Kath Khabar
इमाडोल बस्ने बुढामगर मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ
इमाडोल बस्ने बुढामगर मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ भुपेन्द्रलाई भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरमार्केटको पार्किङस्थलबाट चोरी भएको १ थान मोटरसाइकल सहित काठमाडौं महानगरपालिका-९ एयरपोर्टबाट प्रहरीले पक्राउ गरेको हो ।
रवि लामिछानेले सार्वजनिक गरे प्रारम्भिक चुनावी खर्च
रवि लामिछानेले सार्वजनिक गरे प्रारम्भिक चुनावी खर्च सबै संघ संस्थाहरुको हकहितको नितिगत काममा दिलोज्यानले लाग्नेछु तर ती कार्यक्रमहरुको उद्घाटन, आसनग्रहण भाषणहरुमा म सहभागी हुने छैन तर आफ्नो साटो एक जना प्रतिनिधि अनिवार्य पठाउने छु।
२०७९ सालको एसईईको आवेदन फारम खुल्ला, पुष १० गतेभित्र भरिसक्नुपर्ने
२०७९ सालको एसईईको आवेदन फारम खुल्ला, पुष १० गतेभित्र भरिसक्नुपर्ने बोर्डले शैक्षिक सत्र २०७९ मा कक्षा १० मा नियमित रुपमा अध्ययन गरिरहेका विद्यार्थीले पुष १० गतेभित्र आवेदन फाराम भरिसक्नुपर्ने जनाएको छ।
दाङ १ मा नेकपा एकीकृत समाजवादीका मेटमणी चौधरी निर्वाचित
दाङ १ मा नेकपा एकीकृत समाजवादीका मेटमणी चौधरी निर्वाचित दाङ क्षेत्र नं १ मा १ लाख ३४ हजार ७३३ मतदातामध्ये ८० हजार ७०० मत खसेको थियो ।
भक्तपुर क्षेत्र नं. १ मा नेमकिपाका प्रेम सुवालको अग्रता
भक्तपुर क्षेत्र नं. १ मा नेमकिपाका प्रेम सुवालको अग्रता अहिलेसम्म चाँगुनारायण नगरपालिकाको सबै वडाको मतगणना भइसकेको छ भने भक्तपुर नगरपालिकाका वडाहरुको मतगणना भईरहेको छ ।
Weather Update