भक्तपुर क्षेत्र नं. २ मा मतगणना रोकियो
सोमबार, मंसिर ५, २०७९
भक्तपुरमा कुटपिटबाट एकजनाको मृत्यु, घटनामा संलग्न व्यक्तिहरु प्रहरी नियन्त्रणमा
आइतबार, मंसिर ४, २०७९
कोरियन भाषा (इपिएस) परीक्षाको नतिजा प्रकाशन
शुक्रबार, मंसिर २, २०७९
भाषा परीक्षामा ८ हजार ७ सय ८५ जना उतीर्ण भएका छन् । सो भाषा परीक्षामा सहभागी हुन १८ हजार ५ सय ९५ जनाले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये १४ हजार ४३ जना परीक्षामा सहभागी भएका थिए ।
जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर दुवाकोटका एक व्यक्ति पक्राउ
शुक्रबार, मंसिर २, २०७९
जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्ने प्रधानलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने सम्बन्धमा आयोगको निर्देशन
मंगलबार, कात्तिक २९, २०७९
गठबन्धनका उम्मेदवारलाई भोट माग्दै गायक चेतन र ‘दारी बाजे’ सिन्धुपाल्चोकमा
शुक्रबार, कात्तिक २५, २०७९
यस अघि संगीतकार एवं गायक चेतन सापकोटा जिल्लाका विभन्न स्थानमा भएका चुनावी कार्यक्रममा सहभागी भएर लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारका पक्षमा मत मागेका थिए ।
काठमाडौंको ट्रिटन कलेजमा नमुना मतदान
शुक्रबार, कात्तिक २५, २०७९
नमुना मतदानमा महिला, पुरुष, अशक्त र जेष्ठ नागरिकहरुका लागि छुट्टा छुट्टै लाइनमा राखि मतदान केन्द्र व्यवस्थापन गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य स्थानमा पुगी उम्मेदवारको चुनाव चिह्नमा मत दिने लगायतका विषयहरु सिकाइएको थियो ।
ब्याजदर वृद्धि विरुद्धको चेम्बरको आन्दोलन निर्वाचन सम्मका लागि स्थगित
बिहीबार, कात्तिक २४, २०७९
बैंक तथा वित्तिय संस्थाको चर्को ब्याजदर एवं राष्ट्र बैंकको चालु पुँजी कर्जा सम्बन्धी मार्ग निर्देशनको विरोधमा चेम्बरले गर्दै आएको विरोधका कार्यक्रमलाई निर्वाचन अवधिभर रोक्न चेम्बरले विज्ञप्ति मार्फत आग्रह गरेको हो ।
साताको लोकप्रीय