ललितपुर ३ मा तोसिमा अगाडि, पम्फा भुसाल तेस्रो स्थानमा
सोमबार, मंसिर ५, २०७९
दाङ क्षेत्र नम्बर ३ मा एमालेकी कोमल वलीको सुरुवाती अग्रता
सोमबार, मंसिर ५, २०७९
३०६ मतगणना हुँदा नेकपा एमालेकी उम्मेदवार कोमल वलीले १२८ मत ल्याएकी छिन्।

भक्तपुरमा कुटपिटबाट एकजनाको मृत्यु, घटनामा संलग्न व्यक्तिहरु प्रहरी नियन्त्रणमा
आइतबार, मंसिर ४, २०७९

कोरियन भाषा (इपिएस) परीक्षाको नतिजा प्रकाशन
शुक्रबार, मंसिर २, २०७९
भाषा परीक्षामा ८ हजार ७ सय ८५ जना उतीर्ण भएका छन् । सो भाषा परीक्षामा सहभागी हुन १८ हजार ५ सय ९५ जनाले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये १४ हजार ४३ जना परीक्षामा सहभागी भएका थिए ।

जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर दुवाकोटका एक व्यक्ति पक्राउ
शुक्रबार, मंसिर २, २०७९
जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्ने प्रधानलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
1668527356.jpg)
मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने सम्बन्धमा आयोगको निर्देशन
मंगलबार, कात्तिक २९, २०७९
साताको लोकप्रीय