Kath Khabar
इतिहासमा छुट्टै प्रकारले विश्लेषण गरिने ठकुरी जातको उत्पत्ति कसरी भयो ?
इतिहासमा छुट्टै प्रकारले विश्लेषण गरिने ठकुरी जातको उत्पत्ति कसरी भयो ? वैदिक आर्यन ठकुरीको इतिहास र पहिचानसँग खश ठकुरीको इतिहास र पहिचान मिल्दैन । मङ्गोल ठकुरीको इतिहास र पहिचानसँग अन्यको मिल्दैन । यस कारण यस विषयमा विविधता छ ।
चाँगुनारायणमा एमालेको अग्रता
चाँगुनारायणमा एमालेको अग्रता
विकासको लागि सबैभन्दा ठूलो बाधा भ्रष्टाचार हो, त्यो नियन्त्रण गर्छु, विकास आफै हुन्छ
विकासको लागि सबैभन्दा ठूलो बाधा भ्रष्टाचार हो, त्यो नियन्त्रण गर्छु, विकास आफै हुन्छ विकासको बारेमा कुरा गर्दा, विकासमा सबैभन्दा ठुलो बाधक भनेको भ्रष्टाचार हो । १० अर्बको बजेट आउँदा पाँच अर्ब रुपैंयाँ जति गायब हुन्छ । अनि जति ज्ञाता र जति दिमाग भएको मान्छेले पनि विकास गर्न सक्दैन । किनभने आधा पैसा पहिला नै हराईसकेको हुन्छ ।
Weather Update