - दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनुभयो तर सुकुम्बासीका ३२ जाडो किन देख्नुभएन ?
मंगलबार, मंसिर १३, २०७९
तपाईलाई जनता, नदीनाला र नेवा सभ्यताको त्यत्रो माया भएको भए तपाईको नेतृत्वमा लुँहिटी (सुनधारा) सक्काएर सेतो टावर किन ठड्याउनु भयो ? शाहले प्रतिप्रश्न गरेका छन् ।
मेयर बालेन्द्र शाहको प्रश्न- राजधानीमा खुलेआम आतंकवाद हुँदा केन्द्र सरकार के हेरेर बसेको छ ?
सोमबार, मंसिर १२, २०७९
नगर प्रहरीमाथि सुकुम्बासीले ढुंगामुढा गर्दै मेयर साह र महानगरविरुद्ध नाराबाजी गरेर बिरोध प्रदर्शन गरेका थिए ।
सुकुम्बासी बस्ती हटाउन गएको महानगरको टोलीमाथि आक्रमण, सुकुम्बासी बस्ती तनावग्रस्त
सोमबार, मंसिर १२, २०७९
इमाडोल बस्ने बुढामगर मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ
सोमबार, मंसिर १२, २०७९
भुपेन्द्रलाई भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरमार्केटको पार्किङस्थलबाट चोरी भएको १ थान मोटरसाइकल सहित काठमाडौं महानगरपालिका-९ एयरपोर्टबाट प्रहरीले पक्राउ गरेको हो ।
रवि लामिछानेले सार्वजनिक गरे प्रारम्भिक चुनावी खर्च
शनिबार, मंसिर १०, २०७९
सबै संघ संस्थाहरुको हकहितको नितिगत काममा दिलोज्यानले लाग्नेछु तर ती कार्यक्रमहरुको उद्घाटन, आसनग्रहण भाषणहरुमा म सहभागी हुने छैन तर आफ्नो साटो एक जना प्रतिनिधि अनिवार्य पठाउने छु।
साताको लोकप्रीय