Kath khabar
गगनले सुरु गरेको स्वास्थ्य केन्द्रको बालेनद्धारा प्रशंसा
गगनले सुरु गरेको स्वास्थ्य केन्द्रको बालेनद्धारा प्रशंसा ‘सरकारी स्वास्थ्य संस्था भन्नेबित्तिकै फोहोर हुन्छ भन्नेहरुका लागि यो संस्था नमुना बनाउने प्रयास गरेका छौं । स्वास्थ्य संस्था सँधै सफा हुनुपर्छ भनेर नै जोड दिएका छौं ।’ उहाँहरुको कुरा सुनेपछि मेयर शाहले भुइँ मात्र नभई भित्ताहरू पनि सफासुग्घर रहेको भन्दै संस्थाको प्रशंसा समेत गर्नुभयो ।
निर्वाचनसँग सम्बन्धित सूचना तथा सन्देशहरू प्रवाह गरिदिन उद्योगी/व्यवसायीहरूलाई आयोगको आग्रह
निर्वाचनसँग सम्बन्धित सूचना तथा सन्देशहरू प्रवाह गरिदिन उद्योगी/व्यवसायीहरूलाई आयोगको आग्रह आयोगको कान्तिपथस्थित कार्यालयमा ‘प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को सन्दर्भमा ‘निजी क्षेत्रसँग अन्तरक्रिया’ कार्यक्रम आयोजना गरेर आयोगले यस्तो आग्रह गरेको हो ।
राष्ट्रपति भण्डारी कात्तिक २१ गते आइसल्यान्ड भ्रमणमा जाने
राष्ट्रपति भण्डारी कात्तिक २१ गते आइसल्यान्ड भ्रमणमा जाने राष्ट्रपतिको भ्रमणका क्रममा केही औपचारिक कार्यक्रमसमेत आयोजना हुनेछ । त्यस भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले 'वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड' समेत ग्रहण गर्नु हुने मन्त्रालयले जनाएको छ ।
नेपाल बैंक र दराजबिच सम्झौंता
नेपाल बैंक र दराजबिच सम्झौंता नेपाल बैंकमा खाता रहेका ग्राहकहरुले दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान गरिद गर्दा डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा २,५०० रुपैंयाँसम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा ३,००० रुपैंयाँ सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
सन्दीपविरुद्धको मुद्दामा आजपनि थुनछेक बहस
सन्दीपविरुद्धको मुद्दामा आजपनि थुनछेक बहस बहसका क्रममा प्रतिवादीतर्फका वकिलले पीडित किशोरी नाबालिका नभई १८ वर्ष उमेर पुगेको साबालिका भन्दै प्रमाण पेश गरेको दावी गरेका छन् ।
सर्वोच्चको आदेशले तोसिमा कार्कीले चुनाव लड्न पाउने बाटो खुला
सर्वोच्चको आदेशले तोसिमा कार्कीले चुनाव लड्न पाउने बाटो खुला ‘लाभको पदमा बहाल रहेको भन्न निजले मेडिकल काउन्सिलको सदस्य पद नियमित पारिश्रमिक पाउने पद भएको वा नियमित जिम्मेवारीको पद भन्ने देखिन आउँदैन,’ आदेशमा भनिएको छ,
क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता
क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता सन्दीपले इन्कारी बयान दिँदै आएपनि प्रहरीले उनीविरुद्ध मुद्दा पुष्टि हुने प्रमाणहरु होटलका सिसिटिभी फुटेज, अस्पतालको रिपोर्टलगायत पेश गरेको छ भने सन्दीप र पीडित नाबालिगबीच भएका कुराकानीका च्याटहरू पनि रिकभर गरेको छ ।
सन्दीप लामिछानेविरूद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता हुँदै
सन्दीप लामिछानेविरूद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता हुँदै सोमबार मुद्दा दर्ता गरेपछि मंगलबारदेखि थुनछेक बहस हुने भएको छ ।
नेपालमा पनि भेटियो ओमिक्रोनको सव-भेरियन्ट एक्सबिबि
नेपालमा पनि भेटियो ओमिक्रोनको सव-भेरियन्ट एक्सबिबि चाडवाडको समयमा जमघट बढि हुने भएकोले कोभिड-१९ तिब्रगतिमा फैलिन सक्ने सम्भावना उच्च रहेको बताउदै मन्त्रालयले जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न गराउन अनुरोध गरेको छ ।
Weather Update