Kath Khabar
तिमीलाई त्याग्न सक्छु तर बाँड्न सक्दिन.....
तिमीलाई त्याग्न सक्छु तर बाँड्न सक्दिन..... तिमीले दुईटा डुङ्गामा खुट्टा हाल्यौ, एउटा डुङ्गा उ अनि अर्को म। दुईटा डुङ्गामा खुट्टा हाल्दा खुट्टा हाल्ने मान्छे डुब्छ सन्तुलन बनाउन नसकेर। सँधै मान्छे नै डुब्छ कहिल्यै डुङ्गा डुब्दैन किनकी आजभन्दा अगाडि कहिल्यै डुङ्गाले मान्छेलाई प्रेम गरेको थिएन।
Weather Update