Kath Khabar
दुर्गा प्रसाईंका दुई अङ्गरक्षकलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
दुर्गा प्रसाईंका दुई अङ्गरक्षकलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले हतियारसहित पक्राउ परेका प्रसाईंका अङ्गरक्षक रामकुमार धिमाल र दीपक खड्कालाई आज थुनामुक्त गर्न आदेश गरेको हो ।
महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा यसरी गरिदैंछ ट्राफिक ब्यवस्थापन
महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा यसरी गरिदैंछ ट्राफिक ब्यवस्थापन गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चावहिल, पुरानो-बानेश्‍वर, ज्ञानेश्‍वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाट आवश्यकता अनुसार डाईभर्सन गरिने छ ।
Weather Update